२१ माघ २०८२

प्रदेश

फुटबल प्रतिष्ठान बन्ने

नेपालगञ्ज, १९ भदौ ,,  नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित विशालनगरमा फुटबल प्रतिष्ठान बन्ने भएको छ । प्रतिष्ठान निर्माणका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा बाँके जिल्ला फुटबल सङ्घलाई उपलब्ध गराएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतिष्ठान निर्माणका लागि रु पाँच लाख उपलब्ध गराएको...बाँकी अंश →


तराई–मधेशको विकासका लागि सरकार प्रतिबद्ध–अर्थमन्त्री खतिवडा

राजविराज, १८ भदौ ,,  अर्थमन्त्री डा युवराज खतिवडाले तराई–मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सप्तरीको राजविराजमा उद्योग वाणिज्य सङ्घ सप्तरीद्वारा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले पूर्वाधार विकासका लागि तराई मधेशमा हुलाकी सडक निर्माण कार्य जारी रहेको र पूर्व–पश्चिम रेलमार्गसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो...बाँकी अंश →


‘समृद्ध नेपाल निर्माणमा गौरा पर्वको महत्व’– अध्यक्ष ‘प्रचण्ड’

काठमाडाँै, १८ भदौ ,,    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको प्रदेश नं ७ लाई समुन्नतिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा दिने बताउनुभएको छ । प्रदेश नं ७ तथा कर्णाली प्रदेशमा मनाइने यस पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै...बाँकी अंश →


गौरा पर्वले सांस्कृतिक एकतालाई मबजुत बनाएको छः प्रधानमन्त्री

काठमाडाँै, १८ भदौ,,    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न सांस्कृतिक पर्वले नेपालीलाई एकताबद्ध गराउने काम गरेको बताउनुभएको छ । प्रदेश नं ७ र कर्णाली प्रदेशमा मनाइने उक्त पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व हो भन्नुभयो । नेपालको जातीय र...बाँकी अंश →


पप्पु निर्माण कम्पनीलाई कारवाही गरिने

विराटनगर, १८ भदौ ,,   भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताउनुभएको छ । उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले एक छानविन आयोग गठन गरिने र उक्त आयोगको सुझब बमोजिम कारर्बाही गरिने विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा...बाँकी अंश →


आरोहणको ६८ वर्षपछि हर्जोगको शालिक आधार शिविरमा

पोखरा, १८ भदौ ,,   हिमाल आरोहणको इतिहासमा पहिलो पटक सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका फ्रान्सेली नागरिक मौरिस हर्जोेगको शालिक अन्नपूर्ण आधार शिविरमा स्थापना गरिएको छ । हर्जोगको सफल आरोहणपछि मात्र विश्वमा हिमाल चढ्ने क्रमको औपचारिक थालनी भएको हो । पहिलो आरोहण भएको हिमाल भएकै कारण अन्नपूर्ण...बाँकी अंश →


‘धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिनेछ

राजविराज, १८ भदौ ,,   अर्थमन्त्री डा युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । सप्तरी सदरमुकाम राजविराजमा आज करदाता सेवा कार्यालयको उद्घाटन गर्दै डा खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । “एकल...बाँकी अंश →


रु ५४ लाखसहित पाँच जना हुण्डी कारोवारी पक्राउ

पर्सा, १८ भदौ ,,  नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे रु ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ...बाँकी अंश →


सुनकोशीमा दुई भारतीय बेपत्ता

चौतारा, १८ भदौ ,,   सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी...बाँकी अंश →


द्वन्द्वकालमा १६ बेपत्ता, २१६ मृतक

नवलपरासी, १८ भदौ,,   साविक नवलपरासी जिल्लाबाट द्वन्द्वकालको अवधिमा १६ जना बेपत्ता र २१६ जनाको द्वन्द्वका कारण मृत्यु भएको तथ्याङ्क छ । इन्सेक पश्चिम नवलपरासीका अनुसार साविक नवलपरासी जिल्ला र सङ्घीय संरचनाअनुसार पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी दुवै जिल्लाको सो तथ्याङ्क रहेको हो । दुवै जिल्लामा गरी १६ जना बेपत्ता...बाँकी अंश →


द्वन्द्वकालमा १६ बेपत्ता, २१६ मृतक

नवलपरासी, १८ भदौ ,,   साविक नवलपरासी जिल्लाबाट द्वन्द्वकालको अवधिमा १६ जना बेपत्ता र २१६ जनाको द्वन्द्वका कारण मृत्यु भएको तथ्याङ्क छ । इन्सेक पश्चिम नवलपरासीका अनुसार साविक नवलपरासी जिल्ला र सङ्घीय संरचनाअनुसार पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी दुवै जिल्लाको सो तथ्याङ्क रहेको हो । दुवै जिल्लामा गरी १६ जना...बाँकी अंश →


कालीमाटी बजारको समस्या समाधान गरिने

काठमाडौँ, १७ भदौ ,,   सरकारले कालीमाटी तरकारी तथा फलफूल बजारमा देखिएको एकाधिकारसम्बन्धी समस्यालाई एक हप्ताभित्रै समाधान गर्ने भएको छ । तरकारी व्यवसायको नाममा एकाधिकार मौलाएको भन्दै सरकारले सो बजारमा लगातार अनुगमन गरिरहेको छ । पसल तथा कबलको भाँडासमेत मनलाग्दी तवरले उठाएको र उपभोक्तालाई चर्को मारमा पारेको भन्ने गुनासो आएपछि कृषि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter