०३ चैत २०८२

समाचार

प्रधानमन्त्री मोदीको भ्रमण ः विगतको भन्दा पृथक

काठमाडौँ, २८ वैशाख (रासस) ः छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण राजनीतिक, धार्मिक र पर्यटकीय दृष्टिले विगतको भन्दा पृथक बन्न पुगेको छ । नेपालमा नयाँ संविधानबमोजिम तीनवटै तहको निर्वाचन र सरकार गठनपछि भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको र आपसमा देखिएका समस्या...बाँकी अंश →


सेवा नपुगेका क्षेत्रमा पाँच वर्षभित्र विद्युत्

काठमाडौँ, २८ वैशाख (रासस) ः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्को खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने बताउनुभएको छ । सामुदायिक विद्युत् उपभोक्ता महासंघ नेपालको पाँचौँं राष्ट्रिय महाधिवेशनको आज ललितपुरमा उद्घाटन गर्नुहुँदै मन्त्री पुनले आगामी पाँच वर्षभित्र सबै नागरिकलाई विद्युत् सेवा उपलब्ध गराइने बताउनुभयो । उहाँले अहिलेसम्म...बाँकी अंश →


भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा

काठमाडौँ, २८ वैशाख (रासस) ः नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उहाँलाई स्वागत गर्नुभयो । काठमाडौँमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ भने शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । काठमाडौँ...बाँकी अंश →


भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

जनकपुरधाम, २८ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान दिइएको छ । उहाँलाई नागरिक अभिनन्दनका क्रममा प्रदेश नं. २ का सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोका छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन...बाँकी अंश →


मोदीको नेपाल भ्रमण ः धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान

काठमाडौँ, २८ वैशाख(रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तथा आर्थिक रुपमा मात्रै नभई पर्यटकीय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आज नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री मोदीले जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरेर धार्मिक पर्यटनलाई बढावा दिन मद्दत...बाँकी अंश →


नेपाल–भारतबीचका सीमास्तम्भको निर्माण

धनगढी,२८ वैशाख (रासस)ः नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रम्ह्देव सम्मका १०१ वटा सीमास्तम्भको मर्मत गरेको छ । संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका नापी विभागका प्रमुख नापी अधिकृत सुर्दशनसिंह धामीले यो क्षेत्रका थप ३१ वटा सीमास्तम्भ निर्माण गरिएको जानकारी दिनुभयो । यो सीमा...बाँकी अंश →


केपि ओलि सरकारलाई दिएको समर्थन फिर्ताको माग सहित ओलिबिरुद्ध कडा संघर्स गर्न अपिल ।

केयर ख़बर //बैशाख २८,शुक्रवार नेकपा माओवादि केन्द्रका युवा नेता तथा प्रबासमा मजदुर आन्दोलनका अगुवा बि बि खराल द्वारा नेपालका प्रधानमन्त्री केपि ओलो बिरुद्ध कडा आन्दोलन चलाउन सम्पुर्ण नेपाली जनसमुदाय समक्ष अनुरोध गर्दै प्रधानमन्त्री केपि ओलि लाइ भारतिय दलालको संज्ञा दिएका छन । सरकारले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको नेपाल भ्रमण स्वागत...बाँकी अंश →


रिहा भएका कम्युनिष्ट पार्टीका नेताहरु पुनः पक्राउ

गाईघाट, उदयपुर, २८ वैशाख (रासस) जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् । सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा गरेपछि बिहीबार साँझ नै रिहा...बाँकी अंश →


प्रधानमन्त्री ओलीलाई दलालको आरोप लगाउदै मोदीको बिरोध

शमशाद आदिल, बैशाख२८ //काठमांडौ भारतीय प्रधानमन्त्री मोदी भ्रमणको सन्दर्भमा तीन बुँधे धारणा जारी गर्दै बिश्वभक्त दुलाल ‛आहुति’ नेतृत्वको बैज्ञानिक समाजवादी पार्टीले बिरोध गरेको छ । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री मोदीको दलाली गरेको समेत प्रेस वक्तव्यमा आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ,‘ सुरक्षाको नाममा सयौं भारतीय फौजलाई नाङ्गो रुपमा...बाँकी अंश →


२सय पचास अनाथ बिद्यार्थीलाई शैक्षिक सहयोग

बैशाख २८//काठमांडौ भूकम्पपीडित अनाथ विद्यार्थि हरुलाई शिक्षा हासिल गर्न निरन्तरता दिने उद्देश्यले आज हेल्थ सर्विस रिलीफ असोसियेशन(हेसरा)ले शैक्षणिक समानहरू वितरण गरेको छ । शांतिकुंज हालमा आयोजित ‛ओरपेन्ज सपोर्ट प्रोग्राम’ कार्यक्रममा २सय पचास अनाथ तथा भूकम्पपीडित विद्यार्थि हरुलाई हेल्पिंग हैण्डस यू एस ए को आर्थिक सहयोगमा स्टडी किट्स वितरण गरी बिद्यार्थीहरुलाई...बाँकी अंश →


चार महिनापछि पार्टी कार्यालयको ताला खुला

धनकुटा, २७ वैशाख (रासस) प्रदेशको राजधानीलगायत विभिन्न माग गर्दै नेपाली काँग्रेस धनकुटाको पार्टी कार्यालयमा चार महिनाअघि लगाएइको ताला आज खोलिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेस पार्टी कार्यालयमा चार महिनाअघि लगाइएको ताला खोलेर नेता तथा कार्यकर्ताले दिएको राजीनामा फिर्ता गर्न आग्रह गर्नुभएको थियो । पार्टी सरकारमा हुँदा प्रदेश नं...बाँकी अंश →


الجبير: السعودية ستطور سلاحاً نووياً إذا فعلت إيران

أعلن وزير الخارجية السعودي عادل الجبير في تصريح لشبكة "سي إن إن" الأميركية الأربعاء، أن السعودية ستسعى لتطوير سلاح نووي في حال سعت إيران لذلك، وسط تزايد التوتر إثر إعلان واشنطن الانسحاب من الاتفاق النووي الإيراني. وردا على سؤال حول ما إذا كانت الرياض "ستقوم بتصنيع قنبلة بنفسها" في حال...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter