
खस्यौली, ९ मङ्सिर,, रुपन्देहीमा स्थानीय हाटबजारमा आउने तरकारी तथा फलफूलको समेत विषादी अवशेषको परीक्षण हुनथालेको छ । केही महीनादेखि बुटवल र भैरहवाको हाटबजारमा आउने तरकारीको विषादीको अवशेष परीक्षण भइरहेको विषादी अवशेष द्रूत एकाइ विश्लेषणका प्रमुख तथा बाली विकास अधिकृत रामबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले तरकारी उत्पादन क्षेत्रबाट समेत...बाँकी अंश →

कपिलवस्तु ९ मङ्सिर,, कपिलबस्तुको हुलाकी सडक खण्ड बर्षो देखि जीण अवस्थामा रहेको साथै बिभिन्न समयमा बिभिन्न सरकार र चुनाव आउदा विभिन्न नेता हरुले कपिलबस्तु हुलाकी सडक खण्ड कालो पत्रे निमार्ण गराएर छाडने प्रतिवद्धता जाहीर गरेपनि चुनाव जिते पछि सबै कुरा बिर्सेर सेल्फी मात्र खिचाउने जस्तो देखिएको छ। हुलाकी सडक खण्ड...बाँकी अंश →

कपिलवस्तु ९ मङ्सिर,, प्रत्येक वर्ष जस्तै यस वर्ष पनि लक्षमणघाट र रामघाटमेला हेर्न श्राद्घालुहरुको भीड लागेको छ । रामघाट मेला व्यास्थापन समिति अनुसार यस बर्ष गत बर्षको तुलनामा श्रद्धालु भत्तजनको संख्या बढेको छ । कार्तिक बिभिन्न स्थानमा परम्परागत मेला लाग्दै आएको छ । बणगंगको रामघाट लक्ष्मणघाट, बर्गदीघाट र सीताघाट मा...बाँकी अंश →

कपिलबस्तु ९ मङ्सिर,, जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.३लक्ष्मीनगर गाउको नजिकै पोखरी मा २०७५/०८/७गते का दिन बिहाना अन्दाजी ८:३०बजेको समयमा बेवारिसे अवस्था पोखरी भित्रा अन्दाजी ५६बर्षे व्यक्ति को शव स्थानिए ले देखे पछि ई.प्र.का.कृष्णनगर मा जानकारी गराउन साथ घटना स्थल मा पुगेर प्रहरी ले उक्त शवलाई गाडी मा राखी शिवराज...बाँकी अंश →

गलकोट, ९ मङ्सिर,, बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताउनुभयो । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज...बाँकी अंश →

पाल्पा, ९ मङ्सिर,, तानसेनको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ मा धनमाया दिसुवा विजयी बन्न सफल हुनुभएको छ । शनिबार साँझ सम्पन्न कार्यक्रममा पाल्पा आइडल हुनुभएकी दिसुवा नगद रु एक लाख र प्रमाणपत्रद्वारा सम्मानित हुनुभएको छ । प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली र सेकेण्ड रनर अपका रुपमा ओमप्रकाश सिञ्जाली...बाँकी अंश →

जितपुर, कपिलवस्तु, ८ मङ्सिर,, गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहनुभएका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली...बाँकी अंश →

रुपन्देही, ७ मङ्सिर,, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिको संरक्षण गर्नु सबैको दायित्व र कर्तव्य भएको बताउनुभएको छ । श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले काठमाडौँका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित...बाँकी अंश →

नेपालगंज बाट प्रकाशित हुने समय अधिकार नामक दैनिक पत्रिकाको सम्पादक रहेका बरिष्ठ पत्रकार ५६वर्षीय रहीस अहमद सिद्दीकीको आज राति ११बजे कोहलपुर स्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको छ । स्वर्गीय रहीस सिद्दीकी करीब तीन महीना देखि लिभरको बिरामी थिए । ऊनि दारुलउलूम फैजुन्नबी जामा मस्जिद तथा ईदगाह सञ्चालक समितिका...बाँकी अंश →

कपिलबस्तु मंसिर ५ ,, कृष्णनगर मा इस्लाम धर्मका प्रवतर्क हजरत मोहम्मद पैगम्बर को १४९३औं जन्म दिनको अवसरमा कृष्णनगर न.पा.वडा नं.२मा रहेको अन्जुमन पासवाने अहले सुन्नतले पुरै कृष्णनगर बाजार भित्रा शान्तिपूर्ण रुपले पैदल यात्रा कार्यक्रम को अयोजना गर्नु भयेका थिए यो कार्यक्रममा मुस्लिम धर्मको धर्मगुरु,नवयुवक लगायतहरु एकत्रीत भई आफ्नो देश र इस्लामिक...बाँकी अंश →

इमरानखान कपिलवस्तु ५मंसिर । ईस्लामधर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९३ आँै जन्मउत्सवमा देश भरिका मुस्लिमहरु हार्सौउल्लास का साथ हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९३ आँै जन्मउत्सव देश भरि ¥यालि निकाली धुमधामका साथमनाउदै छन । त्यसतै गरि कपिलवस्तु जिल्लामा लाखौ भन्दा बढि मुस्लिमहरुले ¥यालि निकाली हार्सौउल्लास का साथ हजरत...बाँकी अंश →

कपिलबस्तु मंसिर ५ कपिलबस्तु जिल्लाको विजयनगर गाउपालिका अन्तरगत पर्ने ईलाका प्रहरी कार्यलय गणेशपुर बाट प्र.ना.नि.जेद बहादूर काउछा को कमान्डमा खटिएको सिभिल गस्ती टोली राति २बजेको समयमा कृष्णनगर न.पा.वडा नं.१०औरहवा गाउनजिक सुरही खोला र पथरदेइया गाउनजिक सुरही खोला बाट अबैध बलुवा झिक्दै क्रममा तीनवटा टेक्ट्रर टाली र मान्छे लाई समातिएको जानकारी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: