शनिबार, २२ बैशाख २०८१

प्रदेश ७

महाकालीमा साहसिक जलयात्राका लागि अध्ययन

कञ्चनपुर, १४ जेठ (रासस) ः भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ)का लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ । महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि नगरपालिकाले ¥याफ्टिङ कम्पनीबाट सम्भाव्यता अध्ययन गराएको छ । महाकाली नदीको बहुप्रयोग योजना अन्तर्गत भीनपा–९ मा ¥याफ्टिङ सञ्चालन गर्न लागिएको...बाँकी अंश →


रकम लुटेको आशङ्कामा दुई पक्राउ

धनगढी, १३ जेठ (रासस) ः धनगढीको पुरानो भन्सार रोडमा रहेको एनसिसी बैंक नजिकको चोकबाट आज गोली चलाई रु नौ लाख लुटिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले घटनामा संलग्न भएको शंका लागेर गोदावरी नगरपालिकाको गेटाबाट दुई जनालाई रु...बाँकी अंश →


भीमदत्तगरमा बम विस्फोट

कञ्चनपुर, १३ जेठ (रासस) ःसदरमुकाम भीमदत्तनगर बजारमा आज बिहानै बम विस्फोट भएको छ । स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा भएको बम विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो...बाँकी अंश →


एशियाली खेलकूद प्रतियोगिताः अनुभवले आउन सक्छ उपाधि

भीमदत्तनगर, १३ जेठ (रासस)ः तीन तौल समूहमा अनुभवी खेलाडीको टोलीलाई बन्द प्रशिक्षणमा राखेर १८ औंँ एशियाली खेलकूद प्रतियोगिताको पूर्वतयारीमा कुस्तीका मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत यतिखेर कञ्चनपुरको भीमदत्तनगरमा हुनुहुन्छ । प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै कुस्तीका प्रशिक्षक राजेन्द्र चन्दसहितको प्रशिक्षकको टोली कुस्तीका तीन खेलाडीको प्रशिक्षणमा विस्फोटक रुपमा खटिएको छ । आगामी भदौ...बाँकी अंश →


गोली चलाई रकम लुटपाट

धनगढी, १३ जेठ (रासस) ः धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली चलाएर आज एक व्यक्तिको रकम लुटिएको छ । एसिसी बैँकबाट रु नौ लाख निकालेर फिर्ता फर्किँंदैै गर्नुभएका धनगढी– २ का ३६ वर्षीय निर्मल सार्कीमाथि मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समूहले गोली चलाई रकम लुटेको...बाँकी अंश →


जैविक तटबन्ध निर्माणले तीन सय बढी परिवारको सुरक्षा

कञ्चनपुर, १३ जेठ (रासस) ः कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का बासिन्दालाई वर्षा शुरु हुनुअगावै सुरक्षित ठाउँमा बस्नका लागि जाने क्रम शुरु भइसक्यो । दोदा नदीमा पानीको बहाव बढेपछि स्थानीय बासिन्दा, बालबालिका, अन्न र लत्ताकपडा बोकेर सुरक्षित क्षेत्रमा जानुपर्ने बाध्यता थियो । “नदीमा आउने बाढीले जग्गा भूक्षय गरी बगाउने र डुबानमा पार्ने...बाँकी अंश →


एम्बुलेन्स दुर्घटना,चार घाइते

बैतडी, १३ जेठ (रासस) ः बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् । घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते...बाँकी अंश →


मृतकको सनाखत हुन सकेन

धनगढी, १२ जेठ (रासस) ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको बल्मी सडकखण्डमा गए राति ना ६ ख ५१०० नं को बसले ठक्कर दिएर घाइते भएका से १ प ४४६५ नं को मोटरसाइकलका चालकको सेती अञ्चल अस्पतालमा मृत्यु भएको छ । अन्दाजी ३० वर्षका मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...बाँकी अंश →


नवजात शिशुको हत्या, दुई पक्राउ

कञ्चनपुर, १२ जेठ ९रासस)  नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् । गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनले सन्तोषसँग अनैतिक सम्बन्ध बनाइ शिशुलाई जन्म...बाँकी अंश →


अपांगता भएका व्यक्ति परिचयपत्र पाउनबाट वञ्चित

बाजुरा, १२ जेठ (रासस)  बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकाका अधिकांश अपांगता भएका व्यक्तिले सदरमुकाम पुगेर अपांगता परिचय पत्र नपाएको गुनासो गरेका छन् । भौगोलिक विकटमा रहेको हिमाली गाउँपालिकाका अपांगता भएका व्यक्तिले परिचय पत्र गाउँबाट जिल्ला सदरमुकाम पुग्न टाढा भएकै कारण समयमै अपांगता परिचय पत्र नपाएको हिमाली गाउँपालिका– १ देउसैनका...बाँकी अंश →


‘नेताले आफ्नो सत्ता जोगाउने काम गरे’

धनगढी, १२ जेठ (रासस) ‘रोजगारी दिने, आन्दोलनका शहीद र तिनका आश्रित परिवारको भरणपोषणमा सहयोग गर्ने कुरा गरियो तर अहिले सबै बिर्से ।” लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि २०६२÷०६३ मा भएको आन्दोलनका क्रममा धनगढीमा प्रहरी हस्तक्षेप हुँदा घाइते हुनुभएका लछीराम आचार्यले निराश हुँदै बताउनुभयो । आन्दोलनको नेतृत्वकर्तामध्येका एक आचार्यले आन्दोलनपछि सैद्धान्तिक रुपमा...बाँकी अंश →


साँफेबगर विमानस्थलमा प्राविधिक उडान परीक्षण सफल

अछाम, ११ जेठ (रासस)  विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरिएको छ । विमानस्थलको कालोपत्रे, रनवेलगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे विमानले प्राविधिक परीक्षण गरेको हो । समिट एयरको जहाज बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमास्थल साँफेबगर विमानस्थलमा अवतरण भएको थियो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter