२० मंसिर २०८२

अन्तराष्ट्रिय समाचार

साउदी अरबको अन्तर्राष्ट्रिय कुरआनी प्रतियोगिताको इतिहासमा पहिलो पटक ४८ वर्षपछि मक्‍्का मुकर्माका उप अमीरले ‘‘मुस्हफे मुर्त्तल’’ को सुरुआत गर्नुभयो : कमरुद्दीन रियाजी

मक्‍्का मुकर्माका उप अमीर राजकुमार साउद बिन मशल बिन अब्दुलअजीज हिफजाहुल्लाहले, साउदी अरबको धर्मसम्बन्धी मामिला मन्त्रालयका मन्त्री फजीलतुस्शेख डा. अब्दुललतीफ बिन अब्दुलअजीज आल अश्शेख हिफजाहुल्लाहको उपस्थितिमा, शाह अब्दुलअजीज अन्तर्राष्ट्रिय ४५औँ कुरआनी प्रतियोगिताको समापन समारोहको क्रममा ‘‘मुस्हफे मुर्त्तल’’ को बाकायदा उद्घाटन गर्नुभयो। यो समारोह खادمुल हरमैन शरीफैन शाह सलमान बिन अब्दुलअजीज...बाँकी अंश →


चीनमा सञ्चालित उच्च गति रेलवे ४५ हजार किलोमिटर पुग्यो

बेइजिङ, २४ पुस (रासस÷सिन्ह्वा) – चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले मङ्गलबार जनाएको छ । चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज एक लाख ५९ हजार किलोमिटर रहेको छ । चीनको रेल क्षेत्रमा लगानी...बाँकी अंश →


गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २०,६७४ पुग्योः गाजाको स्वास्थ्य मन्त्रा

गाजा स्ट्रीप, ९ पुस,    गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २०,६७४ पुगेको छ । हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्य्य मन्त्रालयले सोमबार अक्टोबरको शुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तिमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ। अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट शुरु भएको युद्धमा अहिलेसम्म ५४...बाँकी अंश →


गाजाको अवस्थाप्रति युनिसेफका प्रवक्ता ‘आक्रोशित’

जेनेभा, ३ पुस (रासस/एएफपी) : संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सीका प्रवक्ताले गाजा बालबालिकाका लागि ‘संसारमा सबैभन्दा खतरनाक स्थान’ भएको बताउनुभएको छ । प्यालेस्टिनी क्षेत्रबाट फर्केपछि त्यहाँको अवस्थामाथि आक्रोश व्यक्त गर्दै उहाँले सो कुरा बताउनुभएको हो । युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा करिब दुई साता बिताएपछि पत्रकार सम्मेलनमा भन्नुभयो, “सत्तामा रहनेहरूले दस...बाँकी अंश →


भारतका अधिकांश विपक्षी सांसदलाई संसद्मा रोक

नयाँदिल्ली, ३ पुस (रासस/एएफपी) : विपक्षी दलका आधाभन्दा बढी सांसदलाई गत साता धुवाँको डिब्बा छाडिएको घटनाको विरोधमा बहसको माग गरेको भन्दै भारतको संसद्को जारी अधिवेशनमा रोक लगाइएको छ । निलम्बित एक सय ४१ सांसद आगामी वर्षको सुरुमा हुन गइरहेको आम निर्वाचनमा लड्न गठित भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआइए–इन्डिया) भनिने...बाँकी अंश →


इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव राष्ट्र संघबाट पारित,नेपालको मत पक्षमा

काठमाडौं-संयुक्त राष्ट्रसंघले इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ। संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो मानवीय युद्धविरामको माग गर्दै प्रस्ताव पारित गरेको हो। युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन। १४ देशले विपक्षमा मतदान गरेका छन्। ५४ देश भने मतदानमा सहभागी भएनन्। बैठक अमेरिकाको न्यूयोर्कमा बसेको थियो।...बाँकी अंश →


गाजाको एक अस्पतालमा भएको घातक हमलाप्रति विश्वभर आक्रोश र निन्दा व्यक्त

पेरिस, १ कात्तिक (रासस/एएफपी) : गाजाको एक अस्पतालमा भएको हमलामा कम्तीमा 500 जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उक्त हमलाप्रति विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएको छ भने अम्मान, ट्युनिस, बेरुत र तेहरानमा विरोध प्रदर्शनसमेत भएको छ । उक्त क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी लडाकू समूह हमासले इजराइलले...बाँकी अंश →


हमासका बन्धकलाई मुक्त गर्न मध्यस्थता गर्न कतारसँग जर्मनीको आग्रह

बर्लिन, २४ असोज (रासस/एएफपी) : प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको अकस्मात आक्रमणका क्रममा बन्धक बनाइएका व्यक्तिहरूको रिहाईका लागि मध्यस्थता गर्न जर्मनीले कतारलाई आग्रह गरेको छ । विदेशमन्त्री एनालेना बेयरबोकले सांसदहरूसँगको बैठकमा भन्नुभयो, “कतारलगायत यस क्षेत्रका विभिन्न देशहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्छ, किनकि उनीहरूसँग हामीसँग नभएका सम्पर्क उपायहरू छन् । कतारका...बाँकी अंश →


गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित ः संयुक्त राष्ट्रसङ्घ

जेरूसेलम, २२ असोज (रासस/एएफपी) : प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । “गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर भत्काइएका कारण एक लाख २३ हजार ५३८ भन्दा बढी मानिस आन्तरिक रूपमा...बाँकी अंश →


अपडेड ः अफगानिस्थानमा भूकम्पमा परी ‘दुई हजारभन्दा बढी’ को मृत्यु

हेरात, अफगानिस्थान, २१ असोज (रासस/सिन्ह्वा) : अफगानिस्थानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ । अफगानिस्थानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको सयुक्त राज्य भूगर्भ...बाँकी अंश →


पुटिनप्रति विशेष आभारी बन्दै उत्तर कोरियाली नेता स्वदेश फिर्ता

सियोल, १ असोज (रासस/सिन्ह्वा) ः उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘हार्दिक धन्यवाद’ व्यक्त गर्नुभएको छ। उत्तर कोरियाली नेता किमको रूसको सुदूर पूर्वको भ्रमणले युक्रेनमा युद्धका लागि आणविक शक्ति सम्पन्न प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन सक्ने पश्चिमाहरूको आशङ्कालाई बढावा दिएको छ । भ्रमणका क्रममा उत्तर...बाँकी अंश →


प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौँ, १ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ । भेटमा उहाँहरु बीचमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।    प्रधानमन्त्री दाहाल संयुक्त...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter