०२ चैत २०८२

समाचार

एमसीसी उपाध्यक्ष एलफोर्ड नेपाल भ्रमणमा

काठमाडौँ– संयुक्त राज्य अमेरिकीको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आइपुग्नुभएको छ । नेपालसँगको एमसीसी सम्झौताको सुरुआतको अवसर पारेर एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड आज नेपाल भ्रमणमा आउनुभएको हो । नेपालको नेतृत्वदायी भूमिका रहेको यस एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको उहाँस्थित अमेरिकी दूतावासले जनाएको...बाँकी अंश →


जनमतकी अनितादेवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री को रूपमा लिए शपथ

काठमाडौँ– जनमत पार्टीकी अनिता देवी साहले सोमबार बिहान १० बजे मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । उनको शपथको तयारीबारे राष्ट्रपति कार्यालयले जानकारी दिएको हो। जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल...बाँकी अंश →


युएईका विदेशमन्त्री जायद र अर्मेनियाली समकक्षीबीच द्विपक्षीय सम्बन्धबारे छलफल

अबु धाबी, २६ साउन, (रासस-एएनआई / वाम) युएईका विदेश मामिला मन्त्री शेख अब्दुल्ला बिन जायद अल नाह्यानले गणतन्त्र आर्मेनियाका विदेश मामिला मन्त्री अरारत मिर्जोयान बीच छलफल भएको छ । टेलिफोन वार्तामा द्विपक्षीय सम्बन्ध र अवसरहरूबारे छलफल भएको बताइएको छ । कुराकानीका क्रममा दुई मन्त्रीहरूले सबै क्षेत्रमा संयुक्त सहयोगको विकास र अभिवृद्धि...बाँकी अंश →


तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ साउन : मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसनुको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा...बाँकी अंश →


रुपन्देहीमा २१७ साना उद्योग बन्द

तिलोत्तमा, २७ साउन : गत आर्थिक वर्ष २०७९/८० मा रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार तीे उद्योगले लगत कट्टा गरेका हुन् । लगत कट्टा गरी बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३...बाँकी अंश →


डेङ्गु बढ्दै, १० हजार ७ सय २६ जना सङ्क्रमित

काठमाडौँ- डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा...बाँकी अंश →


प्रधानमन्त्रीको गुनासो : मन्त्रिपरिषद्‍बाट पास भएका विषय कार्यान्वयन नै हुँदैनन्

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्ले गरेका निर्णय कार्यान्वयन नभएको गुनासो गर्दै मन्त्रिपरिषद्‍बाट पास भएको संघीय शिक्षा विधेयकका कैयौं विषय उल्टिएर आएको बताएका छन् । बिहीबार मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेटकै ओरिजिनल भर्सन हेरफेर हुने गरेको बताएका हुन्। उनले आफ्नो अनुभव सुनाउँदै...बाँकी अंश →


वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने

काठमाडौँ –वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ । विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलबारदेखि सर्भर अवरुद्ध रहेको छ । सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा अरुद्ध नै रहने विभागले बताएको हो ।...बाँकी अंश →


अब वैदेशिक रोजगारमा ज्यान गुमाउनेलाई सरकारले १५ लाख रुपैयाँ दिने

काठमाडौँ –सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ । वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरु विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई वि.स.२०६७ सालमा दिने सुविधा अहिले...बाँकी अंश →


केदारनाथ दर्शनमा गएका १९ नेपाली पहिरोमा परी बेपत्ता

भारतको केदारनाथ दर्शनमा गएका कम्तीमा १९ जना नेपाली पहिरोमा परी बेपत्ता भएका छन्। गौरीकुण्डबाट केदारनाथ जाने बाटोमा पर्ने नेपालीहरु बसेको होटल नै पहिरोमा पर्दा कम्तीमा १९ जना नेपाली बेपत्ता भएको प्रहरीलाई उद्धत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। बेपत्ता हुनेमा धेरैजसो जुम्लाको पातरासी गाउँपालिकाका रहेको बुझिएको छ। बिहीबार राति गएको पहिरोमा...बाँकी अंश →


नासिरले जापानमा बनाए नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं- नेपाली पौडी स्टार नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भइरहेको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका छन्। फुकुओकाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले नासिरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएको जानकारी दिए।  नासिरले ४ सय मिटिर फ्रिस्टायलमा ४ मिनट ८.२३ सेकेन्ड समयका साथ नयाँ...बाँकी अंश →


राष्ट्रपति पौडेलसँग चिनियाँ नेता युआनको भेट

काठमाडौँ – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का शीर्ष नेता युआन च्या च्युनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। आइतबार मात्रै काठमाडौँ आइपुगेका नेता युआनले राष्ट्रपति भवन शितल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका हुन्। भेटमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter