
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का उपाध्यक्ष वामदेव गौतमले आफूविरुद्ध परेको रिट उपर जारी भएको अन्तरिम आदेश खारेज भएपछि शुभेच्छा र सद्भाव राख्ने सबैमा आभार प्रकट गरेका छन् । ‘राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको...बाँकी अंश →

२६ कात्तिक, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले उपत्यकाका मेयरहरुसँग महामारीको अवस्था, रोकथाम र नियन्त्रणबारे छलफल गरेको छ । त्यसक्रममा अधिकांश मेयरले छठ पर्वपछि १५ दिनका लागि कडा लकडाउन गर्न सुझाव दिएका छन् । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल भन्छन्, ‘संक्रमण बढिरहेको अवस्थामा एकपटक १५ दिन...बाँकी अंश →

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा श्रीमती र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासहित पुगेका नरवणे अबको केही बेरमा स्वेदश फिर्ता हुनेछन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ...बाँकी अंश →

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । दुई अध्यक्षबीच झण्डै डेढ घण्टा वार्ता भएपनि के-के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन । दुई अध्यक्षले पार्टीभित्र देखिएको संकट निवारणका लागि छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर आजको छलफलले...बाँकी अंश →

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न विवादलाई लिएर फेरि पनि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वाभाविक चासो राखेकी छिन्। नेकपा स्रोतका अनुसार राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको समिकरणमा महत्वपूर्ण मानिएका उपाध्यक्ष वामदेव गौतमलाई मङ्लबार अपराह्न बोलाएर विवादबारे जानकारी लिएकी छिन्। गौतमसँग उनले लामो छलफल गरेको स्रोत बताउँछ।...बाँकी अंश →

( मुन्ना समसुल हक़ ) २५ अक्टोबर २०२० का दिन जनता समाजवादी पार्टी, नेपालको प्रवास विशेष प्रदेश समितिको कार्यकारिणी समितिले एघार जनालाई प्रदेश समिति सदस्यमा मनोनयन गरेको छ । विभिन्न मुलुकमा सक्रिय नेपाली समाजले विधि पूर्वक सिफारिस गरेका एघार मुलुकका एकएकजनालाई समितिले छलफल गरि मनोनयन गरेको हो । सम्बन्धित मुलुकका...बाँकी अंश →

काठमाडौँ- आफूसँग रुष्ट बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास पात्रलाई खुमलटार पठाउने सिलसिलाले निरन्तरता पाएको छ। शुक्रबार बिहान ओलीले आफ्ना विश्वास पात्र एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई खुमलटार पठाएका छन्। ज्ञवालीले मिलेर अघि बढ्नुको विकल्प नभएको कुरा प्रचण्डलाई सुनाएका थिए।...बाँकी अंश →

काठमाडौँ– कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली भने केही लाखले मात्रै आवतजावत गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल विगतका...बाँकी अंश →

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २७७...बाँकी अंश →

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको ठूलो चाड बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् । उनले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकामा जोड...बाँकी अंश →

काठमाडौ- काठमाडौको सुन्धारामा अवस्थित मदनी मस्जिद तथा मुसाफिरखानको इतिहास मैले उल्लेख गरिरहन पर्दैन।यहाँका रैथाने वासिन्दा (लगनटोल,खिचापोखरी,न्यूरोड,प्युँखा भोटेवहालका वासिन्दा) तथा हामीहरु नै यसको साक्षी रहेका छौं।कुनै बेला काठमाडौमा होटेल तथा लजहरुमा बास बस्ने प्रचलन नभएको बेला साझा यातायात लगायत लामो दुरीको बसको टिकट काट्न र बस चढ्न मानिसहरू सुन्धारा नै आउनु...बाँकी अंश →
काठमाडौँ-दिपा दाहाल- पार्टीमा जनाएका प्रतिवद्धता उल्लंघन, भ्रष्टाचार नियन्त्रणमा असफल र एकपछि अर्का अलोकप्रिय तथा जनविरोधी निर्णय गर्दा आफ्नो राजनीतिक अस्तित्व संकटमा पर्ने संकेत देखिएपछि नेकापका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ समिकरण निर्माणको प्रयास अन्ततः उनीसँग रुष्ट वरिष्ठ नेता माधवकुमार नेपालसँगको संवादबाट थालनी गरेका छन्। कर्णालीमा उत्पन्न नेकपा विवाद...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: