काठमाडौँ – बिहीबार बेलुकासम्म प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रको परिणाम सार्वजनिक भएको छ। अब दोलखा, स्याङ्जा २ र बाजुराको मात्रै परिणाम आउन बाँकी छ। निर्वाचित भएका सांसदहरुको उमेर समूहअनुसार विश्लेषण गर्दा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५० देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरुको वर्चश्व रहेको छ। जसमा पनि ५० देखि ६० वर्षसम्मका...बाँकी अंश →
केही दिनअघि मेरा एक जना सहकर्मीले सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीलाई टेलिफोन गरेर सोध्नुभयो, 'बर्खाले बिग्रिएका सडक मर्मत कहिले गर्नुहुन्छ ?', अधिकारीले जवाफ दिनुभयो, ‘हामीले मर्मत थालिसकेका छौँ, दशैँसम्म सबै सडकलाई ठिकठाक अवस्थामा ल्याउँछौँ, अहिले पनि धेरै ठाउँमा समस्या छैन ।’ सडक विभागकै उपमहानिर्देशकले यति भनेपछि मलाई लाग्यो सडक ठिकठाक...बाँकी अंश →
काठमाडौँ – संक्रमण तीव्र गतिमा फैलिने र वैज्ञानिकहरुले घातक पनि हुन सक्ने बताएको कोरोना भाइरसका नयाँ भेरियन्टहरु नेपालमा फैलिरहेको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार पहिलो पटक भारतमा देखिएको बी १.६१७.२ र बी १.६१७.१ भेरियन्टका भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । देशका सबै...बाँकी अंश →
काठमाडौँ – नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तावका माध्यमबाट लगाएको आरोपको कस्तो जवाफ दिने तयारी गरेका छन्? यो विषयमा अनेक अड्कलबाजी सतहमा आएका छन्। आफू सुरक्षित रहनका लागि प्रचण्डले लगाएको भन्दा दोब्बर आरोप लगाउने तयारी ओली पक्षले गरिरहेको पनि...बाँकी अंश →
केही दिनअघि राष्ट्रिय सञ्चारमाध्यमबाट समाज कल्याण परिषद्ले विभिन्न सामाजिक तथा शैक्षिक कार्यका लागि नेपाल भित्रिने आर्थिक सहयोगका लागि नयाँ नीति बनाउने निर्णय जानकारी गराएको छ । प्रसंग हिन्दू धर्मबाहेक अन्य धर्मतिर तेर्सिएको हुँदा अन्य धर्मावलम्बीले ठूलो विभेदको महसुस गरेका छन् । परिषद्का अनुसार अब बन्ने नयाँ नीतिमा दुवै छिमेकी राष्ट्र...बाँकी अंश →
✍️शमशाद आदिल- उदास रात है कोई तो ख़्वाब दे जाओ मेंरे गिलास में थोड़ी शराब दे जाओ... बहुत से और भी घर हैं ख़ुदा की बस्ती में फ़क़ीर कब से खड़ा है जवाब दे जाओ... बशीर बद्र को यो पंक्ति वर्तमान प्रधानमन्त्री समक्ष पेश गर्ने अवसर खोज्दै छु । नेपालको...बाँकी अंश →
काठमाडौँ-टंक ढकाल- जस्तापाताको छानो र त्यसकै बार लगाइएका टहराहरु छन् । लस्करै जोडिएका टहरहरु प्रवेश गर्ने मुल गेटमा तगारो लगाइएको छ । यहाँ बाँसको तगारो लगाएको झण्डै एक महिना भयो । अहिले मुजुर रहमानसहितका साना बालबालिकालाई यो खेल्ने ठाउँ भएको छ । तगारो चढ्छन् । माथि पुगेर हाम्फाल्छन् । तगारोमा...बाँकी अंश →
१५ वैशाख, काठमाडौं । अध्यादेश प्रकरण र समाजवादी पार्टी फोर्ने असफल षड्यन्त्रबाट ‘ब्याक’ भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले माधवकुमार नेपाल र वामदेव गौतमजस्ता शीर्षनेताहरुसँग सघन छलफलमा जुटेका छन् । यो छलफल कोरोना महामारीबाट देशलाई कसरी जोगाउने भन्ने चिन्तामा केन्दि्रत नभई आफ्नो कुर्सी कसरी जोगाउने भन्ने चिन्ताबाट बढी निर्देशित देखिन्छ...बाँकी अंश →
विवाहको दिन जीवनको खास दिनमध्ये एक हुन्छ । यसलाई लिएर मानिसहरुले सपना पनि बुनेका हुन्छन् । कपडा, गहगहना र मेकअपको तयारीमा महिनौं लगाउँछन् । दक्षिण कोरियामा आयोजित एक सामूहिक विवाह समारोहमा बेहुला बेहुलीले मास्क लगाएका छन् । कारण, कोरोना भाइरस संक्रमणको डर । यी तस्वीर दक्षिण कोरियाको राजधानी सोल नजिकैको...बाँकी अंश →
अरूण बराल- बहुसंख्यक नेपालीका घर–घरमा दूर्गामाताको पूजा–आराधना भइरहेको छ । नारीलाई देवी मानेर अनुष्ठान चलिरहेकै बेला एउटी अवला नारी रोशनी शाही घोर अन्यायमा परेकी छिन् । नाम रोशनी भए पनि उनको चमक हराएको छ । हाँस्न सकेकी छैनन् । रुन पनि सकेकी छैनन् । बाँचौं, बाँच्ने आधार भत्किएको छ ।...बाँकी अंश →
काठमाडौँ, ९ असोज यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सकिनका लागि जुन किसिमको वातवरण...बाँकी अंश →
काठमाडौँ, १ असोज भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । उक्त प्रणालीको असर आज रातिसम्म कायम रहने र भोलिदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: