०५ चैत २०८२

मुख्य खबर

तरकारी,फलफूल ढुवानी तथा वितरणमा अवरोध पुर्‍याए कारबाही गर्ने गृहको चेतावनी

गृह मन्त्रालयले तरकारी, फलफूल लगायतका वस्तु उत्पादन, संकलन, ढुवानी तथा विक्री वितरणमा अवरोध पुर्‍याउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता काममा अवरोध पुर्‍याउनेलाई कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको हो। 'नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी, फलफूल लगायतका वस्तुहरूको उत्पादन,...बाँकी अंश →


निजी प्रयोगशाला लाई किन अनुमति दिँदैन सरकार?

देशभरी कोरोना संक्रमण संख्या बढ्दै गएपछि प्रयोगशालाहरूमा परीक्षण गर्न बाँकी स्वाबको चाङ लाग्न थालेको छ। यो समस्या समाधान कसरी गर्ने भनेर सरकारले निर्णय गर्न सकेको छैन। एकातिर सरकारी प्रयोगशालाहरूको क्षमताले भ्याउन छाडेको छ। अर्कातिर देशभर पिसिआर मेसिन भएका निजी प्रयोगशाला पनि छन् जसले कोरोना भाइरस परीक्षण गर्न सक्छन्। तर सरकारले...बाँकी अंश →


प्रधानमन्त्री ओलीले गरे आगामी मोडालिटीबारे विज्ञहरुसँग छलफल

काठमाडाैँ– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र लकडाउनको मोडालिटी लगायतको विषयमा बुधबार साँझ बालुवाटारमा विज्ञहरु तथा सरोकारवालाहरुसँग छलफल गरेका छन्। २५ जना जनस्वास्थ्य, आर्थिक क्षेत्र र अन्य सरोकारवाला निकायका विज्ञहरुसँग प्रधानमन्त्री ओलीले कोरोना भाइरससँग जुध्दै जनजीवन  कसरी सहज पार्दै लैजाने भन्ने विषयमा रायसुझाव लिएका थिए। कोरोना...बाँकी अंश →


कोरोना अपडेट: कोरोना संक्रमित २३००, निधन ९, संक्रमणमुक्त: २७८

काठमाडौं-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार २ सय १ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ पुगेको हो। यस्तै कोरोना भाइरसका कारण बुधबार थप एकजनाको मृत्‍यु भएसँगै मृत्‍यु हुनेको संख्या ९ पुगेको...बाँकी अंश →


कांग्रेस केन्द्रीय समितिमा संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्तावमाथि छलफल

नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिनुपर्ने प्रस्ताव आएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई...बाँकी अंश →


नेपाल–भारत सीमाबारे परराष्ट्रमन्त्रीले देखेका मुख्य ३ समस्या

शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–भारत सीमा समस्या र भारतले सीमा क्षेत्रमा निर्माण गरेका भौत्तिक संरचनाहरुका कारण नेपाललाई परेको समस्याबारेको छलफलमा सहभागी भए । लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई लिएर नेपाल–भारतबीच विवाद चलिरहेका बेला संसदको राज्य व्यवस्था समितिलाई परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग तीबाहेक अन्य भूभागमा रहेका गम्भीर समस्या पनि सुनाए सीमा समस्या...बाँकी अंश →


लकडाउन जेठ ३२ सम्म, सेना पनि परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए । साथै हवाई उडान र अन्तराष्ट्रिय...बाँकी अंश →


भारतबाहेक अन्य मुलुकबाट फर्कनेले हवाई भाडा र क्वारेन्टिन खर्च आफै तिर्नुपर्ने व्यवस्था

काठमाडौँ- सरकारले कोरोना भाइरस संक्रमणको महामारीका कारण भारतबाहेक अन्य मुलुकबाट आउने नेपाली नागरिकले हवाई उडान र होटेल क्वारेन्टिनलगायतका सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने निर्णय गरेको छ। पहिलो चरणमा करिव २५ हजार नेपालीलाई स्वदेश ल्याउने बताउँदै आएको सरकारले उनीहरुलाई कहिलेसम्म फर्काउने भन्नेबारे मिति निर्धारण गर्न नसकिरहेका बेला विदेशबाट आउनेहरुले व्यहोर्नुपर्ने खर्चबारे निर्णय...बाँकी अंश →


बजेटमा कोरोना राहत: श्रमिकलाई तलब दिन व्यवसायीका लागि कोष, अरू के-के छन्?

सरकारले कोरोनाभाइरसका कारण प्रभावित भएको जनजीवन तथा व्यवसाय सहजीकरणका लागि बजेटबाट विभिन्न राहत कार्यक्रम ल्याएको छ। आगामी वर्षका लागि बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले व्यवसायीदेखि श्रमिकसम्मका लागि राहत प्याकेजको घोषणा गरेका छन्। खतिवडाले लकडाउन भएपछि ल्याएको राहत कार्यक्रमलाई संक्रमणको जोखिम हुँदासम्म जारी हुने जानकारी दिएका छन्। त्यस्तै तीनै तहका...बाँकी अंश →


समाजबादी पार्टीको भूमिका निर्णायक हुनु पर्छ

देशको आशा लाग्दो राजनीतिक शक्ति बन्न पुगेको जनता समाजबादी पार्टीलाई राष्ट्यि मुद्दाहरुमा बिशेष क्रियाशील बनाउन जरुरी छ भन्ने खालका सुझानहरु जनस्तरबाट आउन थालेका छन् । मधेशका मुद्दालाई मात्र ध्यान दिंदा क्षेत्रियताबादकिो आरोप लाग्ने गरेका कारणबाट पनि यो आवश्यक छ जस्तो देखिन्छ । मधेश केन्द्रीत दल राजपा र आफ्नो देशव्यापी संगठन...बाँकी अंश →


मुस्लिम युवाहरू नेपाली सेनामा भर्ना हुन उत्सुक हुनुपर्छ ।

सामाजिक संजालको माध्यम बाट मुस्लिम युवाहरू राष्ट्र र राष्ट्रियता प्रतिको माया, वफादारी र हौसला विगत केहि सप्ताह देखि टड्कारो रूपमा प्रकट गर्दै आएका छन् । राष्ट्रीय अखण्डताको सुरक्षाको सवालमा मुस्लिम युवाहरू अग्र पंक्तिमा देखिएका छन् । मुस्लिम युवाहरूको त्यो हौसला, साहस र निष्ठाको सही व्यवस्थापन र सम्मानजनक उपयोग नेपाली सेना...बाँकी अंश →


नेपाल-भारत सीमा विवाद उल्लेख गर्दै इमरान खानले भने- मोदी सरकार छिमेकीका लागि खतरा भयो

इस्लामाबाद / एजन्सी पाकिस्तानका प्रधानमन्त्री  इमरान खानले नेपाल-भारत सीमा विवादलाई पनि उल्लेख गर्दै नरेन्द्र मोदी नेतृत्वको भारत सरकार छिमेकी देशका लागि खतरा भएको बताएका छन्। बुधबार दिउँसो ट्वीट गर्दै इमरान खानले हिन्दु अतिवादी मोदी सरकारले नाजीको जस्तो विस्तारवादी नीति लिएको उल्लेख गरेका छन्। ‘बंगलादेशमा नागरिकता कानुनले, नेपाल र चीनसँग सीमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter