सोमबार, १७ बैशाख २०८१

आर्थिक

घट्यो शेयर बजार

काठमाडौँ, २९ जेठ (रासस) ः सोमबार केही बढेको शेयर बजार आज भने सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९३ बिन्दुले घटेर एक हजार २३९.२६ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६४ बिन्दुले घटेर २६०.४७ बिन्दुमा पुगेको छ । आज...बाँकी अंश →


एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

काठमाडौँ, २९ जेठ (रासस) ः विभिन्न ११ कम्पनीको रु सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ । ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार उत्पादन क्षेत्रको...बाँकी अंश →


खानेपानी महसुल निर्धारण आयोग हात्तीको देखाउने दाँत

काठमाडौँ, २९ जेठ (रासस) ः देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए÷नभएको अनुगमन गर्ने खानेपानी महसुल निर्धारण आयोग स्थापनाको ११ वर्षसम्म हात्तीको देखाउने दाँत मात्र बनेको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका क्रममा दाताले खानेपानीको गुणस्तर र सेवाको अनुगमन एवं महसुल निर्धारणका लागि छुट्टै निकाय हुनुपर्ने शर्त राखेपछि सरकारले २०६३...बाँकी अंश →


रकम भुक्तानीको पहल गर्न अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २९ जेठ (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री खतिवडाले सम्बन्धित मन्त्रालय तथा विभागसँग समन्वय गरी व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो । महासंघका कार्यबहाक अध्यक्ष लक्ष्मणकुमार रानाको नेतृत्वमा आज...बाँकी अंश →


बजेटअनुसार मौद्रिक नीति आउनुपर्नेमा अर्थविद्हरुको जोड

काठमाडौँ, २७ जेठ (रासस) ः आर्थिक विकासको आधारका रुपमा रहेको आव २०७५÷७६ को बजेटलाई दृष्टिगत गरी मौद्रिक नीति आउनुपर्नेमा अर्थविद्हरुले जोड दिनुभएको छ । नेपाल व्यवस्थापन संघले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीतिमाथिको छलफल’ कार्यक्रममा उहाँहरुले सो कुरामा जोड दिनुभएको होे । नेपाल राष्ट्र बैंकका गभर्नर...बाँकी अंश →


बजेट घाटा बढ्दो, शोधनान्तर स्थिति नाजुक

काठमाडौँ, २७ जेठ (रासस) ः चालु आर्थिक वर्षको १० महिनामा बजेट घाटामा व्यापक वृद्धि र विप्रेषण आप्रवाहमा कमी आएको छ । चालु आवको १० महिनाको तथ्यांकमा आधारित भएर नेपाल राष्ट्र बैंकले आज जारी गरेको मुलुकको आर्थिक परिदृश्यमा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट घाटा रु १३८ अर्ब २३ करोड पुगेको...बाँकी अंश →


सहकारीको पूँजी अनुत्पादक क्षेत्रमा लगानी

काठमाडौँ, २६ जेठ ९रासस० ः रुपैयाँलाई उचितरुपमा आवश्यकता अनुसार परिचालन गर्न सकिएन भने त्यस प्रकारको रकमले राष्ट्रिय उत्पादकत्वमा सहयोग पु¥याउँछ भन्नु अर्थशास्त्रको नियम विपरीत हुन्छ । अहिले नेपालको अर्थतन्त्रमा सहकारी संस्थासँग भएको पूँजी उत्पादनका क्षेत्रमा भन्दा उपभोगका क्षेत्रमा धेरै लगानी भएको देखिन्छ । जसले नत पूँजी निर्माण, रोजगारी र उत्पादकत्व...बाँकी अंश →


फुकोट कर्णाली परियोजनामा रु एक अर्ब २६ करोड लगानी

काठमाडौँ, २६ जेठ (रासस) ः जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करीब रु एक अर्ब २६ करोड लगानी गरेको छ । कम्पनीका कार्यकारी अधिकृत छविराज पोखरेलले चालु आवदेखि जलविद्युत् परियोजनामा पनि शेयर लगानी शुरु गरेको बताउँदै यसैअन्तर्गत उक्त परियोजनामा १० प्रतिशत शेयर मूल्य बराबरको...बाँकी अंश →


धितोपत्र बजार : एक अर्ब बढीको कारोबा

काठमाडौँ, २६ जेठ (रासस) ः धितोपत्र बजारमा यस साता १७९ कम्पनीको रु एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता ४० लाख २६ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९...बाँकी अंश →


कालिमाटि र बालाजुका ९९ तरकारी व्यापारी खतराको सूचिमा

२५ जेठ, काठमाडौं । केयर खबर कालिमाटी तथाबालाजु  तरकारी बजार बेवास्थित गर्न को निम्ति कालिमाटि फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष तेज बहादुर सुवेदी, कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेल, किसानका प्रतिनिधि र व्यवशायी गरी ११ सदस्सीय कोड बैठकले गरेको निर्णयहरुः कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले लामोसमयदेखि गरेको छानविन...बाँकी अंश →


दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, २४ जेठ (रासस) ः बुधबार बढेको शेयर बजार आज भने २५.६८ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेर एक हजार २५७.०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४७ बिन्दुले घटेको छ । आज कूल १६६ कम्पनीको...बाँकी अंश →


पुनःनिर्माणको खर्च पारदर्शी रुपमा हुनुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २३ जेठ (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले दाताबाट ऋण लिएर भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि अनुदान दिइएकाले पारदर्शी रुपमा खर्च हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आज यहाँ आयोजना गरेको काठमाडौँको निजी आवास पुनःनिर्माणमा भइरहेको ढिलाइका विषयमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँगको गोष्ठी उद्घाटन गर्नुहुँदै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter