२१ माघ २०८२

प्रदेश

थपियो यतीको एटिआर विमान

काठमाडौँ, ३ असोज ,,   निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप नयाँ एटिआर–७२–५०० विमान भित्र्याएको छ । मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नाइन एन–एएलएन विमानसँगै यतिका अब तीन वटा एटिआर विमान भएका छन् । उक्त विमान फ्रान्सको टुलुस शहरबाट इटाली, इजिप्ट, मस्कट हुँदै काठमाडौँ ल्याइएको कम्पनीले जनाएको...बाँकी अंश →


बिस जना पक्राउ

परासी, ३ असोज ,,   संविधान दिवसको विरोध गर्ने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धन (सिके राउत) का २० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादव, जिल्ला सदस्य प्रकाश पासवानसहित २० जना कार्यकर्ता पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलाशपुरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता प्रहरी नायब...बाँकी अंश →


गाँजाखेती नष्ट गर्ने अभियान सञ्चालन

मेलम्ची, ३ असोज ,,   जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले गाँजाखेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत पछिल्लो एक सातामा जिल्लाका ठूलो पाखर, जेठल, इर्खु र भोटेचौरमा करिब दुई हजार ५०० गाँजाको बोट नष्ट गरिएको छ । तीमध्ये ठूलो पाखरमा एक हजार ५००, भोटेचौरमा ७००, इर्खुमा १५० र जेठलको...बाँकी अंश →


नेपालगञ्ज–दिल्ली उडानको सम्भावना न्यून

बाँके, ३ असोज ,,    नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना तत्काल देखिएको छैन् । बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्लीका लागि नियमित उडान सञ्चालन गर्ने घोषणा गरे पनि त्यसको सम्भावना अहिले देखिएको छैन । “अन्तर्राष्ट्रिय उडानका लागि डोमेस्टिक एयरको छुट्टै सेक्टर आवश्यक पर्छ, तर नेपालगञ्ज विमानस्थलमा त्यो...बाँकी अंश →


राप्ती लोकमार्ग दुईतर्फी बनाइँदै

लमही, ३ असोज ,,   राप्ती लोकमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाउने काम शुरु भएको छ । रुकुम, सल्यान, रोल्पा, दाङलगायतबाट नेपालगञ्ज, बुटवल, काठमाडाँैं जानलाई त्यही सडक प्रयोग हुने भएपनि सडक साँघुरो हुँदा आवतजावतमा समस्या हुने गरेको छ । पछिल्लो समय भित्रिएका ठूला गाडी आवतजावतमा समस्या भएकाले सडकलाई...बाँकी अंश →


२दिने सुरक्षा र न्यायपहुँच अभिवृद्धि विषयक पत्रकारिता तालिम सम्पन्न ।

कपिलबस्तु असोज ३ सुरक्षा र न्यायपहुँच अभिवृद्धि विषयक २ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । विपन्न र सिमान्तकृत समुदायको न्याय सुरक्षामा पहुँच अभिवृद्धी गर्ने उदेश्यले नेपाल पत्रकार महासघं कपिलबस्तु शाखाको आयोजना तथा सर्च फर कमन ग्राउन्डको सहयोगमा कपिलबस्तुको सदरमुकाम तौलिहवामा सोमवार शुरु भएको तालिम मंगलवार सम्पन्न भएको हो ।...बाँकी अंश →


कपिलवस्तु तौलिहवामा रा.ज.पा नेपाल द्धारा कालो झण्डा सहित बिरोध प्रर्दशन

कपिलवस्तु ३ असोज । आजसंविधान जारी भएको दिनको सम्झनामा बुधबार केन्द्र, प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ । केन्द्र सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति बनाएर संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदैछ । यता कपिलवस्तु जिल्लाको तौलिहवामा राष्ट्रिय जनता पार्टि नेपाललेआज...बाँकी अंश →


कपिलवस्तुमा यातायात बन्दले जनजीवन प्रभावित

कपिलवस्तु ३ असोज । कपिलवसतुमा सवारी चालकहरुले आज दोस्रो दिन पनि सवारी नचलाउँदा कपिलवस्तु जिल्ला लगायत देशभरको जनजीवन प्रभावित भएको छ ।नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरेको भन्दै उनीहरुले मंगलबार देखि सवारी साधन चलाउन बन्द गरेका हुन ।भदौ १ गते देखि जारी भएको नयाँ कानुन अनुसार सवारी साधन...बाँकी अंश →


‘संविधानले मानवाधिकार र प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको छ’

हेटौंँडा, ३ असोज ,,   प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको संविधानले मानवअधिकारको प्रत्याभूति गर्न, प्रेस स्वतन्त्रताको साथै राजनीतिक दल खोल्न पाउने अधिकारको सुनिश्चित गरेको बताउनुभएको छ । संविधान दिवसको उपलक्ष्यमा प्रदेश नं ३ प्रदेशस्तरको संविधान दिवस मूल समारोह समितिद्वारा हेटौँंडामा आज आयोजित समारोहमा उहाँले प्रदेश सरकारले संसदीय प्रजातन्त्रको...बाँकी अंश →


सार्वजनिक जग्गामा होटल बनाएकोमा आपत्ति

भद्रपुर, ३ असोज ,,   मेचीनगर नगरपालिका–१० को धुलाबारीमा सार्वजनिक हितका लागि छुट्याइएको पाँच कट्ठा १८ धुर जग्गामा निजी होटलको निर्माण थालिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीको मेचीनगर कमिटीले आपत्ति जनाएको छ । नेकपा झापा जिल्ला कमिटी सदस्य देवकुमार राईको नेतृत्वमा मङ्गलबार पार्टीको प्रतिनिधिमण्डलले नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाउँदै सो जग्गामा होटलको निर्माण तत्काल...बाँकी अंश →


प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, ३ असोज ,,    पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ । पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न सजिलो हुने भएको हो । पञ्चासे समुद्री सतहबाट दुई हजार ५१७ मिटरको उचाइमा छ...बाँकी अंश →


त्रिविको बजेट २१ अर्ब

काठमाडौँ, ३ असोज ,,   त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५÷७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ । मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी नौ अर्ब ७९...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter