शुक्रबार, २१ बैशाख २०८१

आर्थिक

रु ३३ अर्ब बराबरको बोनस शेयर दर्ता

काठमाडौँ, २३ असार(रासस) ः चालु आर्थिक वर्षको हालसम्म कूल १०९ कम्पनीको रु ३३ अर्ब बराबरको बोनस शेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार यही असार २० गतेसम्म भएको दर्ताअनुसार ३३ करोड ८० लाख ७८ हजार ७१६ कित्ता बोनस शेयर दर्ता भएको छ । बोर्डमा दर्ता भएअनुसार २२ वटा विकास...बाँकी अंश →


शेयर बजार ः अर्ब बढीको कारोबार

काठमाडौँ, २३ असार (रासस) ः धितोपत्र बजारमा यस साता रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कूल १८४ कम्पनीको ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २८...बाँकी अंश →


पहिलोचोटि सुख्खा बन्दरगाहबाट सामान पठाउँदै

वीरगञ्ज, २० असार (रासस) ः मार्कस कम्पनीले पहिलोचोटि वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहबाट भारतको विशाखापतनम बन्दरगाह बाटो गरी धागो बोकेको पाँच वटा कन्टिनर टर्की पठाउन लागेको छ । यसअघि कलकता बन्दरगाहको बाटो गरी युरोपेली मुलुकमा सामान पठाउँदा बढी खर्च ला्ग्ने,झन्झटिलो तथा ढिलो हुने भएकाले पहिलो पटक वीरगञ्जको सुख्खा बन्दरगाहबाट विशाखापतनम बन्दरगाहबाट...बाँकी अंश →


आर्थिक विधेयक बहुमतले पारित

काठमाडौँ, १८ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकले आर्थिक विधेयक, २०७५ बहुमतले पारित गरेको छ । यसअघि बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । कर घटाउन, बढाउन र छुट दिन आवश्यक भएकाले सो विधेयक ल्याइएको हो । बैठकमा सांसद दुर्गा पौडेल, भरतकुमार शाह,...बाँकी अंश →


बारामा ६८ करोडबराबरको आँप उत्पादन

कलैया, १७ असार (रासस) ः यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई रु ६८ करोड २५ लाखबराबरको रु १३ हजार ६५० मेट्रिक टन आँप उत्पादन भएको छ । जिल्ला कृषि कार्यालयका अनुसार जिल्लामा रहेको एक हजार २५० हेक्टर जमिनमा प्रतिहेक्टर १० दशमलव ९२ मेट्रिक टन आँप उत्पादन भएको वरिष्ठ कृषि...बाँकी अंश →


इरानीे तेलबारेको अमेरिकी भनाइ भारतप्रति लक्षित होइन ः भारतीय विदेश मन्त्रालय

नयाँ दिल्ली, भारत, १४ असार (रासस÷एएनआई) ः संयुक्त राज्य अमेरिकाद्वारा इरानको तेल आयातमा कमी गरिने भावको विज्ञप्ति ‘भारत विशेष’ प्रति लक्षित नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले उक्त भनाइ विश्वका सवै मुलुकहरूलाई लक्षित गरी आएको बताएको हो । विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले सञ्चारकर्मीहरूलाई...बाँकी अंश →


करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

काठमाडौँ, ६ असार (रासस) ः चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा उक्त क्षमता...बाँकी अंश →


वैदेशिक रोजगारीमा जानेका लागि ‘शुभयात्रा’ एप्स

काठमाडौँ, ४ असार (रासस) ः वैदेशिक रोजगारीमा जानेका लागि लक्ष्य गरी ‘शुभयात्रा’ मोबाइल एप्स निर्माण गरिएको छ । सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार बनाउनका लागि युकेएड, आइएलओ, द एशिया फाउन्डेशन र पिएनसिसिआई नामक गैरसरकारी संस्थाको संयोजनमा उक्त एप्स बनाइएको हो । वैदेशिक रोजगारीमा भएको बढ्दो समस्या न्यूनीकरण गर्न उक्त...बाँकी अंश →


औद्योगिक तथा कृषि क्रान्तिमा जोड

पोखरा, ३ असार (रासस)ः नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकारले ल्याएको परम्परागत बजेटले राज्यको अपेक्षा पूरा हुन नसक्ने बताउनुभएको छ । प्रेस क्लब पोखराद्वारा आज आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री डा भट्टराईले सरकारको नीति तथा कार्यक्रमले आर्थिक क्रान्तिमा परिवर्तन नदेखाउने बताउँदै परम्परालाई धान्ने किसिमबाट आएको बजेटले मुलुकको समृद्धि र...बाँकी अंश →


जग्गा कारोबारीको सम्पत्ति छानबिन हुने

काठमाडौँ, २ असार (रासस) ः सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श शुरु गरेको छ । खेतीयोग्य जमिनलाई भू–माफियाले टुक्रा टुक्रामा विभाजन गर्ने र चर्को मूल्यमा घडेरीका नाममा पल्टिङ गरी बिक्री वितरण गरेका कारण जग्गाको वर्गिकरण गरी जमिनलाई...बाँकी अंश →


तराई मधेशमा अठार हजार जनता बराबर एक बैंक

काठमाडौँ, २ असार (रासस) ः तराई मधेशका जिल्लालाई सुगम मानिए पनि एउटै बैंक तथा वित्तीय संस्थाले तोकिएभन्दा बढी सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक प्रतिवेदनका आधारमा तराईका जिल्लामा एक बैंक तथा वित्तीय संस्थाले १७ हजार ९७३ जनालाई सेवा दिनुपर्ने पाइएको हो...बाँकी अंश →


शेयर बजार ः एक अर्ब बढीको कारोबार

काठमाडौँ, २ असार (रासस) ः धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता कूल ४८ लाख ६८ हजार ७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा दुई दशमलव १४...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter