०७ चैत २०८२

समाचार

पर्यटकीयस्थल ठमेलमा खाल्डैखाल्डो, हिड्न पनि समस्या

काठमाडौँ, १२ असार (रासस) ः मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ । दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने कामनपा वडा नं २६ मा पर्ने ठमेल क्षेत्र बर्खा लागेसँगै बाटोमा परेको पानीका कारण कुरुप बन्दै गएको हो । एक दशकदेखि ठमेलको क्वावहालमा मालाको व्यवसाय...बाँकी अंश →


कुकुरको दिसाबाट जुका, दिसा घरमा नै गराउन कामपाको आग्रह

काठमाडौँ, १२ असार (रासस) ः कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ । कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ । हाल...बाँकी अंश →


कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरि) बीच पाँच वर्षे संयुक्त कार्ययोजनामा हस्ताक्षर ।

११ असार, काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरि) बीच पाँच वर्षे संयुक्त कार्ययोजनामा हस्ताक्षर । *    सोमबार काठमाडौंमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवको रोहबरमा कृषि सचिव डा. युवकध्वज जिसी र इरिका महानिर्देशक म्याथ्यु मोलले सम्झौता पत्रमा हस्ताक्षर...बाँकी अंश →


३ चेलिको उद्धार , सम्लग्न बिचौलिय नियन्त्रणमा

कपिलवस्तु ११ आषाढ । बपिलवस्तुको सिमानाका कृष्णानगरबाट मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको सस्था र नेपाल प्रहरिको सयुक्त टोलिले एक बिचौलिय सहित ३ चेलिको उद्धार गरेको छ । उद्घार गरिएका चेलिहरु जिल्ला ईलाम माईनगर नगरपालिका बस्ने सीता र आसा नाम परिवर्तन र सिन्धुली कलबिचा गाउँ पालिकाकी...बाँकी अंश →


भोक्राहा नरसिंह र कोशीको बजेट सार्वजनिक

इनरुवा, १२ असार (रासस) ः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले रु ३१ करोड १० लाख ४३ हजार बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ का लागि अनुमानित बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले सार्वजनिक गर्नुभएको हो । दोस्रो गाउँसभामा विभिन्न शीर्षकमा बजेट, योजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी...बाँकी अंश →


सगरमाथा कप भलिबल फाइनल आज

धनकुटा, १२ असार (रासस) ः चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा भइरहेको प्रदेशस्तरीय प्रथम सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको १ नं प्रदेशस्तरीय भलिबल खेलको सेमिफाइनलमा सुनसरीले ताप्लेजुङलाई र ओखलढुंगाले भोजपुरलाई पराजित गरेपछि सुनसरी र ओखलढुंगाबीच फाइनल खेल आज हुने निश्चित भएको छ...बाँकी अंश →


नेकपासँग भएको सहमतिको कार्यान्वयन हुनेः उपप्रधानमन्त्री यादव

खजुरा, बाँके ११ असार , उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनबारे नेपाल कम्युनिष्ट पार्टीसँग भएको सहमतिको कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले भन्नुभयो, “नेकपासँग संविधान संशोधनको मुख्य एजेण्डा थियो, त्यो सहमति भयो अनि सरकारमा सहभागी भइयो, ओली र प्रचण्डजीले गरेको सहमतिको कार्यान्वयन अब तत्काल शुरु हुन्छ...बाँकी अंश →


दोस्रो चरणको विद्यार्थी भर्ना अभियान संचालन गर्न निर्देशन

काठमाडौँ, ११ ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई ‘दोस्रो चरणको विद्यार्थी भर्ना विशेष अभियान’ संचालन गर्न निर्देशन दिएको छ । पहिलो चरणमा विद्यालय बाहिर छुटेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि मन्त्रालयले सबै स्थानीय तहलाई दोस्रो चरणको विद्यार्थी भर्ना अभियान संचालन गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत खेमराज जोशीले...बाँकी अंश →


समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको माग

काठमाडौँ, ११ असार, चावहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजलको सडक बिस्तारका लागि ठेक्का भएको वर्षौँ बित्दासमेत काम सम्पन्न नभएपछि समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको माग गरिएको छ । समता मानव अधिकार तथा नागरिक समाजले आज गृहमन्त्री रामबहादुर थापालाई बुझाएको ज्ञापनपत्रमा छिटो सडक बिस्तार नगर्दा वर्षामा पानीको दह जमी सवारी एवं पैदल यात्रुको...बाँकी अंश →


काँग्रेसभित्र शुद्धीकरणको खाँचो छ , नेता सिंह

काठमाडौँ, ११ असार ,नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसभित्र राजनीतिक शुद्धीकरणको खाँचो रहेको बताउनुभएको छ । नेपाल ट्रेड युनियन काँग्रेसमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गर्न गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “हामीले कसैको व्यक्तिगत आलोचना गरको होइन, पार्टी नेतृत्वको कार्यनीतिको आलोचना गरेको हो, आलोचना...बाँकी अंश →


संविधानको कार्यान्वयन काँग्रेसले मात्र गर्न सक्छः नेता निधि

बर्दिवास, ११ असार , नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र उन्नत अभ्यासका लागि काँग्रेसभित्र सुदृढ एकताको आवश्यकता औँल्याउनु भएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पार्टी कार्यालयमा आज जिल्लाका अगुवा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उपसभापति निधिले काँग्रेसभित्रको बिग्रहले पार्टीमात्र नभई लोकतन्त्र नै कमजोर हुने भएकाले सङ्गठनभित्र...बाँकी अंश →


टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन ः टेलिकम

काठमाडौँ, ११ असार (रासस) ः ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख (कल डिटेल) रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने रासससँग बताउनुभयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter