
२०७५ साउन ७ गते कपिलवस्तु जिल्ला को सदर मुकाम तौलिहवा मा आयोजित "One Day Seminar On Ambadkar/ Why Ambadkarism in Nepal? शीर्षक भएको सेमीनारमा केअर मानव अधिकारका अध्यक्ष हज़रत अली मुसलमानले आफ्नो विशिष्ट अतिथित्वको मन्तव्यमा "स्वतंत्रता, समानता, भाईचारा, विज्ञानवाद, मानवतावाद, सत्य र अहिंसा अम्बेडकरवादको मूल सिद्धांत हुन। र यी सिद्धांत...बाँकी अंश →
बुटवल, ७ साउन (रासस) ः नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अनशनरत प्रा डा गोविन्द केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र नेपाली काँग्रेस केसीका मागलाई भन्दा सरकारलाई असफल बनाउन आन्दोलनमा उत्रिएको बताउनुभएको छ । नेकपाका सस्थापक महासचिव पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा...बाँकी अंश →

इमरान खान बुटवाल ६ साउन । अहिले डांस नृत्य संगीतमा कबिता न्यौपाने ले धुम मचाएकी छिन । बुवा राम प्रसाद न्यौपाने तथा आमा माथुरा न्यौपानेको कोखबाट बुटवाल उपमहानगरपालिका वार्ड नं. ४ट्राफिक चौकमा जन्मेकी कबिता न्यौपानेले हालैमा मनिमुकुन्दा कालेज बाट इंटरमिडिएटको परिक्षा पास गरेकी छिन । कबिताले बागेश्वारी सगिंतालयको बिधार्थी पनि...बाँकी अंश →
नेपालगञ्ज, ५ साउन (रासस) ः बाँके जिल्लाको समग्र विकासका लागि गत आर्थिक वर्ष २०७४÷७५ मा विनियोजित बजेटमध्ये चालू खर्चतर्पm रु नौ अर्ब ४२ करोड ७० लाख र पूँजीगत खर्चतर्पm रु छ अर्ब ५६ करोड रु ५९ लाख खर्च भएको छ । गत आव २०७४÷७५ मा चालू खर्चतर्पm रु १० अर्ब...बाँकी अंश →

बांके ३, साउन । मुम्बईको कोठीमा बेचिएकी चेलीहरुको सक्रियतामा स्थापना गरिएको शक्ति समूहि कि कार्यकारी निर्देशक सुनिता दनुवारले मध्य र सुदुर पश्चिम मानव बेचबिखनको उच्च जोखिममा रहेको बताउनु भयो । दनुवारले बलियो कानुन नभएकोले बेचविखनको घटनाले बिकराल समस्या निम्तीयाएको बताउनु भएको छ । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सद्धारा...बाँकी अंश →
पाल्पा, ३ साउन (रासस) ः पाल्पा जिल्ला अदालतमा परेका मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा ४२ थान मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका हुन् । गत आवमा ८३ थान मुद्दा मेलमिलाप केन्द्रमा पठाएकोमा ४२ मुद्दा मेलमिलापमार्फत सफलता पाएको र ३३ थान मुद्दा मेलमिलाप हुन नसक्दा फिर्ता...बाँकी अंश →

कपिलवस्तु १ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख सुरेन्द्रराज पराजुलीलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा सोमवार पक्राउ गरको छ ।शिक्षकको सरुवा मिलाउने गरी घुस लिएका पराजुली अख्तियारको टोलीवाट पक्राउ परेको हो । पराजुलीले शिक्षक संग घुस मागे पछि उतm कुराअख्तियारमा जानकारी गराइएको थियो ।...बाँकी अंश →
नेपालगन्ज, ३२ असार (रासस) ः भारत नानपारामा आज बसेको नेपाल–भारत सीमावर्ती अधिकारीको संयुक्त बैठकमा परस्पर हितका विषयमा मिलेर जाने सहमति भएको छ । बैठकमा दुवै मुलुकको तर्पmबाट साझा सवाल उठान भएको र त्यसका प्रभावकारी पहल गर्ने सहमति भएको बताइएको छ । बैठकमा सीमावर्ती क्षेत्रमा हुने लागुऔषधको प्रयोग, मानवबेचबिखन, अवैध हातहतियारको...बाँकी अंश →
बुटवल, ३२ असार (रासस) ः प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनापछि प्रदेशसभामा प्रवेशसँगै प्रदेशसभाले पूर्णता पाएको हो । उहाँले आइतबार प्रदेशसभा सदस्यको शपथ लिनुभएको छ । प्रदेशका मन्त्रीहरू, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, सचेतकहरुको उपस्थितिमा...बाँकी अंश →
बुटवल, २९ असार (रासस) ः लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ । उपचारका लागि अस्पताल आएका थारु समुदायका १५ जनामध्ये थप दुईजनामा ‘अल्फाथेलेसिमिया’ रोग देखापरेको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा कार्यरत प्राविधिक प्रविण शाहले जानकारी दिनुभयो । यो रोग देखापरेपछि...बाँकी अंश →

कपिलवस्तु २९ असार । अहिलेको चहाना बदलाव जनता होसियार भएका छन त्यसका उदाहरण कपिलवस्तुको तौलिहवा उद्योग बाणिज्य संघ हो । तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुन गयादीन कुर्मी विजयी भएका छन । बुधबार भएको संघको निर्वाचनकोहिजो मतगणना भएको थियो । कुर्मीले सञ्जय गुप्तालाई पराजित गरेका हुन । कुर्मी निवर्तमान अध्यक्ष...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: