०३ पुष २०८२

प्रदेश ५

तराई मधेशमा रक्षाबन्धनको उल्लास

महेन्द्रनगर, धनुषा, १० भदौ ,,    जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुमा पहाडी समुदायमा पनि आएको देखिन्छ । यस दिन दिदीबहिनीहरूले आफ्ना...बाँकी अंश →


सैनामैनामा ऐतिहासिक मूर्ति भेटिए

बुटवल, ९ भदौं ,,   पर्यटकीय गन्तव्यको रुपमा रहेको सैनामैनामा विभिन्न ऐतिहासिक तथा पुरातात्विक मूर्ति भेटिएको छ । बज्रयानी शाखाका योगी मानिएको उहाँको सबैभन्दा ठूलो मूर्ति बुटवल र सैनामैनाको सीमामा रहेको बौराहा खोलामा फेला परेको समाजसेवी अध्ययनकर्ता रामप्रसाद भट्टराइले जानकारी दिनुभयो । यी मूर्ति बुद्धकालीन हुन वा होइनन् भन्ने कुरा पुष्टि...बाँकी अंश →


कपिलवसतुमा बकर ईद हर्सौउल्लासका साथतथाप्रदेश सरकारको बिरोध गर्दै मनाउदै

कपिलवस्तु ८ भाद्र । बकर इद अर्थात (कुर्बानी) इस्लामिक क्यालेन्डर अनुसार १२ औ महिना (जिलहिज्जा) को चाद देखिए पछी १० औ दिनमा इस्लाम धर्मालम्बीहरुले मनाउने पर्व लाई अरबीभासामा इद उलअदहाउर्दुमा बकर इद र समान्यतया सबैले बुझ्ने भासामाकुर्बानीभन्ने गरिन्छ ।यसपाली यो पर्व नेपालीपात्रो अनुसार यहिभदौ ६ गते बुधबार परेको छ ।...बाँकी अंश →


वायु प्रदूषण मापन

तुलसीपुर, ७ भदौ ,,  तुलसीपुर उपमहानगरपालिकामा वायुप्रदूषणको मापन गरिएको छ । चेक रिपब्लिकका प्राध्यापक पावेल, डा मिलोस र नेपाली नागरिक डा चिरञ्जीवि खड्काको समूहले धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिकस्थलमा प्रदूषण मापन गरेको थियो । सो टोलीले वायुप्रदूषणको प्रारम्भिक अध्ययनमै त्यति राम्रो नदेखिएको र विस्तृत अध्ययन प्रतिवेदन केही समयपछि ल्यावमा...बाँकी अंश →


आधुनिक शहर बनाउन गढवा छनोट

तुलसीपुर, ६ भदौ ,,शहरी विकास मन्त्रालयले तराई –मधेशमा सम्भावित नयाँ शहर बनाउन गढवा गाउँपालिकालाई छनोट गरेको छ । छनोटसँगै अब गाउँपालिकामा एकीकृत विकास गुरुयोजना सञ्चालन हुने भएको छ । तराई– मधेशमा नेपालका १५ आधुनिक शहर निर्माण गर्ने कार्यक्रममध्ये गढवा छनोट भएको र एकीकृत विकास गुरुयोजना कार्यक्रम लागू भएको गाउँपालिकाका अध्यक्ष...बाँकी अंश →


कृष्णानगरको गणेशपुरमा तस्करहरुको टाउको दुखाई

कपिलवस्तु ५ भाद्र । कपिलवस्तुको ईलाका प्रहरी कार्यलय गणेशपुर प्रहरी निरिक्षक नबिन के.पौडेलको कमाण्डमा खटीएको गस्ती टोलीेले राति विजयनगर गाउपालिका वडा नं. ५ ठकुरापुर घाट बाट तस्करी गरी ६ वटा साईकल मा ल्याउदै गरेको करीब २५क्यू.फिट काठ (६थान गोलिया ) पक्राउ गरेका छन ।साथै टोलीले विजयनगर गा.पा. वडा नं. ५ठकुरापुर...बाँकी अंश →


जग्गाधनीपुर्जाबाट वञ्चित

बर्दिया, ५ भदौ ,,  पश्चिम नेपालको पुरानो बजार राजापुर नगरपालिकामा बसोबास गर्दै आएकाहरुले स्थानीय बसोबास भएको ७५ वर्ष भैसक्दा पनि स्थानीय जग्गाधनी पूर्जा पाउनबाट मानिसहरु वञ्चित भएका छन् । पूर्जा वितरण कायमै राख्न त्यससम्बन्धी समितिको म्याद थप्न गर्न उद्योग वाणिज्य संघ प्रतिनिधिमण्डलले भूमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीलाई...बाँकी अंश →


हिन्दु समुदाय द्धारा मुस्लिम समुदाय लाई ईद उल अज़हाको शुभकामना

भाद्र ३  ,,   आउदो भाद्र ६ गते मुस्लिमहरुको पवित्र एवं दोस्रो ठुलो पर्व इद उल जोहाको अवसरमा हिन्दुहरुले मुस्लिमहरुलाई शुभकामना दिएका छन् । कपिलबस्तुको यशोधरा गाउपालिका वडा नं. ४, रंगपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । दलित सामाजिक बिकास केन्द्र र संगम महिला समुहको संयुक्त आयोजना र युनाइटेड मिसन...बाँकी अंश →


सामुदायिक विद्यायलमा सिभिल इञ्जिनियरिङ पढाइ हुने

पाल्पा, ३ भदौ ,पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी) बाट तीनवर्षे सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमति पाएपछि पाल्पाको पश्चिम भेगमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन हुन लागेको हो । सिभिल इञ्जिनियरिङ पढाइका लागि सदरमुकाम...बाँकी अंश →


नेपालगन्जमा वातावरणमैत्री अभियान

नेपालगन्ज, २ भदौ ,  नेपालगञ्ज उपमहानगरपालिकालाई वातावरणमैत्री बनाइने भएको छ । नेपालकै सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित नेपालगञ्जमा विरुवा रोपेर हरियालीयुक्त स्वच्छ वातावरण बनाउने अभियान शुरु गरिएको छ । भौतिक पूर्वाधार निर्माणका कारण बढ्दै गएको तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको हो । आउँदो...बाँकी अंश →


चोरीको गाडी हवल्दारको निवासमा

नवलपरासी, १ भदौ , एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडामा फेला परेको हो...बाँकी अंश →


घरजग्गाको मूल्य वृद्धिप्रति स्थानीय आक्रोशित

नेपालगञ्ज, ३० साउन , बाँके कोहलपुर नगरपालिकाका केही वडा कार्यालयले घरजग्गाको मूल्याङ्नसँगै एकीकृत सम्पत्ति कर ३०० प्रतिशतले वृद्धि गरेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । मनोमानीरूपमा कर बढाएपछि विभिन्न वडाका स्थानीय बासिन्दाले नगरपालिकाको ध्यानाकषर्ण गराउँदै तत्काल निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । सरकारी मूल्याङ्कनलाई ७० प्रतिशत आधार मानेर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter