शनिबार, ०५ जेठ २०८१

भीमदत्तगरमा बम विस्फोट

१३ जेष्ठ २०७५, आईतवार १३:२३ मा प्रकाशित

कञ्चनपुर, १३ जेठ (रासस) ःसदरमुकाम भीमदत्तनगर बजारमा आज बिहानै बम विस्फोट भएको छ ।

स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा भएको बम विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । बम विस्फोट भएको पसल कैलाश सुनारको रहेको बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter