धनगढी, २६ जेठ (रासस) ः प्रदेश नं. ७ को सरकारको आज सार्वजनिक गरिएको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा कृषि, जडिबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी विकास र समृद्धिको ढोका खोल्ने नीति लिइएको छ । प्रदेशसभा भवन, धनगढीमा आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले...बाँकी अंश →

महेन्द्रनगर, धनुषा, २६ जेठ (रासस) ः मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई शैक्षिक हब बनाउन नवस्थापित राजर्षि जनक विश्वविद्यालय सहायकसिद्ध हुने बताउनुभएको छ । आज जनकपुरमा आयोजित ‘राजर्षि जनक विश्वविद्यालयको दृष्टिकोण, उद्देश्य र लक्ष्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका मुख्यमन्त्री राउतले परम्परागत शिक्षाले प्रदेशलाई समृद्ध बनाउन नसक्ने उल्लेख...बाँकी अंश →

डडेल्धुरा, २६ जेठ (रासस) ः नेपाली काँग्रेस डडेल्धुराले आयोजना गरेको जिल्ला सम्मेलनको आज उद्घाटन गर्र्दै काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई पुरानै पार्टीमा स्थापना गरी विश्राम लिने बताउनु भएको छ । आफ्नो नेतृत्वमा सम्पन्न भएका तीन तहका निर्वाचनमा काँग्रेस हारेर पनि देशलाई जिताई संविधान कार्यान्वयनको गतिमा लगेको उहाँले उल्लेख...बाँकी अंश →

कपिलवस्तु केयर खबर : २६ जेष्ठ ,नेपाल लोडसेडिङ मुक्त भएको भनेर सरकारले घोषणा गरेता पनि कपिलवस्तुमा दैनिकको अनियमित बिद्धुत कटौतीले स्थानीय हैरान परेका छन ! अघोसित लोडसेडिङ गराएर बिद्धुत कार्यलयले चरम लापरबाही गरेको उपभोक्ताको आरोप छ, बड्दो गर्मीसँगै बड्दो लोडसेडिङले तौलिहवाबासि आक्रान्त भएका छन, पुर्बजानकारि बिना अनियमित बिद्दुत कटौती तर्फ...बाँकी अंश →
केयर खबर :२६ जेठ कपिलबस्तुको सदरमुकाम तौलिहवामा रहेको तौलिहवा अस्पतालमा नवजात शिशु सघन कक्ष (एसएनसियु ) संचालन भएको छ । अस्पतालमा फेयरमेड संस्थाको सहयोगमा नवजात शिशुका लागि सघन कक्ष (एसएनसियु) सेवा आजदेखि सुचारु भएको हो । एसएनसियुमा जन्मेदेखि चार सातासम्मका बच्चाहरुको उपचार हुने, एक महिनाभन्दा कम उमेरका विरामी बच्चाको लागि...बाँकी अंश →

राजविराज, २६ जेठ (रासस) ः गरिबी र बेरोजगारीका कारण सप्तरीमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । राजविराजस्थित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्स केन्द्रका अनुसार वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगारीमा जानेमध्ये यो जिल्ला मुलुककै पाँचौँ स्थानमा पर्दछ । चालू आर्थिक वर्षमा यो जिल्लाबाट झण्डै १३ हजार...बाँकी अंश →
बैतडी, २६ जेठ (रासस) ः सञ्चार र प्रविधिको विकास तथा पहुँच पुगेसँगै यसको दुरुपयोग पनि हुने गरेका छन् । पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसाका घटना बढ्दै गएका छन् । मोबाइल, इन्टरनेट लगायतका प्रविधिको दुरुपयोगले बैतडीमा पनि बालविवाह चुनौतीपूर्ण बन्दै गएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम...बाँकी अंश →
कञ्चनपुर, २६ जेठ (रासस) ः वनका उपभोक्ता सजग हुँदा कञ्चनपुरमा वन डढेलोका घटनामा निकै कमी आएको छ । झाडी सफाइ, अग्निरेखा सुधार, स्याउला सफाइमा ध्यान दिँदा डढेलोका घटनामा कमी आएको हो । जिल्ला वन कार्यालय कञ्चनपुरका फेरस्ट फायर मनिटरिङ युनिटका प्रमुख विश्वेश्वर जोशीका अनुसार यस वर्षको हालसम्म चुरे क्षेत्रमा १०...बाँकी अंश →
काठमाडौँ, २६ जेठ (रासस) ः जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करीब रु एक अर्ब २६ करोड लगानी गरेको छ । कम्पनीका कार्यकारी अधिकृत छविराज पोखरेलले चालु आवदेखि जलविद्युत् परियोजनामा पनि शेयर लगानी शुरु गरेको बताउँदै यसैअन्तर्गत उक्त परियोजनामा १० प्रतिशत शेयर मूल्य बराबरको...बाँकी अंश →
दार्चुला, २६ जेठ (रासस) ः दार्चुला महाकाली नगरपालिका–१ कोट कौतोलीस्थित अल्कापुरी माविका विद्यार्थी अज्ञात रोगका कारण दिनहुँ बेहोस हुन थाले पछि पठनपाठनमा समस्या भएको छ । विद्यालयका प्रधानाध्यापक दुर्गादत्त भट्टका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत् गर्ने छात्रा बेहोस हुने गरेका छन् । दैनिकजसो चारदेखि पाँच जना छात्रा बेहोस...बाँकी अंश →
कपिलवस्तु, २६ जेठ (रासस) ः जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ । जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो । २०७३ जेठ ३० गते भैँसी चराउन गएकी बोल्न नसक्ने (लाटी) ४० वर्षीया थारु समुदायकी...बाँकी अंश →
काठमाडौँ, २६ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताउनुभएको छ । निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा आज भएको छलफलमा अध्यक्ष दाहालले भन्नुभयो “काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ । हामी समृद्धि र विकासको यात्रामा छौँ । ठेक्का...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: