आइतबार, २३ बैशाख २०८१

के शुद्ध नेपाली हुन पहाडमा नै जन्मिनु पर्थ्यो र?

मोहम्मद रेह्ताज आलम रौतहट

२८ बैशाख २०७६, शनिबार १०:४२ मा प्रकाशित

जो वास्तविक तराई मधेसमा जन्मेका हाम्रा नेपालीहरु हुन् ।वास्तविक नेपाली लाई पहिले पनि पीडा दिने ,जहिले पनि दबाउने ,जहिले पनि दमन गर्ने तिनलाई आक्रोशित बनाउने तर तिनका मुद्दा सम्बोधन गर्ने नाममा 40 लाख भन्दा धेरै बिदेशि भारतीहरु लाई नागरिकता बितरण गर्ने जेल यो मुलुक भएका छ्न।

हिमाल र पहाडमा बस्ने साथीहरू लाई भन्ने गरेका छौं । मधेसी संग अनुसार मिल्दोजुल्दो भएका भरमा 2/4 जना लाई मन्त्री बनाएर।उन मधेसी समुदायको प्रतिनिधित्व भएका छ्न। भनेर देखाएर हामी मधेसी लाई दमन गर्ने गरेका छौँ ।जहिले पनि दमन गर्ने गरेका छौँ ।ती ठेक्दारहरु वास्तविक मधेसका नेता होईन…हुन पनि सक्दैन …………….

मधेस केन्द्रीत दलहरु आफै संगठित र संस्थागत हुनुहुन।आधा दर्जन पार्टी अध्यक्षहरु भएका 6 वटा दलहरू मिलेर दलदल भएका छ्न।तिनिहरु मधेसको प्रतिनिधित्व गर्छन्_ नेतृत्व गर्दैन …

यदि तपाई को अकर्म /कुकर्म ,बेइमानी को मुल्य मधेसले वा अरुले तिरिराख्नु परेका छ्न ।भने तपाई चाहिँ पापी ।तपाई को,भ्रष्टचार ,स्वार्थ ,उदेश्य र कमजोरि को मुल्य अरुले तिरिराख्या छ्न भने तपाईं पापी।
देश भनेको एउटा् सिमानाले बाधिएको भुमी हो।र राष्ट्र भनेको त्यो सिमाना भित्र रहेकोे जमिनमा भावना ले बाधिएका एउटा् संस्कार हो।हामी देश त भयौ तर राष्ट्र हुन सकेनौं ।हाम्रो छिमेकी ले हामिलाई माया गरेको जहिले पनि दाबी गर्छ्न।स्मरण गराउ जुन बेला हाम्रो छिमेकिले नाकाबन्दी लगाउदा त्यति बेला हाम्रो राष्ट्रिय कृकेट टोलिले भारत गएर उसकै भुमिमा उसैका राष्ट्रिय कृकेट टोलिलाई हराउदा।नाकाबन्दी लगाउनेहरु हार्यो भनेर हामी राजधानी ,पोखरा लगायत अन्य सहर र ठाउँ हरुमा बिजय जुलुस निस्कियो।खुसी मनायौ।कृकेट टोलि प्रती हामी गर्ब गर्न थाल्यौ।तर त्यो बेला तराई मधेस मा जुलुस निस्किएन ।सिमरा मा निस्किए सिम्रौनगढमा निस्किए ।काठमान्डौ मा निस्किए रौतहट को कटहरिया मा निस्किएन।जुम्लामा निस्किए जनकपुर मा निस्किएन।पोखरा मा निस्किए पर्सा को बिरगंज मा निस्किएन।मकवानपुर मा निस्किए महोत्तरी मा निस्किएन।किन निस्किएन भने उनिहरुले के भने त्यो राष्ट्रिय कृकेट टोलिमा मैले मेरो प्रतिनिधित्व देखेको छैन ।मैले मेरो अनुहार पाएका छैन।त्यो कमजोरी हरु छ्न।हामि राष्टियता कहाँ खोज्छौ।हामी राष्ट्रियता राजधानी को सिंहदरबार,बालुवाटार ,राजदरबार रौतहटको नुन्थर मा सेल्फी तानेर खिचेर राष्ट्रियता खोज्छौ।
तराई मधेसका दाजुभाइहरु दशै मनाउन स्वदेश फर्किरहेका नेपाल हरुलाई बिदेशी सुरक्षा कर्मिहरुले कमाएका सम्पति पैसा लुट्छ्न।हामी लाई सुरक्षा गर्ने सुरक्षा कर्मिले हरु केही पनि गर्दैनन।किन गर्दैन किन कि हाम्रो राज्यले उनिहरुलाई आत्मशक्ति दिएका छैन । त्यहाँ राष्टियता खोइ त?महोत्तरी को बजारमा भारतिय सुरक्षाकर्मि जवानहरू ले नेपाली लाई लठ्ठी ले कुट्छ।जमिन अतिक्रम र थिचोमिचो गर्छ्न।त्यसको भोलि पल्टै उनिहरुले मिलेर ठुलो जमातमा आएर ती बिहारी प्रहरी जवानहरू लाई ढुंगामुढा गर्दै लखेट्छ्न।धपाउछ्न ।भगाउछ्न।त्यहाँ म राष्टियता खोज्छु।नेपालका कयौं हेक्टर जमिन मिचिएका रहेका छ्न।उनिहरुले तै पनि जुधिरहेका छ्न।त्यहाँ हामी राष्ट्रियताका खोज्छौ।
कसैले कसैले पनि हेप्न /दमन र थिचोमिचो गर्न पाउदैन दुई तिहाई को सरकार भनेको जनता ले सर्वाधिक अपेक्षित सरकार हो।यो सरकार असफल हुनु को अर्थ एउटा् के।पि ओलि र पार्टी असफल हुनु होईन एउटा् मुलुक असफल हुनु हो।
पहाडमा हेर्दा तराई ले गर्दा यो किसिम को समस्या छ।तराई ले गर्दा धेरै समस्या भयो ।तराई टुक्रियाउन खोज्यो।हामी राजधानी मा बसेर कडा क्डा शब्द मा कुरा गर्छौ।फेरि तराई तिर हेर्छु पहाडी मुलुक को मान्छे ले हामी लाई खतम बनाए सखाप पार्यो।हामी अन्याय मा पर्यो।हामी थिचोमिचो भयो।पार्यो तराई मा भाषन गरिन्छ्न।
तर न बिर्सिनुस ती मधेसी समुदाय ले लठ्ठी , बुट र गोलि खाएर सिमाना रक्षा गर दिएको कारण ले हामी राजधानी मा बसेर हामी नेपाली हो भनेर भन्न पाएका छौ।तराई को साथी ले पनि सो भावना मा बुझिदिनुपर्छ कि तराई मा मात्र छैन।त्यो भन्दा चर्को समस्या दु:ख पहाड र हिमाल मा पनि छ्न।
we are the first generation to phase impact of climate change and we are last generation who has opportunity control it..
हामी पहिलो पुस्ताको हौ बिगतको दिन देखि मार खेपिरहेका छौ।राजनीतिक परिवर्तन भन्यौ।नयाँ संविधान भन्यौं र नयाँ ब्यबस्था भन्यौं एक चोटि पाएका मात्र जिन्दगी अरुको प्रयोगशालामा बेच्ने भयौ।

कलो अनुसार हेर्ने बितिकै हामी सोध्छौ ऎ भाइ घर कहाँ हो।तराई मा हो र? कहाँ नीर हो यो नेपाल मै पर्छ।धोती कुर्ता,लुङी पैजामा लगाउने बित्तिकै यो बिहारी हो ईन्डिया को हो ।तराई मुलुक को नेपाली लाई पनि ईन्डियन हेर्नेहरु को आँखा चिनियाँ/(चाईनिज )कम्पनी ले बनाएको हुनुपर्छ ।ठिक त्यस्तै हिमालमा बस्दै आएका हाम्रा नेपाली हरु लाई चीन मङगोलियन को सन्तानको रूपमा हेर्ने हरु को आँखा पतन्जलि कम्पनी ले बनाएको हुनुपर्छ (मेड ईन ईन्डिया)
तर फेरि पनि लाग्छ हामी अन्तिम पुस्ता हौ।जसले नियन्त्रण गर्न लाई बिकास चर्चा गरेर ।आज नगरेका काम भोलि गर्न सकौला तर यी जुनिमा गर्न न गरेका काम अर्को जुनिमा गर्न सकौला को संग ग्रान्टी छ्न।
मेरो साथिले सधैं भन्छ्न माओवादी कालमा बुवा गुमाए यहि देश को लागि र अब आफ्नो समुदाय को लागि मधेस आन्दोलन गर्दा प्रहरी ले त मोदिको सन्तान भनेर लखेटे पिटे ।बुवा गुमाए यहीँ देश को लागि त्यही प्रहरीले ले मोदिको सन्तान भन्छ्न।म आफ्नो देश खोज्न कहाँ जाउला।मधेस को ब्यक्ति ले राज्यलाई ट्याक्स कर तिरने अनि नेता खोज्न बिहार जानुपर्ने ।के हामी नेता दिन सक्दैनौं ।

यो सरकार असफल हुँदा एउटा् ठूलो प्रश्न उठदै जान्छ।दुई तिहाई ले अस्थिरता बिकास दिन सकेन र बिकास गर्न के कुन चिज ले रोकेका छन।यो देश बन्न कि उहाँ को कार्य क्षमता माथि प्रश्न गर्नुपर्छ।कि मुलुक सिस्टर माथि प्रश्न गर्नुपर्यो।
राज्यले मधेस लाई तिमी पनि नेपाली नै हो ।तिमी पनि हाम्रै मान्छे हो भन्ने कुरा पनि हामी ले बुझाई दिने हो ।
सबै मिलेर बिकास र समृद्ध तिर लागौं ।हामी पहिलो र अन्तिम पुस्ता हौं ।समृद्ध नेपाल सुखी नेपाली

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter