शुक्रबार, २१ बैशाख २०८१

डान्सर तथा कोरेयोग्राफर बनेर छाडछु डान्सर कबिता न्यौपाने

६ श्रावण २०७५, आईतवार १५:४८ मा प्रकाशित

इमरान खान

बुटवाल ६ साउन । अहिले डांस नृत्य संगीतमा कबिता न्यौपाने ले धुम मचाएकी छिन । बुवा राम प्रसाद न्यौपाने तथा आमा माथुरा न्यौपानेको कोखबाट बुटवाल उपमहानगरपालिका वार्ड नं. ४ट्राफिक चौकमा जन्मेकी कबिता न्यौपानेले हालैमा मनिमुकुन्दा कालेज बाट इंटरमिडिएटको परिक्षा पास गरेकी छिन ।

कबिताले बागेश्वारी सगिंतालयको बिधार्थी पनि हुन ।कबिताले सानै देखि नृत्यमा रुचि रहेकोले उनि २०७४ चैत्रबाट शुरु भाएको बुगी उगी द रियालटी शोह९द्यययनष्भ ध्ययनष्भ च्भबष्तिथ क्जयध०मा हजारौ भन्दा बढि डांस नृत्य कालकारहरु लाई पछाडदाई टोप १८ सम्मा पुग्ना सफल भएकी थिन ।बिगत १४ बर्ष भन्दा बढि देखि नेपाल को बिभिन्न जिल्लाहरुमा आफनो परफोरमेन्स (प्रस्तुति) दिदै लाखौं जनताको मुटु जित्ना सफल भएकी छिन । कबिताले मुस्लिमहरुको महान चाडपर्ब ईदको अवसरमा मुस्लिम समुदायहरुलाई मुस्लिमहरुले लगाउने लुगा लगाई मुजरा नृत्य गरेर ईदको शुभकामना दिएकी थिन त्यसले गर्द उनि मुस्लिम समुदायहरुको पनि मुटुमा बस्न सफल भएकी छिन ।कबितान्यौपानेले सञ्चारकर्मी इमरान खान संगाको कुराकानीमा भनिनमेरो बाल्यकाल देखिनैडांस, नृत्य तथा संगीतमा धेरै नै रुचि रहेकाले म यो क्षेत्रमा प्रबेश गरकी छु । उनि भनिन मैले मधुरी दिक्षित बाट इन्सपाएर भएर म मधुरी दिक्षित जस्तो डान्सर बन्न चहान्छु । तर उनि प्रोफेशनली म नेपालको बिभिन्न ठाँउ ठाँउमा स्टेज तताउदै आफनो कलाले सबैको मुटु जित्ना सफल भएकी छिन। अन्तरवार्तामा भन्दै कबिताले भनिन म एउटा नेपालको असल राम्रो डान्सर तथा कोरेयोग्राफर ९ बन्न मेरो सपना रहिछ ।मेरोघर परिवारको सपोर्ट म प्रति रहेकोले यो सपनालाई पुरा गर्न म दिन रात महेनत गरेरा एउटा असल राम्रो डान्सर तथा केरियोग्राफर९ बानेर छाडछु ।

मेरो नृत्य लाई माया गरिदिनु भएकोमा दर्शक महानुभावहरुमा धन्यबाद दिदै अझै दर्शकहरुको सहयोग रहेमा म दिनरात महेनत गरीडान्सर तथा कोरियोग्राफर९  बानेर छाडछुकबिताले बताए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter