
काठमाडौँ, १० असार आगामी असोज मसान्तभित्र मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजलमा उपलब्ध गराउने शर्तसहित सरकारले इटालियन निर्माण व्यवसायी सिएमसी दि रेभेनाको म्याद तीन महिनाका लागि थप गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालय मातहतको मेलम्ची खानेपानी आयोजना विकास समिति र निर्माण व्यवसायीका उच्च प्रतिनिधिको छलफलपछि निर्माण व्यवसायीको म्याद थप गरिएको...बाँकी अंश →
काठमाडौँ, १० असार , छिमेकी मुलुक चीनका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले आज यहाँ ‘बेइजिङ एजुकेशन फेयर’ आयोजना गरिएको छ । बेइजिङ इन्टरनेशनल एजुकेशन एक्सचेन्ज सेन्टरको आयोजनामा काठमाडौँको ¥याडिसन होटलमा शुरु भएको मेलामा चीनका नौवटा विश्वविद्यालय तथा दुईवटा उच्च शिक्षालयका प्रतिनिधिले सम्बन्धित विषयबारे जानकारी गराएका थिए...बाँकी अंश →

हेमन्त केसी जाजरकोट, १० असार ९रासस०ः बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम गर्ने सञ्चालन गर्ने भएको छ । बालविवाह गर्नेको संख्यमा कमी नआएपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको नलगाड नगरपालिकाकी उपप्रमुख बालकुमारी बस्नेतले बताउनुभयो । चालु आर्थिक वर्षमा अदालतमा सम्बन्ध विच्छेदका ६० मुद्दा दर्ता भएको पाइएको छ...बाँकी अंश →

पोखरा, १० असार (रासस) ः प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो । गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा...बाँकी अंश →

चितवन, १० असार, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहनुभएको छ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उहाँ गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहनुभएको छ । उहाँका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उहाँले भेटघाट गर्नुभएको छैन । जिल्ला...बाँकी अंश →
उर्लाबारी मोरङ, १० असार . मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट रु ३० का दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । चार सय १७ मिटर लम्बाइको...बाँकी अंश →
नेपालगञ्ज, १० असार ‘नेपालगञ्ज नेपालको पर्यटकीय द्वार ः शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र व्यापार विकासको मूल आधार’ भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा आजदेखि शुरु भएको छ । नगरसभामा उपमहानगर प्रमुख डा धवलशम्शेर राणाले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले आव २०७५÷७६ को...बाँकी अंश →
चितवन, १० असार: नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण संस्था प्रभावित भएका छन् । प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल (क्रान्तिकारी) चितवनले अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । विद्यार्थीको आह्वानपछि निजी...बाँकी अंश →
तुलसीपुर, दाङ, १० जेठ ९रासस० ः घोराही उपमहानगरपालिकाको वडा नं १४को मुख्य बजारमा लामो समयदेखि अलपत्र रहेको लखनपार्क निर्माण हुने भएकोे छ । जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं प्रदेश नं ५का उपाध्यक्ष हेमराज बन्जाडेको संयोकत्वमा छ सदस्यीय उक्त पार्क गुरुयोजना निर्माण समिति गठन गरिएको वडाध्यक्ष शक्तिराम डाँगीले जानकारी...बाँकी अंश →

वीरगंज 10 असार । नेपाल युवा परिषद् पर्साको आयोजना तथा बिन्दवासिनी गाउँपालिकाको सहयोगमा आज बेटी पढाई दहेज मुक्त समाज बनाई शीर्षकमा गाउपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता श्री रा.रा.चौ.मावि. झौवागुठी—३ मा सम्पन्न भएको छ । सो कार्यक्रममा गाउपालिकाका ४ वटा मावि र निमाविका विद्यार्थीहरुले सहभागि भएका थिए । वक्तृत्वकला प्रतियोगितामा निमावि गर्दौलकी...बाँकी अंश →
काठमाडौँ, १० असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुग्नुभएको हो उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नुभयो ।...बाँकी अंश →

नसीम अन्सारी भुटाहा :- सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं. २ भुटाहामा रहेको मरिया खाेलामा बाढी अाएकाे कारण भुटाहा हुदै हरिनगरा जाने बाटो अबरुद्ध भएको छ। साे खाेलामा रहेको बान्ध गतवर्ष बाढीले बगाएका थिए। बगाएको बान्ध समयमा फहल नभएको कारण र सडक बिभागले समय काम नगरेको स्थानीय बासिन्दाहरुले अाराेप समेत लगाएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: