३१ जेठ २०८३

प्रदेश ५

सिद्दीका ग्रल्स कालेज झण्डानगर को नगर प्रमुख द्वारा अवलोकन

कपिलवस्तुको.कृष्णनगर नगरपालिका वडा नं.३अन्तर्गत पर्ने आयसा सिद्दीका ग्रल्स कालेज झण्डानगर को नगर प्रमुख द्वारा अवलोकन। कृष्णनगर नगरपालिका का नगर प्रमुख रजत प्रताप शाह,सूचना अधिकृत साकिर शाह,युवा समाज सेवी तुफेल अहमद,वडा३का अध्यक्ष सगीर अहमद खाँँ,विनि.राम करन पाल,लगायत का टोलीले आज १३:००बजेको समयमा आयसा सिद्दीका ग्रल्स कालेज र मदरसा सिराजुलवलुम अल सल्फीया...बाँकी अंश →


कपिलवस्तुमा संघिय समाजवादीमहिलाफोरम नेपाल भेला सम्पन्न ।

इमरानखान, कपिलवस्तु १ माघ ।“महिला बिरुद्ध लैगिंकअसमानताशोषण, बिभेदको अन्त्य गरौं, महिलाअधिकारको लागी संघर्ष गरौं”भन्ने नाराका साथकपिलवस्तु जिल्लाको सदरमुकामतौलिहवाको नगरपालिकाहलमासंघिय समाजवादीफोरम नेपाल पार्टिको भातृ संगठन संघिय समाजवादीमहिलाफोरम नेपाल भेला सम्पन्नभएको छ ।संघिय समाजवादीमहिलाफोरम नेपाल भेलाबाट रोजनानिशामियां को अध्यक्षतामातथाउपाध्याक्ष सत्यवाती हरिजन, सचिव सुमन्तायादव, सह–सचिव रिंका ठाकुर तथाकोषाध्याक्षगुलाब गडारिया लगायात ४१ सदस्यीय समितिपुर्नगठन...बाँकी अंश →


श्री राम गाेरखा माविमा तीन काेठे भवनकाे शिलान्यास

कपिलवस्तु माघ २ । बहादुरगंजकाे श्री राम गाेरखा माविमा तीन काेठे भवनकाे शिलान्यास गरिएकाे छ । कृष्णनगर नगरपालिकाकाे पैंतालीस लाख अनुदान र विद्यालयकाे अान्तरिक स्राेतकाे अाठ लाख कुल त्रिपन्न लाख लागतमा निर्माण हुने भवनकाे शिलान्यास अाज नगरप्रमुख रजत प्रताप शाहले गरेका हुन । जेटिए तर्फकाे बाली विज्ञान अध्यापन हुने कपिलवस्तु...बाँकी अंश →


धार्मिक पर्यटन प्रवद्र्धन गर्दै भुवरभवानी मेला

राँझा, २ माघ ,,  नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी दीपबहादुर कठायत प्रत्येक वर्ष माघ १ गते भुवरभवानी मेला पुग्ने गर्नुहुन्छ । “राप्ती नदीमा नुहाइधुहाइ ग¥यो, अनि भुवरभवानी मन्दिरमा पूजा गरी दिनभर मेला हेरेर साँझ फर्किन्छाँै, यो हाम्रो नियमितजस्तै भएको छ ।”, कठायतले भन्नुभयो । बाँकेको राप्तीसोनारी–३ बैजापुरस्थित भुवरभवानी माघी मेला कठायतको जस्तै...बाँकी अंश →


गाउँपालिकामा पक्की सडक निर्माण शुरु

नेपालगञ्ज, २ माघ ,,  बाँकेको जानकी गाउँपालिकामा भित्री सडक निर्माणको कामलाई तीब्रता दिन थालिएको छ । गाउँपालिका–६ पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहर चोक जोड्ने लिङ्करोड निर्माण शुरु गरिएको हो । गाउँपालिका अध्यक्ष रामनिवास यादवका अनुसार नेपालगञ्ज–गुलेरिया हुलाकी सडकमा जोड्ने गरी सात मिटर चौडा र सातै किलोमिटर लम्बाइको पक्की...बाँकी अंश →


आठौँ राष्ट्रिय खेलकूदको प्रतिक्षामा नेपालगञ्जवासी

नेपालगञ्ज, २ माघ  ,,   नेपालगञ्जका खेलप्रेमी, खेल पदाधिकारी, उद्योगपति, व्यापारी, राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता, स्थानीय जनप्रतिनिधिलगायत आठौँ राष्ट्रिय खेलकूदको व्यग्र प्रतिक्षामा छन् । पूर्वको विराटनगरमा भएको साताँै राष्ट्रिय खेलकूद प्रतियोगिता समापनमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा गर्न सक्ने आँट र साहसका साथ झण्डा ग्रहण गर्नुभएका मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास...बाँकी अंश →


छ वर्षमा पनि बनेन पुल

परासी, २ माघ  ,,   पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्ष बित्दा पनि बन्न सकेको छैन । सरावलको वडा नं ६ र ७ जोड्ने उक्त पुल समयमै नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ । वर्षात्मा खोला तर्दा जोखिम हुन्छ । सो खोला तर्ने क्रममा बाढीले बगाउँदा दुई जनाको...बाँकी अंश →


मुख्यमन्त्री पोखरेल : शुभकामना

बुटवल, १ माघ  ,,   प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताउनुभएको छ । मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव...बाँकी अंश →


पुरानो पेशालाई संरक्षण गर्दै तामा उद्योग

बेझाड, ३० पुस  ,,   तामाको भाँडा बनाउने पुरानो पेशा जोगाउन पाल्पा, रामपुर नगरपालिका– ५ मटेरी बस्ने दुर्गाप्रसाद पोखरेलले तामा उद्योग सञ्चालन गर्नुभएको छ । समाजबाटै लोपोन्मुख भइसकेको पुरानो तामाको भाँडा बनाउने पेशा गाउँघरमा खासै भेटिदैनन् । पोखरेलको उद्योगमा अहिले हातले कुदेका कलात्मक तामाका भाँडा बनाउने गरिन्छ । उहाँको उद्योगमा तामाका...बाँकी अंश →


नेकपा प्रदेश नं ५ संसदीय दलको बैठक सम्पन्न

बुटवल, ३० पुस ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेशसभा संसदीय दलको बैठक आज यहाँ सम्पन्न भएको छ । झण्डै पाँच महीनापछि बसेको सो बैठकले प्रदेशसभा र सरकारका काम कारवाहीलाई कसरी जनतामाझ पु¥याउने र कानून निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको नेकपा संसदीय दलका सचेतक भूमिश्वर ढकालले...बाँकी अंश →


एम्बुलेन्सबिहीन ठूला अस्पताल

लमही, ३० पुस  ,,  प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भएपनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर ‘एम्बुलेन्स’ बिहीन अवस्थामा छ । अस्पताल स्थापनादेखि सञ्चालन हुँदै आएका एम्बुलेन्स तीन वर्षदेखि बिग्रिएर थन्किएको छ । एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ ।...बाँकी अंश →


उपचार खर्च तिर्न नसक्दा दुई महीनादेखि अस्पतालमै बन्धक

परासी, ३० पुस  ,,  अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक हुन पुग्नुभएको छ । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक हुनुहुन्छ । गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उहाँलाई उक्त अस्पताल भर्ना गरिएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter