मङ्गलबार, ०८ जेठ २०८१

जनमतकी अनितादेवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री को रूपमा लिए शपथ

२९ श्रावण २०८०, सोमबार ०९:१९ मा प्रकाशित

काठमाडौँ– जनमत पार्टीकी अनिता देवी साहले सोमबार बिहान १० बजे मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।

उनको शपथको तयारीबारे राष्ट्रपति कार्यालयले जानकारी दिएको हो।

जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ।

माओवादी पदाधिकारीको बैठकले आइतबार मोदीलाई फिर्ता बोलाएर साहलाई मन्त्री बनाउने निर्णय गरेको हो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter