सोमबार, २४ बैशाख २०८१

समाचार

घरघरमै धारा जडान भएपछि स्थानीय हर्षित

पाँचथर, ४ जेठ (रासस) पाँचथरको फिदिम नगरपालिका–११ स्थित डाँडागाउँमा घरघरमा धारा निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । त्यस वडामा रहेका ६९ घरधुरीका प्रत्येक घरमा धारा निर्माण भएपछि स्थानीय हर्षित भएका हुन् । यस्तै एउटा मुहान र चारवटा बिपी ट्यांकी निर्माण गरिएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ...बाँकी अंश →


एकै गाउँमा ७३ ज्येष्ठ नागरिकलाई सम्मान

फलेवास, पर्वत, ४ जेठ (रासस)  पैयूँ गाउँपालिका–४ हुवासले स्थानीय ७३ जना वृद्धवृद्धालाई सम्मानित गरेको छ । वडा कार्यालयले बिहीबार ७८ वर्षदेखि १०६ वर्षसम्मका वृद्धवृद्धालाई सम्मानित गरेको हो । वडा कार्यालयको स्वीकृत कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार वडाका सबैभन्दा ज्येष्ठ नागरिक १०६ वर्षीय...बाँकी अंश →


نظم :ماہ رمضان ہے روزوں نے شفاعت کی ہے

ماہ رمضان کی آمد نے کرامت  کی ہے  نیکیاں ڈال کے دامن میں سعادت کی ہے  "سحر و افطار  کی خوشیاں  ہیں مسلمانوں میں "  دوزہ داروں کی فرشتوں  نے ضیافت  کی ہے آؤ رمضان  کی عظمت  کا سبق پڑھتے ہیں ماہ قرآن ہے تعمیل ہدایت کی ہے صرف اللہ ...बाँकी अंश →


बबई सिँचाइ आयोजनाको नहर निर्माण तीव्र

गुलरिया, बर्दिया, ४ जेठ (रासस)  राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले बर्दियाको पूर्व र पश्चिममा गरी ३६ हजार हेक्टर जमीनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने गरी नहर निर्माण प्रक्रिया तीव्रगतिमा अगाडि बढेको छ । बबई नहरबाट पश्चिमी भेगमा १५ हजार हेक्टर र पूर्र्वी भेगमा २१ हजार हेक्टर नहर सिँचाइ हुने आयोजना...बाँकी अंश →


भ्यासेक्टोमी शिविरमा सेवाग्राही नै आएनन्

तेह्रथुम, ४ जेठ (रासस)  जिल्ला अस्पताल तेह्रथुमका प्रमुख डा मुक्तिनारायण शाहसहितको स्वास्थ्यकर्मीको टोली पुरुष स्थायी बन्ध्याकरण शिविरका लागि बुधबार आठराई गाउँपालिकाको संक्रान्तिबजार पुग्यो । सोही टोली बिहीबार फेदाप गाउँपालिकामा पनि शिविर सञ्चालनका लागि उपस्थित भयो । तर दुवै स्थानमा पुरुष स्थायी बन्ध्याकरणका लागि सेवाग्राही नआएपछि टोली रित्तै फर्किएको छ ।...बाँकी अंश →


कम्युनिष्ट फुट्न होइन, जुट्न पनि जान्छन् भन्ने स्थापित– अध्यक्ष ओली

काठमाडौँ, ३ जेठ (रासस) प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने विषय इतिहास बनेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको घोषणा समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिइएको भन्नुभयो । अध्यक्ष ओलीले...बाँकी अंश →


मिलीजुली विद्यालयका विद्यार्थीलाई दिवाखाजा

दमौली, तनहुँ ४ जेठ (रासस)  तनहुँको म्याग्दे गाउँपालिका–७, स्याङ्देस्थित मिलीजुली आधारभूत विद्यालयमा रहेका बालबालिकाका लागि लक्ष्मी ग्रुपले दिवा खाजा खुवाउने प्रतिबद्धता जनाएको छ । लक्ष्मी ग्रुपका सञ्चालक एवं समाजसेवी दुर्गाबहादुर अधिकारीले सो विद्यालयमा अध्ययनरत १८ जना बालबालिकालाई दिवा खाजा खुवाउने प्रतिबद्धता गर्नुभएको हो । छ महिनासम्मका लागि विद्यालयका सबै बालबालिकालाई...बाँकी अंश →


हेर्दाहेर्दै नेकपामा विलिन भए एमाले–माओवादी

काठमाडौँ, ३ जेठ (रासस) ः ‘के एकता होला र ?’ चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमा मात्र होइन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कतिपय नेता–कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ । निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले आज बिहानदेखि आन्तरिक र...बाँकी अंश →


एकताको खुशीयालीमा काठमाडौँमा दीपावली

काठमाडौँ, ३ जेठ (रासस) ः नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् । राष्ट्रियसभा गृहमा साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा दीपावली भइरहेको युवा संघ नेपालका उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिनुभयो । बालुवाटारमा केक यसैगरी, एकताको...बाँकी अंश →


خوش آمدید ماہ مکرم

محترم حضرات: سب سے پہلے ہمیں اللہ رب العالمین کا شکریہ ادا کرنا چاہئے جس نے ہمیں ماہ رمضان تک پہونچایا، پھر نبی آخر الزماں محمد مصطفی ﷺپر درود و سلام بھیجنا چاہےئے جن کی بعثت سے رمضان کریم جیسا قیمتی موسم نصیب ہوا، اللہم صل علی نبینا محمد وبارک...बाँकी अंश →


यौनिक तथा लैङ्गिक अल्पसंख्यकले समानता नपाएको गुनासो

काठमाडौँ, ३ जेठ (रासस) ः यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले संविधानमा समानताको कुरा उल्लेख भए पनि अझै कार्यान्वयन नभएको बताएको छ । ‘समलिङ्ग, द्वयलिङ्ग, तेस्रोलिङ्गी र अन्तरलिङ्गको घृणाविरुद्धको २८ औँ अन्तर्राष्ट्रिय दिवस’को अवसरमा मितेनी नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले अझै पनि महिला र पुरुषजस्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यक...बाँकी अंश →


नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौँ, ३ जेठ (रासस) ः एकता गर्ने सहमतिपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निर्वाचन आयोगमा पुगेर ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन बुझाउनुभएको छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter