शनिबार, ०५ जेठ २०८१

कपिलवस्तु तौलिहवामा रा.ज.पा नेपाल द्धारा कालो झण्डा सहित बिरोध प्रर्दशन

इमरान खान

३ आश्विन २०७५, बुधबार १४:३४ मा प्रकाशित

कपिलवस्तु ३ असोज । आजसंविधान जारी भएको दिनको सम्झनामा बुधबार केन्द्र, प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ । केन्द्र सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति बनाएर संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदैछ । यता कपिलवस्तु जिल्लाको तौलिहवामा राष्ट्रिय जनता पार्टि नेपाललेआज कालो दिनको रुपमा कालो झण्डा सहित रैलि बिरोध प्रर्दशन गरेको छ । स्वराजको माग सहित वि.स. २०७२ साल असोज ३ गते बन्दुकको नालमा मधेस र मधेसी जनताको हित विपरितको विभेदकारी संविधान जारी गरिएको भन्दै त्यसको विरोध गर्दै आज कपिलवस्तमा संविधान दिवस कालो दिवसको रुपमा रा.ज.पा नेपाल ले मनाउँदैछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter