१९ माघ २०८२

प्रदेश

सुनीता दनुवारलाई ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौँ, १५ असार (रासस) ः मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई सम्मानित गरिएको हो । पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने...बाँकी अंश →


तोकियो विरोध गर्न पाउने स्थान

ललितपुर, १५ असार (रासस) ः जिल्ला सुरक्षा समितिले तोकिएका स्थानमा बाहेक अन्य स्थानमा विरोध प्रदर्शन गर्न नपाउने निर्णय गरेको छ । समितिको बैठकले जिल्लाका छ स्थानलाई विरोध प्रदर्शन गर्न पाउने स्थानका रुपमा तोकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । महानगरपालिकामा च्यासलको खेल मैदान, भैँसेपाटी...बाँकी अंश →


ल क्याम्पसमा ४० दिन देखि लागेको ताला खुल्यो, कानून पढ्न कोटा निर्धारण

नेपाल ल क्याम्पस डीनको कार्यलय नेपाल ल क्याम्पसमा एल.एल. बि. प्रथम बर्षको भनाँको बिषयलाई लिएर बिबाद चल्दै आयेकोमा अझै अन्योलको कालो बादल मडारिरहेको छ। कानून शिक्षालाई व्यवस्थित बनाइने भन्दै केन्द्रीय नेपाल ल क्याम्पसमा ८ सय जना र बाहिरका क्याम्पसहरूमा ५ सयको कोटा निर्धारण गरेको थियो । केन्द्रीय विद्यार्थी संगठनको विरोधपछि...बाँकी अंश →


आकाशको पानी कुर्दै किसान, एघार प्रतिशतमात्रै रोपाइँ

नारायण ढुंगाना रत्ननगर, चितवन, १५ असार (रासस) ः राम्ररी वर्षा नहुँदा मध्यअसार लाग्दासमेत चितवनमा पर्याप्त मात्रामा रोपाइँ हुन सकेको छैन । सिँचाइ अभावले जिल्लामा अघिल्लो वर्षभन्दा आधामात्रै रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले यसवर्ष मौसम सक्रिय नहुँदा जिल्लामा ११ प्रतिशतमात्रै रोपाइँ भएको जानकारी दिनुभयो...बाँकी अंश →


सरकारको कामको समीक्षा गर्ने बेला भएको छैन—अध्यक्ष थापा

नेपालगञ्ज, १५ असार(रासस)ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै आइनसकेको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—“सरकार गठन भएको धेरै भएको छैन, केही राम्रा कामको शुरुवात सरकारले गरेकाले नकारात्मक टिप्पणी गर्नुपर्ने कुनै कारण देखिदैन ।” अध्यक्ष थापाले सिद्धान्त नमिल्नेसँग आफ्नो पार्टीको...बाँकी अंश →


जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १५ साउन (रासस) ः सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री...बाँकी अंश →


यान्त्रिक हलोले खेत जोत्न थाले महिला

कमल खत्री म्याग्दी, १५ असार (रासस) ः म्याग्दीका ग्रामीण महिलाले हिजोआज खेत जोत्न थालेका छन् । महिलाले गोरुको सहायताले खेत जोत्न नहुने परम्परा रहे पनि पछिल्लो समयमा यान्त्रिक हलो गाउँगाउँमा भित्रिएपछि उनीहरु खेत जोत्न थालेका हुन् । बिहीबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान रोपाइँमा यान्त्रिक हलोले खेत जोतिरहेकी कमला केसीले यान्त्रिक...बाँकी अंश →


हाल भनिएको गठबंधन प्रयोगशाला मात्र रह्यो, समुदायको लागि उप्लब्धि बिहीन…

काठमाडौँ   १५ असार  , केयर खबर : हामीलाई अवगत नै छ कि अहिले सम्म राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन समितिको कार्यशैली र अवस्था कस्तो रह्यो । हेर्ने हो भने अहिले सम्म गठबंधनले समुदाय का लागि खासै उप्लब्धिमुलक कार्य गरेको पाईएको छैन् । हुन् त गठबंधन मुस्लिम समुदायको हक अधिकारका लागि आवाज...बाँकी अंश →


प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुने

काठमाडौँ, १५ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने कार्यक्रम छ । बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिनुहुनेछ ।...बाँकी अंश →


किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ – मन्त्री बाँस्कोटा

सुरुङ्गा, झापा १५ असार (रासस) ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताउनुभएको छ । झापाको कमल गाउँपालिकाले धान दिवसको अवसरमा आज केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा सहभागी हुँदै मन्त्री बाँस्कोटाले यस्तो बताउनुभएको हो । किसानलाई सहयोग गर्न राज्य...बाँकी अंश →


प्रहरी र भारतीय अपराधीबीच भिडन्त, एक अपराधीको मृत्युु

रौतहट, १५ असार (रासस) ः जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ । स्थानीय राजदेवी नगरपालिका वडा नंं. ४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो ।...बाँकी अंश →


खप्तडमा विद्युत् बाल्ने तयारी

अछाम, १५ असार (रासस) ः साँफेबगर नगरपालिका–१२ खप्तडमा निर्माणाधीन ५२ किलोवाट खप्तड लघुजविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र, साँफेबगर नगरपालिका, खप्तडको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा काम अगाडि बढेको हो । साँफेबगर नगरपालिकाको रु ८ लाख, खप्तड वडा कार्यालयको रु ७ लाख र वैकल्पिक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter