२१ माघ २०८२

प्रदेश

किशोरी बलात्कृत

बाँके, २२ भदौ ,,    नेपालगञ्जको गणेशपुरमा साइबाबा भनिने एक व्यक्तिले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । केही समय अघिदेखि बिरामी परेकी बालिकालाई झारफुक गर्ने क्रममा साइबाबा भनिने ती व्यक्तिले उनीमाथि बलात्कार गरेको बुझिएको पीडित किशोरीका आफन्तले बताएका छन् । झारफुक गर्ने क्रममा ती साइबाबाले तीन...बाँकी अंश →


शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर

कलैया, २२ भदौ ,,     प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषाकुमारी यादवले शिक्षा क्षेत्रको बिकासका लागि प्रदेश सरकारले ठोस योजनासहित अगाडि बढिरहेको बताउनुभएको छ । करैयामाई गाउँपालिका–८ देवनारायण गणिया आधारभूत प्रावि औनियामा आज आयोजित ‘बालबालिका विद्यालय बाहिर नरहेको’ सार्वजनिकीकरण कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा देखिएको बेथितीलाई समाधान...बाँकी अंश →


जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो

काठमाडौँ, २२ भदौ ,,   युवा तथा खेलकूद मन्त्रालयले मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सल्टिएसँगै स्थानीयवासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई पत्र पठाएसँगै जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु भएको हो । जग्गाको नापजाँच, कित्ताकाटलगायत काम भूमि...बाँकी अंश →


शुद्धोधन गाउपालिकाले शारिरीक अपांगता रहेका ब्यक्तिहरुलाई व्हिल चेयर बितरण ।

कपिलबस्तु भाद्र २१,,   कपिलबस्तुको शुद्धोधन गाउपालिकाले शारिरीक अपांगता रहेका ब्यक्तिहरुलाई व्हिल चेयर बितरण गरेको छ । गाउपालिकाले आफ्नो बजेटको केहि रकमबाट उनीहरुलाई ह्विल चेयर बितरण गरेको हो । ह्विल चेयर पाए संगै उनीहरुले हिडडुल गर्न सहज भएको भन्दै स्थानीय सरकारलाई धन्यबाद दिएका छन् । गाउपालिकाभित्रका ६ जना असक्त नागरिकलाई बुधबार...बाँकी अंश →


आन्द्राको शल्यक्रिया सफल

बाजुरा, २२ भदौ ,,   बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया...बाँकी अंश →


खानेपानीको समस्या

मुसिकोट, २२ भदौ ,,   नेपालकै दश नमूना शहरमध्ये रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको समस्या बढेको छ । तोकिएको समयमा भेरी नदीको पानी लिफ्टमार्फत चौरजहारीमा नपु¥याउँदा लामो समयदेखि खानेपानीकोे समस्या बढेको हो । नमूना शहरको रूपमा विकसित भइरहेको यस क्षेत्रमा गत वर्षको फागुनमा लिफ्टमार्फत भेरी नदीको पानी वितरण गर्ने भनिए पनि अहिलेसम्म...बाँकी अंश →


नव बेचबिखन तथा अाेसारपसार बिरूद्वकाे १२ अौं राष्ट्रिय दिवस”

कपिलवस्तु  भदौ २२ ,,  मानव बेचबिखन तथा अाेसारपसार बिरूद्वकाे १२ अौं राष्ट्रिय दिवस" को अबसरमा"मानव बेचबिखन तथा अाेसारपसार बिरूद्वकाे १२ अौं राष्ट्रिय दिवस" को अबसरमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा बिरुद्धको अभियान मा कृयासिल रुपमा काम गर्दै आएको सस्था के.आई . नेपालले कपिलवस्तु जिल्लामा विभिन्न कार्यक्रमहरु समापन गरेको छ ।मानब...बाँकी अंश →


दरबन्दीभन्दा न्यून स्वास्थ्यकर्मी

कैलाली, टीकापुर, भदौ २२ ,,   चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार मेडिकल अधिकृतक र एक दन्त चिकित्सकले मात्रै अस्पताल धानेका छन् । उक्त अस्पतालमा आठ परामर्शदाता,...बाँकी अंश →


अख्तियार दुरुपयोग अनुसन्धान सँग मेरो अनुरोध ।

संघियता लागु भए लगतै विकास र भ्रष्टाचारको कुरा  एकदमै सुन्दै आउदै गर्दा रौटहटको कटहरीया नगरपालिकामा ४ करोड हिनामिना गर्न न पाएपछि कटहरीया नगरपालिका उपमेयर अर्थात कार्यवाहक मेयर नुरजहा खातुन लाई निलम्बन गरेको आजतक मेधस रौटहट र मधेस प्रदेश औनलाइन खबरमा समाचार आएको छ । यस भन्दा पहिला पनि सो नगरपालिका...बाँकी अंश →


चार भारतीय पक्राउ

दमौली, २१ भदौ ,,   दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत पश्चिम बङ्गाल कुचविहार जिल्ला कालीबाडी थानाका ३० वर्षीय आनन्द दास, शान्तिपडा थाना वडा नं ६ का ४० वर्षीय विनोद ग्वाला, विहार प्रदेश अररिया जिल्ला जोगमुनी थाना जोगमुनी गाउँका ४२ वर्षीय अजय शाह...बाँकी अंश →


अपुग यात्रुको हर्जना दिएपछि सञ्चालनमा आएको विमानस्थल पुनः ठप्प

पर्वत, २१ भदौ ,, झण्डै साढे दुई दशकपछि सञ्चालनमा आएको बलेवा विमानस्थल डेढ महिनादेखि ठप्प भएको छ । गएको चैत ९ गतेदेखि नियमित सञ्चालनमा आएको सो विमानस्थल पाँच महिना पनि नपुग्दै पुनः बन्द भएको हो । डेढ महिनाभन्दा बढीदेखि त्यहाँ कुनै पनि उडान हुन सकिरहेको छैन । बलेवा विमानस्थलमा उडान...बाँकी अंश →


‘अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि’

भीमदत्तनगर, २१ भदौ ,,   राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ । भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना अन्सारीले जुन प्रक्रियाबाट प्रहरी÷प्रशासनले अनुसन्धान गर्नुपर्ने हो त्यो नभएको आयोगको ठहर रहेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter