३१ जेठ २०८३

प्रदेश ५

अपराध नियन्त्रणका लागि सिसी क्यामेरा जडान

रोल्पा, २१ साउन (रासस) ः सदरमुकाम लिवाङ बजारमा अब सिसी क्यामेराबाटै निगरानी गरिने भएको छ । अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त क्यामेरा जडान गरिएको हो । बजार क्षेत्रको दैनिक गतिविधि अब प्रहरी कन्ट्रोलरुमबाटै निगरानी हुने प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताउनुभयो । रोल्पा नगरपालिका, रोल्पा उद्योग...बाँकी अंश →


तीन वर्षमा १७२ वन्यजन्तु मारिए

– काशीराम शर्मा बाँके, १९ साउन (रासस) ः बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिक्टा सिँचाइ आयोजनाको नहरका कारण वन्यजन्तु संरक्षणमा चुनौती देखिएको छ । निकुञ्जको पूर्व शिवखोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर राजमार्ग क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेकाले संरक्षणमा अर्को चुनौती थपिएको हो । यस्तै सिक्टा...बाँकी अंश →


कपिलवस्तु मनि ट्रान्सफर तथा सि.एफ.एस ले ग्राहकहरलाई के उपहार बितरण गरे

इमरान खान कपिलवस्तु १७ साउन । कपिलवस्तु जिल्लाको बालमन्दिर बिल्डिङ, तौलिहवामा रहेको गत १३ बर्ष ग्राहकहरु लाईकपिलवस्तु मनि ट्रान्सफर प्रा. लि.ले रेमिटान्स सेवा उपलब्ध गराउँदै आएको छ । बिदेश तथा स्वदेश बाट पठाएको रकम छिटो, छरितो तथा सुलभ तरिकाबाट ग्राहकहरुलाई रेमिटान्स सेवा दिँदै अएको यस कपिलवस्तु मनि ट्रान्सफर प्रा.लि.ले आज...बाँकी अंश →


भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

चितवन, १५ साउन (रासस) ः सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । नेपाल सरकारको तीन सय शैयया र अस्पताल विकास समितिको तीन सय शैयया गरी हाल अस्पतालमा छ सय शैयया सञ्चालनमा छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रबिन खड्काका अनुसार...बाँकी अंश →


गायन क्षेत्रमासमाजिक सञ्जालमा धुम मचाउदै१४ बर्षकीश्रुति वर्मा

इमरान खान/ केयर खबर कपिलवस्तु ११ साउन । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बस्ने श्रुति वर्मा ले १४ बर्षको कलिलो उमेर बाट गित संगितिक गायन क्षेत्रमा प्रबेश गरेकी छिन ।उनका केही गीत सामाजिक फेसबुक, टुइटर, युटुब, इन्सटाग्राम जस्ता सञ्जालमा पोष्ट भएपछि एकाएकनेपाल भारत लगयात अन्य देशमा भाईरल बनेको छ ।यसले उनको...बाँकी अंश →


शहरी बिकास मन्त्री इश्तियाक़ राईन कपिलवस्तु बिकास कालागि २ दिने कपिलवस्तुमा

इमरानखान/केयर खबर कपिलवस्तु १३ साउन । कपिलवस्तु जिल्लाको बिकास गर्न मागलिएर समाजसेवी तथा युवा नेता अकरम पठान केहि दिन यतासंघीय सरकारकाशहरी बिकास मन्त्री मोहम्मद इश्तियाक़ राईन समझपुगेर आफनो जिल्लाको बारेमा भने पश्चात मान्त्रि राईनले गरेको बाचाकि म कपिलवस्तु आउछु त्यो बाचा पुरा भाको रहिछ । शुक्रबार साझ ४ बजे तिर उहाँ...बाँकी अंश →


बुटवल पाल्पा सडक अवरुद्ध

बुटवल, १३ साउन(रासस) ः बिहानदेखि परेको अविरल वर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानदेखि नै सडक अवरुद्ध भएको हो । सो स्थानमा पटक पटक पहिरो खस्ने गरेको छ । यस वर्ष मात्र हेडबक्समा पहिरो खसेको...बाँकी अंश →


छत्तीस लाख घुससहित इन्जिनियर पक्राउ

बुटवल, १२ साउन(रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई रु ३६ लाख घुससहित आज पक्राउ गरेको छ । आयोगले इन्जिनियर ठाकुरलाई रु ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मेलि टोलबाट सुराकिको आधारमा पक्राउ गरेको अख्तियार बुटवल शाखाका अधिकृत शुरेस...बाँकी अंश →


सांसद शाह माथि नाजायेज चन्दा मागेको आरोप, चार जना पक्राउ

भक्तपुर, १२ साउन (रासस): प्लाइउड व्यवसायी रोमन शिलाकारले नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहले चुनावमा भएको खर्च उठाउन भन्दै माग गरेको रु २० लाख चन्दा नदिएपछि व्यावसायीलाई आतंकित गरेको आरोप लगाउनुभएको छ । भक्तपुर घर भई कपिलवस्तुमा प्लाइउड कारखाना सञ्चालन गर्दै आएका व्यवसायी शिलाकारले भक्तपुरमा पत्रकार सम्मेलन गर्दै कपिलवस्तु...बाँकी अंश →


खोज तथा उद्धारका सामग्री सुरक्षा निकायलाई प्रदान

गुलरिया, बर्दिया, ११ साउन (रासस) ः जिल्ला विपद् व्यवस्थापन समितिले विपद्को बेला आवश्यक पर्ने सामग्री सुरक्षा निकायलाई प्रदान गरेको छ । उक्त समितिको समन्वयमा जिल्लाका सबै स्थानीय तहबाट प्राप्त आर्थिक सहयोगबाट जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा कार्यालय गुलरिया, भैरवप्रसाद सुरक्षा गुल्म गुलरिया, शिवदल गण ठाकुरद्वारा र...बाँकी अंश →


कल बाइपास गर्ने तीन जनाविरुद्ध मुद्दा

चितवन, १० साउन (रासस) ः जिल्ला प्रहरी कार्यालय चितवनले अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने तीन जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पक्राउ परेकाहरुलाई दूर सञ्चार ऐन २०५३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ । उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरिएको...बाँकी अंश →


प्रदेश पाँचमा छवटा संसदीय समिति

बुटवल, १० साउन (रासस) ः प्रदेश ५ प्रदेशसभाका छवटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् । मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक÷एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् । सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी, अर्थ उद्योग तथा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter