०६ चैत २०८२

मुख्य खबर

कोविड १९ कोरोना विरूद्धको लड़ाईमा नेपाल लाई संयुक्त अरब अमीरात को सहयोग

आज संयुक अरब अमीरात ले मूवी १९ कोरोना विरुद्ध को लड़ाई मा आफ़नो प्रतिबद्धता जनाऊदै  सात मेट्रिक टन मेडिकल समान विशेष विमान पठाई नेपालमा रहे को राजदूत महामहिम सईद हमदान अलनक़्बी द्वारा नेपाल सरकार लाई हस्तान्तरण गरेको को छ वाइरस बाट बचाऊन को लागी ७००० चिकित्सक हरू लाई सहयोग गर्ने...बाँकी अंश →


तानातानमा नेकपाका सांसद, संसदीय दलमा सुविधाजनक बहुमत पुर्‍याएको दुवै पक्षको दाबी !

काठमाडाै बैशाख १७, २०७७ लोकान्तर संवाददाता नेकपाभित्रको सैद्धान्तिक विवाद अब अंकगणितीय चरणमा प्रवेश गरेको छ । सरकारका कामका कारण पार्टीको बदनाम भएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीले दुवै पद छाड्नु पर्ने अडानसहित दबाब सिर्जना गरेपछि नेकपाभित्र सांसद तानातान शुरू भएको छ । प्रधानमन्त्री फेरबदलका लागि...बाँकी अंश →


कतारले नेपाललाई दिएको १० टन स्वास्थ्य सामग्री आउँदै

काठमाडौँ – कतारले सहयोग स्वरुप प्रदान गरेका अत्यावश्यक स्वास्थ्य सामग्री बुधबार नेपाल आइपुग्दै छन् । कतारले प्रदान गरेको स्वास्थ्य सामग्री लिएर कतार एयरवेजको विमान आइपुग्ने जनाइएको छ । व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई), पिसिआर परीक्षण किट, भिटिएम, एन ९५ मास्क, थर्मोमिटर, पोर्टेवल पिसिआर र पिसिआर रिएजेन्ट, मोनिटरसहितको पोर्टेवल भेन्टिलेटर, ल्याब तथा...बाँकी अंश →


बारा र पर्सा का तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संख्या ५७ पुग्यो

काठमाडौँ – नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार तीनजना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको नमूना परीक्षणमा बाराका दुई र पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ जना निको भएर घर...बाँकी अंश →


बालिवूड अभिनेता इरफान खानको निधन

मुंबई: आज बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको निधनको पुष्टि गर्दै परिवारले जारी गरेको वक्तव्यमा इरफानले जीवनको अन्तिम क्षण परिवारका सदस्यको बिचमा बिताएको उल्लेख छ ।...बाँकी अंश →


बंगलादेशमा मेडिकल पढिरहेकी छात्रालाई ब्लड क्यान्सर भएपछि आफन्तले विमान चार्टर्ड गरी नेपाल ल्याए

काठमाडौँ-  बंगलादेशको रंगपुरस्थित एक मेडिकल कलेजमा अध्ययनरत नेपाली छात्रालाई ब्लड क्यान्सर भएपछि आफन्तले विमान चार्टर्ड गरी नेपाल ल्याएका छन्। काठमाडौँकी ती युवतीलाई बुद्ध एयरमार्फत मंगलबार नेपाल ल्याइएको हो। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बुद्ध एयरको जहाजले विरामीलाई नेपाल ल्याएको जानकारी दिए। ‘आफन्तले सिकिस्त विरामी भएको भन्दै विमान चार्टर्ड गरेर...बाँकी अंश →


अन्ततः भोलि नेकपा सचिवालय बैठक, स्थायी कमिटी बैठकको मिति तय हुने अपेक्षा

काठमाडौँ– लामो रस्साकस्सीपछि नेकपाको केन्द्रीय सचिवालय बैठक भोलि (बुधबार) बस्ने भएको छ। मगंलबार बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भोलि बुधबार सचिवालय बैठक डाक्ने सहमति भएको हो। अध्यादेश प्रकरणसँगै नेकपामा चुलिएको विवाद समाधानका लागि छलफल आवश्यक रहेको र त्यसका लागि बैठक बोलाउनु पर्ने माग सचिवालय...बाँकी अंश →


थप २ जना कोरोना संक्रमित भेटिएलगत्तै रौतहटका २ गाउँ ‘सिल’

रौतहट बैशाख १६, एकैपटक दुुईजनामा कोरोना भाईरसको संक्रमण भेटिएपछि रौतहटका २ गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले रौतहटका बृन्दाबन नगरपालिका वडा ९ स्थित भुुसहागाँउ र देवाही गोनाही नगरपालिका वडा १ करुनिया गाँउलाई सिल गरेको हो । ती दुई गाउँ सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।...बाँकी अंश →


भैरहवा: “कोरोना सार्ने तिमीहरु हो” भन्दै मुस्लिम कर्मचारी निष्कासित!

भैरहवा- मुजीब अली , रुपन्देहीको भैरहवा देखि 5 किलोमिटर उत्तर बुटवल जाने बाटैमा पर्ने कटैया चोक स्थित दुर्गा माडर्न दाल मिलमा बिगत 3-4 बर्ष देखि कार्यरत मुस्लिम समुदायका 5 जना कर्मचारीलाई 4-5 दिन पहिला निकालिएका छन।जबकी अन्य समुदायका कर्मचारीहरु कसैलाई केही भनिएको छैन।यस्तो लकडाउनको बेलामा पनि दिवा र रात्री गरी...बाँकी अंश →


लकडाउनमा कडाइ गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौँ  बैशाख १५,– लकडाउनमा कडाई गर्न निर्देशनसहित गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । गृहले सुरक्षा निकायसहित स्थानीय प्रशासनलाई लकडाउन कडा पार्न निर्देशन दिएको हो । लकडाउनका कारण अलपत्र परेकाहरुलाई विभिन्न जिल्लाका नागरिकलाई स्थानीय तहकै पहलमै पछिल्लो गाउँ लैजाने गरिएको थियो । स्थानीय तहले गाडी काठमाडौँ पठाउन थालेपछि...बाँकी अंश →


प्रधानमन्त्रीको ध्यान : कोरोना भगाउने कि कुर्सी जोगाउने ?

१५ वैशाख, काठमाडौं । अध्यादेश प्रकरण र समाजवादी पार्टी फोर्ने असफल षड्यन्त्रबाट ‘ब्याक’ भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले माधवकुमार नेपाल र वामदेव गौतमजस्ता शीर्षनेताहरुसँग सघन छलफलमा जुटेका छन् । यो छलफल कोरोना महामारीबाट देशलाई कसरी जोगाउने भन्ने चिन्तामा केन्दि्रत नभई आफ्नो कुर्सी कसरी जोगाउने भन्ने चिन्ताबाट बढी निर्देशित देखिन्छ...बाँकी अंश →


जनता समाजवादी पार्टीको दल दर्ता प्रकृया रोक्न माग, ‘बहुराष्ट्रिय राज्य’ शब्दमा विवाद

काठमाडौं , बैशाख १४,/ राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एक भइ बनेको जनता समाजवादी पार्टीको दल दर्ता प्रकृया रोक्न निर्वाचन आयोगमा निवदेन परेको छ । नेपाललाई ‘बहुराष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखेको पार्टीको दल दर्ता प्रकृया रोक्न राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपिन ढकालले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter