शनिबार, १५ बैशाख २०८१

सशस्त्र प्रहरी बल द्धारा मर्चवारमा बृक्षा रोपन

इमरान खान

१० भाद्र २०७५, आईतवार १८:२१ मा प्रकाशित

रुपन्देही १०  भादौ ।     जिल्ला बन कार्यालय रुपन्देहीको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बरौतीको परीसर भित्र रहेका बिभिन्न जातका १ लाख ६० हजार बिरुवाहरु उत्पादन गरी सम्मरी माई गाउपालिका, कोटहीमाई गाउपालिका, मर्चवारी गाउपालिका तथा मायादेबी गाउपालिका का स्थानिय बासीहरुलाई बितरण गरिएको छ । बितरण गरी बाकी बचेका बिरुवाहरुलाई सशस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्प का प्रहारी जवानहरुले बिभिन्न खाली रहेका ठाउहरुमा बृक्षा रोपन गरेका स.प्र.ब. बेशका प्रमुख स.प्र.नि. ज्ञान बहादुर श्रेष्ठले बताए । साथै बृक्षा रोपन गारौ स्वच्छ बातावरण आफै बनाऔं भन्दै सबैलाई रुख रोप्न प्रोत्साहन गरी रहेका कुरा स्थानियबासीहरुले बताए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter