भीमदत्तनगर, १ जेठ (रासस)ः वर्षका उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षक गरी प्रदेश नं ७ बाट चारजना मनोनयनमा परेका छन् । मनोनयनमा पर्नेमा तीन खेलाडी र एक प्रशिक्षक रहेका छन् । बिहिबार आयोजना हुने पल्सर स्पोर्टस् अवार्ड २०७४ को मनोनयनमा क्रिकेट प्रशिक्षक जगत टमाटासँंगै ब्याडमिन्टन खेलाडी दीपेश धामी, क्रिकेटका...बाँकी अंश →
रुपन्देही, १ जेठ (रासस) ः नगरभरि छरिएर रहेका ढुवानी तथा यातायात व्यवसायलाई एउटै जग्गामा व्यवस्थापन गर्ने गरी बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन शुरु गरिएको छ । बुटवल उपमहानगरपालिका– १२ भैरहवा टोलमा रहेको सार्वजनिक जग्गालाई संरक्षण गर्दै ट्रान्सपोर्ट भिलेज बनाउने काम अघि बढाइएको छ । भैरहवा टोलमा पवित्र युवा क्लबले डेढ...बाँकी अंश →
त्रिपुराकोट, डोल्पा १ जेठ (रासस) ः प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने नेकपाका दुई कार्यक्रर्ता पक्राउ परेकाछन् । पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र अवलचिङका सन्तोष खड्का छन् ।उनीहरुलाई त्रिपुराकोट, जुफाल र दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेका अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका– ३ जीँउबाट सोमबार साँझ पक्राउ गरेको जिप्रका डोल्पाले जनाएको...बाँकी अंश →
काठमाडौँ, १ जेठ (रासस) ः प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज माग गर्नुभएको छ । सो प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले आज प्रधानमन्त्री ओलीलाई भेटी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको प्रदेश नं २ को सामाजिक र...बाँकी अंश →
काठमाडौँ, १ जेठ (रासस) ः नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच भएको छलफलका क्रममा छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई...बाँकी अंश →
काठमाडौँ, १ जेठ (रासस) भारत सरकारले वाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माण तथा नदी तालीमका लागि नेपाल सरकारलाई रु १८ करोड ७४ लाख अनुदान प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले सचिव...बाँकी अंश →
/ ایجنسیاں ۱۵ مئی فلسطینی حکام کے مطابق اسرائیلی فوج نے غزہ کے علاقے مظاہرین پر براہ راست فائرنگ کی جس کے نتیجے میں اب تک 55 افراد ہلاک اور 2700 زخمی ہو گئے ہیں۔ فلسطینی اتھارٹی کے صدر محمود عباس نے اسرائیلی فوج کی جانب سے کیے گئے 'قتل...बाँकी अंश →
चितवन, १ जेठ (रासस) एक साताअघि आएको हावाहुरी र असिनाले क्षतविक्षत बनाएको केरा बगानको सफाइमा कृषक जुटेका छन् । उनीहरुको बिक्रीका लागि तयार हुर्दै गरेको केरा पूर्णरुपमा नष्ट भएको छ । पूर्वी चितवनको कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको केराखेती गएको आइतबार साँझको हावाहुरी र असिनाले नष्ट पारेको थियो ।...बाँकी अंश →
काठमाडौँ, १ जेठ (रासस) ः नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको टोलीले आज त्रिचन्द्र क्याम्पस अगाडि एक घण्टा ¥याली, प्रदर्शन तथा कोणसभा आयोजना गरी विरोध जनाएको हो । नेविसंघले उहाँले भारतीय सांसमा जनकपुरलाई भारत फर्काउनुपर्छ भनी...बाँकी अंश →

शमशाद आदिल केयर खबर, काठमांडौ भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दनको क्रममा प्रदेश न. दुई को मुख्य मन्त्री माननीय मोहम्मद लालुबाबु राउतको स्वागत भाषण विवादित र राष्ट्रिय राजनीतिमा व्यापक चर्चा परिचर्चाको बिषय बनिरहेको बेला तराई मधेश राष्ट्रीय परिषदले साधुवाद गर्दै मधेश मुद्दा लाई अंतरराष्ट्रीयकरण भएको ठहर गरेको छ ।...बाँकी अंश →
तुलसीपुर, दाङ, १ जेठ (रासस) तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको ३०औँ बैठकले विभिन्न विधेयक र कार्यविधिहरु पारित गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले सहकारी विधेयक २०७५, न्यायिक समितिको कार्यविधि नियमित गर्न बनेको विधेयक २०७५, तुलसीपुर उपमहानगरपालिकाको प्रशासन नियमित गर्न बनेको विधेयक २०७५ र राजपत्र प्रकाशन...बाँकी अंश →
सनाउल्लाह खान, कृष्णनगर ! बिगत एक दशक देखि मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागी कृयाशिल रुपमा काम गर्दै आएको सस्था के.आई नेपाल कपिलवस्तुले बेचबिखनको जोखिममा पर्न सक्ने एक चेलिको उद्धार गरेको छ ।जिल्ला कास्की लेखनाथ न.पा बस्ने बर्ष 21 कि मुना नाम परिबर्तन लाई कृष्णनगर सिमाबाट उद्धार गरिएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: