
पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउन पास नदिइने भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा दम्पत्तिलाई काठमाडौं आउन पास नदिने निर्णय भएको हो। बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। प्रशासनले पास जारी गरे पनि केही बेरमै गृहमन्त्रालयले प्रकृया...बाँकी अंश →

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सांसद रामनारायण विडारीले नेपालको पूर्व, पश्चिम र दक्षिण सीामानामा तारजाली लगाउन सरकारसँग माग गरेका छन्। देश जहिले आक्रान्तमा पर्छ भारतले त्यहीबेला थिचोमिचो गरेको भन्दै अहिले सबै एकजुट भएकोबेला तारजाली लगाउनु पर्ने उनले माग गरेका हुन्। ‘देश अहिले दुई किसिमले आक्रान्त परेको छ। अहिले कोरोनाले प्राकृतिक रूपमा...बाँकी अंश →
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लकडाउनको समीक्षा गर्दै सरकारले प्रभावकारी काम नगरको बताएको छ। बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले प्रभावकारी काम नगर्दा अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई कोरोना लागेको उल्लेख गरेका हुन्। सरकारले प्रभावकारी काम नगर्दा संक्रमितको संख्यामा छलाङ मारेको र सरकारको अर्कमण्यताको परिणाम...बाँकी अंश →
प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाली भूमि लिपुलेकमा भारतले खनेको सडक उसलाई भाडामा लगाउन सकिने तर भूमि छोड्न नसकिने बताएका छन्। आज बसेको सर्वदलीय बैठकमा ओलीले सडक प्रयोजनका लागि भाडामा दिने अन्तर्राष्ट्रिय अभ्यास रहेको औंल्याउँदै नेपालले पनि सो अभ्यास गर्न सक्ने बताएका थिए। तर पहिले भूमिमै नेपालकाे स्वामित्व स्थापित गर्नुपर्नेमा उनले जाेड दिएका...बाँकी अंश →

छिमेकी भारतमा ५० दिनपछि मंगलबारदेखि रेल सेवा पुन: सुरू भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार नयाँदिल्ली रेल्वेस्टेशनबाट मंगलबार ८ वटा रेल छुट्ने छन्। सरकारले अहिलेसम्म सार्वजनिक गरेको जानकारीअनुसार दिल्लीबाट विभिन्न राज्यका १५ सहरमा दिल्लीबाट यात्रुवाहक रेल जानेछन्। अहिले रेल चल्ने गन्तव्यहरू नेपाली सीमानजिकका भारतीय सहरहरू भने छैनन्। नेपालसँग सीमा जोडिएका दुई...बाँकी अंश →

काठमाडौँ- नेपालमा २६ जना नयाँ संक्रमित भेटिएसँगै कोरोना भाइरस संक्रमितहरुको संख्या २१७ पुगेको छ। मंगलबार राति भेटिएका संक्रमितमध्ये काठमाडौँका १ र भक्तपुरका २ समेत छन्। पर्सामा १८, महोत्तरीमा २, धनुषामा २, काठमाडौँमा १, भक्तपुरमा २ र सर्लाहीमा १ संक्रमित भेटिएका हुन्। पर्साका २२ वर्षदेखि ६० वर्षसम्मका महिला, १६ वर्षदेखि ६१...बाँकी अंश →

काठमाडौँ – कोरोना भाइरसको महामारीबीच वैदेशिक रोजगारीमा रहेका हजारौँ नेपालीले रोजगारी गुमाउने सम्भावना रहेको सरकारले अनुमान गरेको छ। उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरकारले तयारी गरिरहेको छ। चैत ११ गतेदेखि सरकारले लागु गरेको देशव्यापी लकडाउनका कारण विदेशमा रोजगारसहित विभिन्न काममा रहेका नेपाली फर्कन पाएका छैनन्। सरकारले वैदेशिक रोजगारीका मुख्य गन्तव्य...बाँकी अंश →
नेपाल लगायत दक्षिणी ऐशियाई मुलुकहरूमा मुख्यरुपमा हिन्दू, इस्लाम, बौध्द क्रिश्चियन र सिख धर्मावलम्बीहरूको बसोबास छ । यी धर्म मान्ने समुदायहरूको उपस्थिति संसारभरि नै छ । हिन्दू र मुस्लिम दक्षिण एशियामा सर्वाधिक संख्यामा छन् । यस क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूको कुल संख्या 85 करोड प्लस छ भने मुस्लिमहरूको कुल संखया 70 करोड...बाँकी अंश →

गत बिहिवार भारत भ्रमणमा आएका आफ्गानिस्तानका लागि अमेरिकी विशेष दूत जाल्मे खलीलजाद 'द हिन्दू 'नामक प्रसिध्द अख्बारलाई अन्तरवार्ता दिंदै एक प्रश्नको उत्तरमा भारतलाई तालिबान संग प्रत्येक्ष संवाद शुरू गर्न सुझाव दिएका थिए । कतारको दोहामा 29 फरवरी 2020 मा सम्पन्न अमेरिका र तालिबान शान्ति सम्झौता अनुसार आफ्गानिस्तानमा शान्ति स्थापना हुने...बाँकी अंश →
विश्व भरी फैलिएको कोरोना संक्रमण लाई मध्येनजर गर्दै कन्फिडेन्स नेपाल द्वारा आयोजित “कोभीड़ १९ र समाजिक संवेदनशीलता ” विषयक तालिम सम्पन्न भएको छ ।देशै भरी बाट करीब ३० जना युवाहरूले सहभागिता जनाएको तालिमको प्रशिक्षण इर्शाद अहमद अंसारीले दिएका थिए । लकडावन चलि रहेको समयमा सुस्ताएका युवाहरुलाई सक्रिय गर्नु को साथै...बाँकी अंश →

भारतसँगको सीमा क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको छ। सीमा क्षेत्रमा धेरै नेपाली मुलुक आउन नपाउँदा सास्ती भोगेको भन्दै समितिले यथाशिघ्र उनीहरूलाई स्वदेश ल्याउनुपर्ने बताएको हो। यस्तै, समितिले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेहरूलाई समेत स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ। त्यस्ता व्यक्तिहरूलाई...बाँकी अंश →

परराष्ट्र मन्त्रालयले भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान साढे ११ बजे भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर डिमार्स दिएको हो। कूटनीतिक क्षेत्रमा डिमार्स भन्नाले कुनै विषयबारे एक देशको सरकारले अर्को देशसँग राख्ने औपचारिक धारणा/जानकारी बुझिन्छ। शनिबार नेपालमा विदा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: