शनिबार, ०५ जेठ २०८१

विकटको सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

१३ जेष्ठ २०७५, आईतवार ११:१६ मा प्रकाशित

लेवास, पर्वत, १३ जेठ (रासस) ः यहाँको एक सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून सङ्कायमा पढाइ शुरु गर्ने भएको छ ।
फलेवास नगरपालिका – ७ स्थित लिमिठाना माविमा कानुन संकायका कक्ष सञ्चालन गरिएको हो । यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा कानून विषयमा कक्षा सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ । कानून विषयमा पढ्नका लागि विद्यार्थी पोखरा, काठमाडौँ लगायत शहरमा जानुपर्ने बाध्यतालाई ध्यानमा राखी कानुन विषयका कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका प्रद्यानाध्यापक यामप्रसाद शर्माले जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter