
काठमाडौं- राष्ट्रिय झण्डा जलाइएको भिडियो भएको गीत बनाइनुको पछाडि राजनीतिक स्वार्थ भएको प्रहरीले निष्कर्ष निकालेको छ। घटनाको अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार गितमा संलग्न गायक गायिका, मोडललगायतका कलाकार मंगोल नेसनल अर्गनाइजेसनमा आबद्ध छन्। जातीय राजनीतिक गरिरहेको यो अर्गनाइजेसनका अध्यक्ष डां गोपाल गुरुङ हुन्। यस गित गाउने गायकगायिका, मोडल,...बाँकी अंश →

काठमाडौं- कोरोना भाइरसको महामारी देखिएसँगै नेपालमा मात्र होइन विश्वभर लकडाउन, निषेधाज्ञा र कर्फ्यू जस्ता शब्दहरु बढी प्रयोगमा आएका छन्। यसअघि गत चैत ११ गतेदेखि १२१ दिन देशभर लागू भएको ‘लकडाउन’ संक्रामक रोग ऐन २०२० अनुसार गरिएको थियो। तर सोमबार मन्त्रिपरिषद्ले कोरोना भाइरसको संक्रमण फैलन नदिन आवश्यक आदेश दिने अधिकार जिल्ला...बाँकी अंश →

काठमाडौं- नेपालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १० हजार ५६३...बाँकी अंश →

काठमाडौँ- काठमाडौँ उपत्यकामा भदौ ३ गते रातिदेखि भदौ १० गते रातिसम्म लकडाउन हुने भएको छ। तीनै जिल्लामा कोरोना रोकथाम समितिका बैठकले काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा भदौ ३ गते रातिदेखि भदौ १० गतेसम्मका लागि लकडाउन गर्ने निर्णय मंगलबार राति गरेका हुन्। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले...बाँकी अंश →

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) दैनिक अधिकतम पाँच सय नेपालीलाई मात्रै विदेशबाट उद्धार गरेर स्वदेश फर्काउने सरकारी नीतिप्रति आपत्ति जनाएको छ। सरकारको सो निर्णयले विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदार लगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाई हुने भएको भन्दै एनआरएनएले विरोध...बाँकी अंश →

काठमाडौँ- नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका नेपाल र भारतका प्रधानमन्त्रीबीच शनिबार वार्ता भएको छ। भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार टेलिफोन गर्दै बधाई दिएका थिए। भारतीय विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिएका उल्लेख छ।...बाँकी अंश →

काठमाडौँ – भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक सन्देश पठाउँदै भारतीय प्रधानमन्त्री मोदी र सम्पूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन्। बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भारत र भारतीय जनताको निरन्तर प्रगति र सम्मृद्धिको कामना...बाँकी अंश →

काठमाडौं- राजधानीसहित उपत्यकाका तीनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बेलुका बसेको संयुक्त बैठकले भदौ १५ गतेसम्म विभिन्न गतिविधिमा प्रतिबन्ध लगाएको छ। खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न र सभा जुलुस गर्न, भिडभाड हुने गतिविधि जस्तै जात्रा र महोत्सव गर्न, उद्योग व्यापार/व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरू, चाडपर्व लगायतका...बाँकी अंश →

काठमाडौं-नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेकाे छ। यस्तै मृत्यु हुनेको संख्या ८३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौँका ११०, ललितपुरका १६, भक्तपुरका ८ , खोटाङका १, सर्लाहीका ४१, सिरहाका १४, स्याङ्जाका १, रौतहटका...बाँकी अंश →

नयाँ दिल्ली- चर्चित उर्दु कवि राहत इन्दुरीको कोरोना भाइरसका कारण निधन भएको छ। सोमबार मात्र उनलाई कोरोना संक्रमण भएको पुष्टी भएको थियो। भारतीय सन्चार माध्यमले इन्दुरीको मध्य प्रदेशमा मृत्यु भएको जनाएका छन्। सामाजिक सन्जालमा सक्रिय देखिने गरेका ७० वर्षीय इन्दुरीले मंगलबार आफुलाई कोरोना संक्रमण भएको अपरान्ह जानकारी दिएका थिए। ‘कोरोना...बाँकी अंश →

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ५० बढी सांसदले पार्टी एकताका पक्षमा दबाब दिन हस्ताक्षर गरेका छन्। पार्टीका दुबै अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरूले शीर्ष नेतालाई दबाब दिन आइतबार दिउँसो हस्ताक्षर र धारणा सार्वजनिक गर्न लागेको सांसद विशाल भट्टराईले जानकारी दिए। नेता...बाँकी अंश →
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुद्धबारे भारतीय विदेश मन्त्रीले दिएको अभिव्यक्तिमा आपत्ति जनाएको छ। आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य आफूहरूका लागि स्वीकार्य नहुने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका हुन्। ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन्। त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरूद्ध भारतीय विदेश मन्त्रीको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: