०४ चैत २०८२

समाचार

ماہ رمضان میں روزہ دار کی دعا رد نہیں کی جاتی ہے

سورئہ بقرہ میں جہاں پر اللہ تعالی نے رمضان المبارک کے احکام ومسائل کو ذکر کیا ہے وہیں درمیان میں دعا کا مسئلہ بیان کرکے یہ واضح کر دیا ہے کہ رمضان میں دعا کی بھی بڑ ی فضیلت ہے .چنانچہ ارشاد باری تعالی ہے ( وَاِذاسَألَکَ عِباَدیِْ عَنِّیْ فَاِنِّی...बाँकी अंश →


अत्यधिक बर्षाका कारण श्रीलङ्कामा १५ को मृत्यु, दशौँ हजार प्रभावित

कोलम्बो, ११ जेठ (रासस÷सिन्ह्वा)  श्रीलङकामा आएको अत्यधिक मनसुनी बर्षाका कारण शुक्रबार सम्ममा १५ जनाको मृत्यु भएको छ । बर्षाका कारण एक लाख २६ हजार जना प्रभावित भएको र हजारौ परिवारलाई सुरक्षित ठाँउमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन् । केन्द्रका प्रवक्ता प्रदीप कोडिप्पीलीले अत्यधिक बर्षाका कारण नराम्रो अवस्था आउन...बाँकी अंश →


बाल्टीको पानीमा डुबेर मृत्यु

रामपुर, पाल्पा, १२ जेठ (रासस) ः बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजे मृत्यु भएको छ । शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिनुभयो । –––बाँकी अंश →


सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन् ।

रसुवा, १२ जेठ । सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन् । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले चिनियाँ कारागारमा पर्नेमा रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइवा रहेका छन् । अभियुक्तले करीब...बाँकी अंश →


आयोगको कार्यालय भवन निर्माण

नेपालगञ्ज, १२ जेठ (रासस)  करीब रु पाँच करोडको लागतमा स्थानीय कारकाँंदोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय भवन बनेको छ । आयोगको कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले एक डेढ महिनाभित्र भवनमा सर्ने बताउनुभयो । नेपाल सरकारको लागतमा निर्माण भएको भवनमा कार्यालय र प्रहरी गरी दुई ब्लक छन् । –––बाँकी अंश →


विषयवस्तु वस्तुपरक ढङ्गले बुझ्न माक्र्सवादको अध्ययन आवश्यक

काठमाडौँ, १२ जेठ । जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा ‘अविरल जनसाहित्य यात्रा’को ४७ औँ शृङ्खलामा शुक्रबार वरिष्ठ चिन्तक गोपीरमण उपाध्यायले उत्पादनको पद्धति र प्रक्रिया बुझ्न तथा विषयवस्तुलाई वस्तुपरकढङ्गले बुझ्न माक्र्सवादको अध्ययन आवश्यक भएको बताउनुभएको छ । ‘माक्र्सवादी दर्शन र समकालीन नेपाली संस्कृति’ विषयमा चर्चा गर्दै चिन्तक उपाध्यायले...बाँकी अंश →


एकै व्यक्तिद्वारा छ जनाको अभिभावकत्व

फलेवास, पर्वत, १२ जेठ (रासस)  यहाँको एक विकट गाउँकी महिलाले एकै दिन छ विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । महाशिला गाउँपालिका–५ पाखापानीकी कल्पना गुरुङले विपन्न बालबालिकालाई विद्यालय भर्ना गराउनुभयोे । लामो समयसम्म वैदेशिक रोजगारीका लागि विदेशमा बसेर नेपाल फर्कनुभएकी गुरुङले आफूले पढेको स्थानीय जनविकास माविलाई रु ३० हजारसमेत एक...बाँकी अंश →


ट्रेड युनियन काँग्रेस प्रदेश–३ मा कार्की

काठमाडौँ, १२ जेठ (रासस)  नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वाचित हुनुभएको छ । ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ को शुक्रबार राति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्ष...बाँकी अंश →


गाईघाट –दिक्तेल सडकमा यातायात सेवा बन्द

गाईघाट, उदयपुर, १२ जेठ (रासस ) उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट– दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने भएपछि गाईघाट –दिक्तेल सडकमा छ महिनाका लागि यातायात सेवा बन्द हुने भएको छ । छ महिनाअघि उदयपुरको फोक्सिङटार र खोटाङको लिच्कीराम्चेबीच सुनकोशीमा जडान गरिएको बेलिब्रिज सुनकोशी...बाँकी अंश →


मापदण्ड विपरीतका संरचना हटाइँदै

बागलुङ, १२ जेठ (रासस)  बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र शहरी सुन्दरता बिगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई आठ मिटर चाक्लो बनाउन मापदण्ड विपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ ।...बाँकी अंश →


‘नेताले आफ्नो सत्ता जोगाउने काम गरे’

धनगढी, १२ जेठ (रासस) ‘रोजगारी दिने, आन्दोलनका शहीद र तिनका आश्रित परिवारको भरणपोषणमा सहयोग गर्ने कुरा गरियो तर अहिले सबै बिर्से ।” लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि २०६२÷०६३ मा भएको आन्दोलनका क्रममा धनगढीमा प्रहरी हस्तक्षेप हुँदा घाइते हुनुभएका लछीराम आचार्यले निराश हुँदै बताउनुभयो । आन्दोलनको नेतृत्वकर्तामध्येका एक आचार्यले आन्दोलनपछि सैद्धान्तिक रुपमा...बाँकी अंश →


गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

काठमाडौँ, १२ जेठ (रासस)  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानून निर्माण गरी लागू गर्नुपर्ने बताउनुभएको छ । गैरआवासीय नेपालाी संघको प्रतिनिधिमण्डलसँग शुक्रबार आफ्नै कार्यकक्षमा छलफल गर्दै उहाँले गैरआवासीय नेपाली नागरिकलाई मुलुकको विकासमा सहभागी गराउन आफूले प्रयास गर्ने बताउनुभयो । संघका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter