०६ चैत २०८२

समाचार

२० लाख पर्यटक भित्र्याउने आधार बनिसक्यो : पर्यटनमन्त्री

१३ पुस, पोखरा । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको घोषणा गरेको छ । भ्रमण वर्ष सुरु हुन अब २ दिनमात्रै बाँकी छ । भ्रमण वर्षको मुखमै पोखरामा हुन लागेको सडक महोत्सवमा सहभागी हुन आएका स‌ंस्‍कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले लक्ष्य पूरा...बाँकी अंश →


उप प्रधानमंत्री रायमाझी कपिलवस्तुको टोली सहित नेकपा अध्यक्ष प्रचण्ड लाइ भेटे

काठमाडौं, पुस ८ नेकपा स्थायी कमिटी सदस्य एवम पूर्व उप प्रधानमंत्री टोप बहादुर रायमाझी को नेतृत्वमा पूर्व मंत्री ईश्वर दयाल मिश्र लगायत अन्य नेता हरूको टोली ले कपिलवस्तु जिल्ला मा भई रहेको सम्समायिक घटनाक्रम लगाएत अन्य विषयको बारेमा नेकपा अध्यक्ष पुष्प कमल दहाल( प्रचण्ड) लाई जानकारी गराउदै।बाँकी अंश →


बाग्लुङमा कुलपूजाका लागि रिजर्भ गरिएको जीप खस्यो, १४ को मृत्यु

बाग्लुङको भीमगिठेमा एक रिजर्भ जीप दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। जीप गुल्मीको इस्माबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै थियो। इस्मा गाउँपालिका ४ दोहोलीबाट कुलपूजाका लागि बाग्लुङ गएका कार्की खलकहरू चढेको जीप दुर्घटना परेको वडाध्यक्ष गनुप्रसाद आचार्यले जानकारी दिए। मंगलबार बिहान १० बजेतिर भोलि हुने कुलपूजाका लागि रिजर्भ गरेर ल्याइएको...बाँकी अंश →


१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार सुरुवात

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो । नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको हो । कप्तान सुजल श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा नेपालले भुटानमाथि लगातार दबाब...बाँकी अंश →


त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा केयूले कलेज चलाउने

९ मंसिर, काठमाडौं त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं विश्वविद्यालयले मन्दिरको सत्तलमै कलेज खोल्ने तयारी गरेको छ । गुठी संस्थानसँग त्रिपुरेश्वर महादेव मन्दिरको क्षेत्र नगण्य मूल्यमा भाडामा लिएर केयूले कलेज सञ्चालन गर्न लागेको हो । विश्वविद्यालयले मन्दिरको सत्तलसँगै पुरै क्षेत्र ३० वर्ष भोगचलन गर्ने गरी वार्षिक १५ हजार रुपैयाँ...बाँकी अंश →


त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा केयूले कलेज चलाउने

९ मंसिर, काठमाडौं त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं विश्वविद्यालयले मन्दिरको सत्तलमै कलेज खोल्ने तयारी गरेको छ । गुठी संस्थानसँग त्रिपुरेश्वर महादेव मन्दिरको क्षेत्र नगण्य मूल्यमा भाडामा लिएर केयूले कलेज सञ्चालन गर्न लागेको हो । विश्वविद्यालयले मन्दिरको सत्तलसँगै पुरै क्षेत्र ३० वर्ष भोगचलन गर्ने गरी वार्षिक १५ हजार रुपैयाँ...बाँकी अंश →


चितवनको जगतपुरमा सामूहिक तरकारी खेती

९ मंसिर, चितवन पश्चिम चितवनको जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारी खेती थालिएको छ । भरतपुर महानगरपालिका- २४ का किसानहरुले केरुङ्गा सामूहिक तरकारी कृषि फार्म खोलेर सामूहिक खेती थालेका हुन् । वडाध्यक्ष समेत रहेका अगुवा किसान कान्छा मल्लका अनुसार, सामूहिक खेती गर्न प्रतिबिघा वार्षिक ४० हजार रुपैयाँका दरले पाँच वर्षका...बाँकी अंश →


रसुवागढी नाकाबाट करिब १ किलो सुनसहित २ महिला पक्राउ

९ मंसिर, काठमाडौं रसुवागढी नाकाबाट करिब १ केजी सुनसहित २ महिला पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार बिहान रसुवागढी नाकाबाट उनीहरूलाई पक्राउ गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पत्रकार सम्मेलन गरेर उनीहरूलाई...बाँकी अंश →


नलगाडको मुआब्जामा चलखेल, मन्त्री बस्नेतले दिए कारबाहीको चेतावनी

९ मंसिर, काठमाडौं वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा निर्माणाधीन नलगाड जलविद्युत आयोजनामा सहयोग गर्न जिल्लाबासीलाई अपिल गरेका छन् । ४ सय १७ मेगावाट क्षमताको आयोजनाको काममा भाँजो हाल्ने नियतका साथ गरिने गतिविधि सहृय नहुने उनले चेतावनी दिए । आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्यांकन प्रतिवेदन (ईआईए)बारे छलफल गर्न राजधानीमा आयोजित...बाँकी अंश →


प्रेस संगठनले गर्‍यो केन्द्रीय समिति विस्तार

९ मंसिर, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पत्रकारहरूको संस्था प्रेस संगठन नेपालको २३५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको छ । केन्द्रीय समितिमा पूर्वएमालेनिकट प्रेस चौतारीबाट १२४ र पूर्वमाओवादीनिकट प्रेस सेन्टरबाट ८२ सदस्य छन् । यस्तै, विक्रम लुइँटेलको संयोजकत्वमा २१ सदस्यीय लेखा आयोग पनि गठन भएको छ । प्रेस सेन्टरमा...बाँकी अंश →


आरोही नपुगेका ३३ हिमालमा शत प्रतिशत रोयल्टी छुटको सिफारिस

९ मंसिर, काठमाडौं सरकारले आरोहण खुला भए पनि अहिलेसम्म आरोही नपुगेका हिमालमा रोयल्टी छुट दिने तयारी गरेको छ । पर्यटन विभागले मन्त्रालयसमक्ष यस्ता ३३ हिमालका लागि रोयल्टी छुटको सिफारिस गरेको हो । ‘आरोहणको सम्भावना रहेका तर, प्रवद्र्धनको अभावले ओझेलमा परेका हिमालमा शत प्रतिशत रोयल्टी छूटको सिफारिस मन्त्रालयमा पठाएका छौं’, विभागका...बाँकी अंश →


पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विस्फोट

९ मंसिर, कास्की पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम विष्फोट भएको छ । घरमै पार्किङ गरेर राखिएको गाडीमा गएराति साढे २ बजेतिर बम विष्फोट आचार्यले बताए । वडा नम्बर ३३ का अध्यक्ष भए पनि उनी वडा नम्बर १७ मा अवस्थित घरमा बस्दै आएका थिए ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter