शनिबार, २२ बैशाख २०८१

प्रदेश ४

सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

फलेवास, पर्वत, १५ जेठ (रासस) ः यहाँको एक विकट गाउँको सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून संकायमा पढाइ शुरु गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ स्थित लिमिठाना माविमा कानून संकायका कक्षा सञ्चालनको तयारी गरिएको हो । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा कानून विषयमा कक्षा सञ्चालन गर्न...बाँकी अंश →


मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध

वालिङ, स्याङ्जा, १५ जेठ (रासस) ः विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ । सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २१ जना किशोरी अवस्थाका छात्रामा मास हिस्टेरिया देखिएपछि आज विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । “विशेष गरी छात्राले टाउको...बाँकी अंश →


बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी

बेनी, म्याग्दी, १५ जेठ (रासस) ः म्याग्दीको बेनीमा अचेत अवस्थामा भेटिएका बिरामीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको छ । बेनीको कर्मचारी मिलन केन्द्र नजिक सडकमा अचेत अवस्थामा भेटिएका अन्दाजी ४० वर्षीय पुरुषलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरी अस्पतालमा उपचारका लागि लगेको थियो । गत शुक्रबार बिहान अस्पतालमा पु¥याए पनि...बाँकी अंश →


मौरीपालनका लागि मौरी र घार वितरण

रत्ननगर, चितवन, १४ जेठ (रासस) ः मौरी पकेट क्षेत्रका रुपमा परिचित पहाडी क्षेत्र कोराक र लोथरका किसानलाई व्यावसायिक मौरीपालनका लागि मौरी र घार वितरण गरिएको छ । राप्ती नगरपालिकाको आयोजनामा यहाँको पहाडी क्षेत्रका ३० किसानलाई करीब रु १४ लाखको अनुदानमा मौरी र घार वितरण गरिएको हो । नगरपालिकाले किसानलाई मौरीसहितको...बाँकी अंश →


सन्दर्भ ः गणतन्त्र दिवस जनतालाई गणतन्त्रको अनुभूति दिलाउन आग्रह

चितवन, १४ जेठ (रासस) ः नेपाली राजनीतिमा छ दशकभन्दा बढी संघर्ष गरेका पुराना नेताहरुले गणतन्त्र स्थापनाको एक दशक बित्दा पनि जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले जनताले राजनीतिक संघर्ष जे जति गरे अब त्यसको प्रतिफल पाउनु पर्ने बताएका हुन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालका...बाँकी अंश →


कृषि विकास बैंकको सेवाप्रति जनप्रतिनिधिको गुनासो

चितवन, १४ जेठ (रासस) ः कृषि प्रधान देश नेपालमा कृषि विकास बंैकको सेवा प्रभावकारी हुन नसकेको भन्दै यहाँका जनप्रतिनिधिले गुनासो गरेका छन् । सेवा छिटो छरितो हुन नसकेको, अन्य बैंकको ब्याजदरभन्दा महँगो भएको भन्दै उनीहरूले गुनासो व्यक्त गरेका हुन् । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जले आइतबार साँझ यहाँ आयोजना...बाँकी अंश →


समुदायको सहयोगमा विद्यालयलाई ६४ लाखको अक्षयकोष

बाबियाचौर, म्याग्दी, १४ जेठ (रासस) ः म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवामा रहेको कैलाश माविमा समुदायको सहयोगमा रु ६४ लाखको अक्षयकोष स्थापना भएको छ । पूर्व विद्यार्थी, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा बसोबास गर्ने दोवाबासीको सहयोगमा रु ६४ लाख ११ हजार २९८ को अक्षयकोष स्थापना भएको हो । अक्षयकोषको ब्याज निजी...बाँकी अंश →


सरकारका सय दिन ः कानून निर्माण लगायतमा उपलब्धि

पोखरा, १३ जेठ (रासस) ः प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकार स्थापनाको एक सय दिनमा कानून निर्माण लगायतका विषयमा उपलब्धि हासिल भएको बताउनुभएको छ । सरकारका एक सय दिनका उपलब्धि सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सय दिनको ४१ बुँदे कार्य प्रगति प्रस्तुत गर्दै...बाँकी अंश →


विद्यार्थीले चाहेर पनि पढ्न पाउँदैनन् कृषि शिक्षा

चितवन, १३ जेठ (रासस) ः कृषि प्रधान देश नेपालमा चाहेर पनि विद्यार्थीले कृषि शिक्षा पढ्न पाएका छैनन् । नेपालका तीन विश्वविद्यालयले वर्षमा एक हजार पाँच विद्यार्थीलाई कृषि स्नातक पढाउने गर्छ तर ती विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा कृषि पढ्नका लागि आवेदन दिनेहरुको संख्या ११ हजार हाराहारी हुने गरेको छ । प्रवेश परीक्षा...बाँकी अंश →


विकटको सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

लेवास, पर्वत, १३ जेठ (रासस) ः यहाँको एक सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून सङ्कायमा पढाइ शुरु गर्ने भएको छ । फलेवास नगरपालिका – ७ स्थित लिमिठाना माविमा कानुन संकायका कक्ष सञ्चालन गरिएको हो । यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा कानून विषयमा कक्षा सञ्चालन गर्न लागिएको...बाँकी अंश →


बसको ठक्करबाट तीन जनाको मृत्यु

तनहुँ, १३ जेठ (रासस) ः बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका एकको भने उपचार...बाँकी अंश →


प्रदेश राजधानी जोड्न दुई नगरपालिकाको संयुक्त सडक योजना

फलेवास (पर्वत) १३ जेठ (रासस) ः प्रदेश नम्बर ४ को राजधानी पोखरा जोड्नका लागि पर्वतको फलेबास र बाग्लुङको जैमुनी नगरपालिकाले संयुक्तरूपमा वैकल्पिक सडक निर्माण थालेका छन् । प्रदेश राजधानी जानका लागि पोखरा–बागलुङ राजमार्गभन्दा छोटो हुने भएपछि जैमुनीबाट फलेबास र कार्कीनेटा हुँदै पोखरा जोड्ने वैकल्पिक सडक निर्माण कार्य थालिएको हो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter