शनिबार, २२ बैशाख २०८१

राष्ट्रिय

व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड

काठमाडौँ, १८ जेठ (रासस) ः मुलुकको विकास र समृद्धिका लागि व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिइएको छ । युवा विद्यार्थी आन्दोलन समितिले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले अबको शिक्षालाई उत्पादनसँग जोडनुपर्ने सुझाउनुभएको छ । शिक्षाविद् विद्यानाथ कोइरालाले संविधानको मौलिक हकमा शिक्षा नागरिकको अधिकार भनिएका कारण यसलाई सर्वसुलभ र सबैको...बाँकी अंश →


नेकपाका अध्यक्षद्वयबाट पहिलोपटक अन्तरपार्टी निर्देशन जारी

काठमाडौँ, १७ जेठ (रासस) ः एकताको दुई सातापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबाट पहिलो पटक लिखित रुपमा मातहतका कमिटी र जनसंगठनलाई अन्तरपार्टी निर्देशन जारी भएको छ । जनताका लागि समृद्ध जीवन र सामाजिक न्याय सुनिश्चित गर्ने र समाजवादका लागि भौतिक तथा सामाजिक आधार तयार गर्ने अनुकूल राजनीतिक परिस्थिति...बाँकी अंश →


नेपालमा लगानी गर्न ढकालको आग्रह

काठमाडौँ, १७ जेठ (रासस) ः नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीका लागि सुरक्षित वातावरण निर्माण भएकाले लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । स्विट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई आज सम्बोधन गर्दै उहाँले नेपालमा सुरक्षित वातावरण निर्माण भएकाले...बाँकी अंश →


राखेपद्वारा राष्ट्रपति भण्डारीलाई अभिनन्दन

काठमाडौँ, १७ जेठ ९रासस० ः राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिनन्दन गरेको छ । राखेपले राष्ट्रपति भण्डारी राष्ट्रपतिका लागि दोस्रो पटक निर्वाचित भएपछि उहाँको सफल कार्यकालको शुभकामनासमेत दिएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली खेलकूद क्षेत्रले राखेका अपेक्षालाई सम्बोधन गर्न...बाँकी अंश →


थप पाँच हवाईमार्गका बारेमा प्राविधिक तयारी शुरु

काठमाडौँ, १७ जेठ (रासस) ः नेपाल र भातरबीच थप हवाईमार्ग उपलब्ध गराउने विषयमा प्राविधिक तयारी थालेको छ । हवाई यातायातलाई थप सहज र सरल बनाउने लक्ष्यका साथ नेपालले थप हवाईमार्ग उपलब्ध गराउन विगत लामो समयदेखि प्रयास गर्दै आएको थियो । नेपाल प्रवेश गर्ने एउटामात्र हवाईमार्गका कारण भोग्नुपरेको जटिलताले वायु सेवा...बाँकी अंश →


नेपालको कूटनीतिक सम्बन्ध १५९ मुुलुकमा विस्तार

काठमाडौँ, १७ जेठ (रासस) ः नेपाल र बेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगमा बुधबार आयोजित एक कार्यक्रममा उक्त विश्व संस्थाका...बाँकी अंश →


न्यूयोर्क र बैंककमा गणतन्त्र र सगरमाथा दिवस

काठमाडौँ, १७ जेठ (रासस) ः गणतन्त्र एवं सगरमाथा दिवसका अवसरमा अमेरिकी महानगर न्यूयोर्क र थाइल्याण्डको राजधानी बैंककमा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोग र न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासले मंगलबार संयुक्त रुपमा ‘विश्वको सर्वोच्च शिखर र त्यसको परिवेश’ शीर्षकमा तस्वीर प्रदर्शनी गरेको...बाँकी अंश →


‘स्वच्छ वातावरण प्राथमिकतामा’

काठमाडौँ, १८ जेठ (रासस) ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आमनागरिकका लागि स्वच्छ वातावरण बनाउने कार्य सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले स्वच्छ वातावरणका लागि वातावरण ऐनलाई प्रभावकारीरूपले कार्यान्वयनमा ल्याउन यसका केही प्रावधान पुनरावलोकनसमेत गरिने बताउनुभयो । वातावरण...बाँकी अंश →


प्रधानमन्त्री ओलीसँग बिमस्टेकका महासचिवको भेट

काठमाडौँ, १७ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्ेटक) का महासचिव सहिदुल इस्लामले आज बिहान बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकास र समृद्धिको माध्यम बनाउनु पर्नेमा जोड दिँदै बिमस्टेकका विगतका कामबाट पाठ...बाँकी अंश →


पाँच वर्षभित्र खेतीयोग्य जमीनमा बाह्रै महिना सिँचाइ सुविधा

काठमाडौँ, १७ जेठ (रासस) ः सरकारले खेतीयोग्य जमीनमा आगामी पाँच वर्षभित्र सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा करीब रु ११ अर्ब बजेट विनियोजन गरेको छ । निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गर्ने र थप आयोजनासमेत अगाडि बढाउने लक्ष्यका साथ सरकारले बजेट विनियोजन गरेको हो...बाँकी अंश →


आर्थिक वर्ष २०७५÷७६ का लागि संघीय संसद्मा पेश भएको बजेटको स्वागत

काठमाडौँ, १७ जेठ (रासस) ः आर्थिक वर्ष २०७५÷७६ का लागि संघीय संसद्मा पेश भएको बजेटको स्वागत गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले वर्तमान सरकारको आर्थिक विकास र समृद्धि प्राप्त गर्ने माध्यम भनेकै मुलुकमा औद्योगिकीकरण भएकामा जोड दिएको छ । औद्योगिकीकरणका लागि पर्याप्त अभ्यास गरिए पनि औद्योगिकीकरणलाई स्पष्ट सम्बोधन नभएको...बाँकी अंश →


संघीय संसदमा बजेटमाथि छलफल जारी

काठमाडौं, १७ जेठ (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले सीप र क्षमताका आधारमा प्रस्तुत गरिएको लोककल्याणकारी बजेटमाथिको सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष ०७५÷ ७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरु गरियोस् भन्ने प्रस्ताव सभामुखमार्फत गर्नुभएको हो । अर्थमन्त्री...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter