दाङ, १२ जेठ (रासस) ः प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङमा खानेपानी सहज आपूर्तिका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । जिल्ला खानेपानी डिभिजन कार्यालय र जिल्ला पानी सञ्जाल, दाङको आयोजनामा आज दाङको तुलसीपुरमा आयोजित खानेपानीको दिगो विकास व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा सो कुरा बताउनुभएको...बाँकी अंश →
काठमाडाँै, १२ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको भोलि आइतबार जवाफ दिनुहुने भएको छ । आइतबार बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३ः०० बजे शुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) ः कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मुलुकमा सुशासन, जनताको विकास र समृद्धिका लागि आवश्यक पर्ने कानूनको अभाव हुन नदिने बताउनुभएको छ । राष्ट्रिय संगीतकर्मी संघको चौँथो महाधिवेशनको शनिबार भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री तामाङले कानूनी जटिलताले समाजमा हुन लागेका राम्रा काममा ढिला सुस्ती भएको उल्लेख...बाँकी अंश →
काठमाडौँ, १२ जेठ (रासस) ः नेपालको प्रशासनिक संस्कृति नामक पुस्तक सार्वजनिक भएको छ । डा जनार्दनराज लामिछानेले लेख्नुभएको पुस्तकमा विसं ९३७ देखि विसं १८२६ सम्मका घटनाक्रम समेटिएको छ । पुस्तक आज लोकार्पण गर्नुहुँदै पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रशासनिक क्षेत्रको संस्कृतिको विश्लेषण गरी लेखिएको पहिलो कृति भएको बताउनुभयो । बाङमय शताब्दी...बाँकी अंश →
काठमाडौँ, १२ जेठ (रासस) काठमाडौँमा भएको विश्व प्रजातान्त्रिक युवा संगठनको महासभाले १४ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । यही जेठ ९ देखि ११ गतेसम्म चलेको महासभाले विश्व कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको सराहना गर्दै विश्वका विभिन्न देशमाथि साम्रज्यवादी शक्तिले गरेको नरसंहार र हिंसात्मक आक्रमणप्रति खेद प्रकट गरेको युवा संघ नेपालका वरिष्ठ...बाँकी अंश →
तुलसीपुर, दाङ, १२ जेठ (रासस) ः पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ मा पातेटाकुरा गाउँमा झाडापखालाका कारण ३५० बढी बिरामी परेका छन् । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार झाडापखालाका कारण २०० भन्दा बढी बिरामी भएको खबर पाएलगतै आजै दिउँसो औषधिसहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको छ ।...बाँकी अंश →
नगरकोट, १२ जेठ (रासस) ः नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सिद्धान्त, इतिहास र कार्यकर्ताका कारण कांग्रेस बलियो भएको बताउनुभएको छ । समाजवाद अध्ययन केन्द्र, भक्तपुरद्वारा आयोजित अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले निर्वाचनमा पराजित भएपनि कांग्रेस कमजोर नभएको बताउनुभयो । उहाँले नेपाली कांग्रेस निर्वाचनमा पराजित भएपनि संसदमा...बाँकी अंश →
काठमाडौँ, १२ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपाल युगाण्डामा आयोजित ‘ग्लोबल एक्सन अगेन्स्ट मास अट्रोसिटी क्राइम्स’ (गामक) संस्थाको तेस्रो बैठकमा सहभागी भई आज स्वदेश फर्कनु भएको छ । बैठकमा नेता नेपालले नेपालको वर्तमान राजनीतिक स्थिति, शान्ति प्रक्रिया र त्यसको चुनौतीका बारेमा सम्बोधन गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री नेपालले...बाँकी अंश →
Kathmandu, May (RSS): Minister for Federal Affairs and General Administration Lal Babu Pandit on Saturday said transition in administration has come to an end with the enforcement of the new constitution. "Transition in administration will end by mid-July and employees' management will be made to keep up with federal setup,"...बाँकी अंश →
रत्ननगर, चितवन, ११ जेठ (रासस) ः नेपालका मौरीपालक किसानले मौरी चरन क्षेत्र व्यवस्थित हुन नसकेको बताएका छन् । भएका चरन क्षेत्रसमेत विभिन्न कारणले प्रभावित हुने गरेको भन्दै मौरीपालक किसानले चरन क्षेत्र व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् । हालै सम्पन्न मौरीपालक महासंघको केन्द्रिय समितिका पदाधिकारीको आज चितवनमा भएको शपथ ग्रहण...बाँकी अंश →
Kathmandu, May 26 (RSS): The domestic share market recorded turnover worth Rs 1,922,731,000 this week. According to the Nepal Stock Exchange Limited (Nepse), 4,137,430 units of share of a total 183 companies were traded in the domestic share market in this week. Previous week index showed that 2,329,440 units of...बाँकी अंश →
काठमाडौँ, १२ जेठ (रासस) ः राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयूक्त कृष्णहरि बाँस्कोटाले मुलुक संघीयतामा गइसकेकाले वर्तमान राष्ट्रिय सूचना आयोगलाई संघीय सूचना आयोगमा रुपान्तरित गर्नुका साथै सबै प्रदेशमा प्रादेशिक सूचना आयोग स्थापना गर्नुपर्ने बताउनुभएको छ । अमेरिकी सहयोग नियोग (युएसएआइडी)को सहयोगमा लोकतन्त्र, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको हक,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: