शनिबार, ०८ बैशाख २०८१

चर्चित उर्दु कवी राहत इन्दुरीको कोरोनाका कारण निधन

२७ श्रावण २०७७, मंगलवार १८:५० मा प्रकाशित

नयाँ दिल्ली- चर्चित उर्दु कवि राहत इन्दुरीको कोरोना भाइरसका कारण निधन भएको छ।

सोमबार मात्र उनलाई कोरोना संक्रमण भएको पुष्टी भएको थियो। भारतीय सन्चार माध्यमले इन्दुरीको मध्य प्रदेशमा मृत्यु भएको जनाएका छन्।

सामाजिक सन्जालमा सक्रिय देखिने गरेका ७० वर्षीय इन्दुरीले मंगलबार  आफुलाई कोरोना संक्रमण भएको अपरान्ह जानकारी दिएका थिए। ‘कोरोना संक्रमणको लक्षण देखिएपछि सोमबार परिक्षण गराएको थिएँ। आज संक्रमण पुष्टी भएपछि औरुबिन्दो अस्पतालमा भर्ना भएको छु’, मंगलबार अपरान्हमा उनले ट्वीटरमा लेखेका थिए।

ये हादसा तो किसी दिन गुजरने वाला था,
मैं बच भी जाता तो एक रोज मरने वाला था

दो गज सही मगर यह मेरी मिल्कियत तो है
ऐ मौत ! तु ने मुझको जमींदार करदिया

#राहत_इन्दौरी

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter