आइतबार, २३ बैशाख २०८१

समाचार

वर्षका उत्कृष्ट खेलाडी पारस र शोभा

काठमाडौँ, ३ जेठ (रासस) ः राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज यहाँ आयोजित पल्सर स्पोर्टस अवार्डको १५औँ संस्करणको सम्मान वितरण कार्यक्रममा उत्कृष्ट खेलाडी घोषणा गरिएको हो । वर्षको उत्कृष्ट...बाँकी अंश →


पत्रकार मिश्रमाथिको दुव्र्यवहारको भत्र्सना

काठमाडौँ, ३ जेठ (रासस) ः नेपाल पत्रकार महासंघले राष्ट्रिय समाचार समिति (रासस) का उपसमाचारदाता पूर्णप्रसाद मिश्रमाथि समाचार संकलनका क्रममा भएको दुव्र्यवहारको घटनाप्रति दुःख व्यक्त गरेको छ । पत्रकार मिश्रमाथि आज अपराह्न गोठाटारस्थित वाग्मती पुल नजिकै भइरहेको वाग्मती सौन्र्दयीकरणको तस्वीर लिने क्रममा निर्माणको तस्वीर खिंच्ने अनुमति कसले दियो भन्दै दुव्र्यवहार गरिएको...बाँकी अंश →


लापर्वाही गर्ने ठेकेदारको विवरण पठाउन परिपत्र

काठमाडौँ, ३ जेठ (रासस)  गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि आज गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापर्वाही ढंगले काम गर्र्नेे कम्पनी र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि...बाँकी अंश →


आइएमओ’ मार्फत ठग्ने पक्राउ

बागलुङ, ३ जेठ (रासस) ‘आइएमओ कल’ मार्फत चिट्ठा परेको झुठो खबर सुनाएर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आउनुभएकी ३५ वर्षीया विष्णु नेपालीलाई रु २५ लाख चिट्ठा परेको भनी ठगी गर्ने गुल्मीको मालिका गाउँपालिका–६ का २८ वर्षीय पोमबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको...बाँकी अंश →


लागुऔषधसहित दुई भारतीय पक्राउ

काठमाडौँ, ३ जेठ (रासस)  नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ५०० एम्पुल लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले भारतीय गाडीमा लागुऔषध लुकाएर ल्याउँदै गरेका भारत चम्पारणका जितेन्द्र कुमार र विहारका सनोज कुमारलाई बुधबार काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुले भारतीय...बाँकी अंश →


अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौँ, ३ जेठ (रासस)  यही जेठ ४ र ५ गते हुने भनिएको अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । आज हुन लागेको नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको पार्टी एकताको कारण बैठक स्थगित गरिएको अध्यक्ष नविना लामाद्वारा आज जारीे विज्ञप्तिमा उल्लेख छ । मुलुकमा भएको सकारात्मक राजनीतिक परिवर्तका कारण...बाँकी अंश →


सिरहाका ४४ बेपत्तासम्बन्धी निवेदनमा छानविन शुरु

लहान, ३ जेठ (रासस)  सरकारद्वारा गठित बेपत्ता छानविन आयोगमा सिरहाबाट परेको ४४ वटा निवेदनमाथि आयोगले छानविन शुरु गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानविनका लागि गठित आयोगले आज जिल्लाका सरोकारवालाहरुसँग आयोजित अन्तरक्रियामा आयुक्त प्रा डा विष्णु पाठकले बेपत्ता भएका व्यक्तिहरुको पहिचानका लागि ४४ वटा निवेदन परेको र त्यसमाथि छानविन शुरु...बाँकी अंश →


بی ایس یدی یوروپا نے کرناٹک کے وزیر اعلیٰ کی حیثیت سے حلف اٹھا لیا

ایجنسیاں 17 مئی /2018 انڈیا میں کانگریس اور جنتا دل پارٹی کے احتجاج اور سپریم کورٹ میں نصف شب کی سماعت کے درمیان کرناٹک میں بی جے پی کے رہنما بی ایس یدی یوروپا ریاست کے نئے وزیر اعلی بن گئے ہیں۔ انھیں گورنر نے گذشتہ روز حکومت سازی کی...बाँकी अंश →


थामियो शेयर बजार

काठमाडौँ, ३ जेठ (रासस)  लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार १.६४ बिन्दुले उकालो लागेर एक हजार ३३९.६५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२३ बिन्दुले बढेर २८२.३० बिन्दुमा पुगेको छ । दुई...बाँकी अंश →


घाइते मजदूरको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका

बुटवल, ३ जेठ (रासस) रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित मणिग्राममा बुधबार बेलुका गोली प्रहारबाट घाइते व्यक्तिको आज मृत्यु भएको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्समा उपचार गराइरहेका घाइते रामकेश धवलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । प्रहरीले...बाँकी अंश →


सबै जातजाति र समुदायलाई जोडेमात्र देश विकास हुन्छ: पूर्व राष्ट्रपति यादव

काठमाडौँ, ३ जेठ (रासस)  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकका सबै जातजाति र समुदायलाई जोडेर अगाडि बढेमात्र देश विकास हुने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस एवं साधारणसभाका अवसरमा आज यहाँ आयोजना गरिएको ‘प्रजातान्त्रिक योद्धा सम्मान’ कार्यक्रममा उहाँले लामो समयपछि मुलुकमा परिवर्तन आएको भन्दै यसलाई बचाउनका...बाँकी अंश →


उद्योग सञ्चालन

बाबियाचौर, म्याग्दी, ३ जेठ (रासस) विदेशबाट फर्किएका युवाले वातावरण प्रदूषण कम गर्न काम नलाग्ने टायरलाई प्रशोधन गरेर घरायसी सामान निर्माण गर्ने उद्योग सञ्चालन गरेका छन् । जलजला गाउँपालिका–३ मल्लाजका दिपेश केसी, रघुगंगा गाउँपालिका–२ भगवतीका सुगम खत्री र डेनिश थापाले टायरबाट हस्तकलाका सामग्रीसँगै घर, रेष्टुराँ, बगैँचा र होमस्टेका लागि सजावटका सामग्री...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter