शुक्रबार, १४ बैशाख २०८१

२सय पचास अनाथ बिद्यार्थीलाई शैक्षिक सहयोग

शमशाद आदिल ,केयरखबर

२८ बैशाख २०७५, शुक्रबार ००:१० मा प्रकाशित

बैशाख २८//काठमांडौ
भूकम्पपीडित अनाथ विद्यार्थि हरुलाई शिक्षा हासिल गर्न निरन्तरता दिने उद्देश्यले आज हेल्थ सर्विस रिलीफ असोसियेशन(हेसरा)ले शैक्षणिक समानहरू वितरण गरेको छ ।

शांतिकुंज हालमा आयोजित ‛ओरपेन्ज सपोर्ट प्रोग्राम’ कार्यक्रममा २सय पचास अनाथ तथा भूकम्पपीडित विद्यार्थि हरुलाई हेल्पिंग हैण्डस यू एस ए को आर्थिक सहयोगमा स्टडी किट्स वितरण गरी बिद्यार्थीहरुलाई सहयोग गरेको छ।
हेसराले गरेको सहयोगलाई निरन्तरता दिने अनुरोध गर्दैै नेपालको शैक्षिक स्तर उकास्न अत्यन्त जरूरी रहेको समाज कल्याण परिषदका उपाध्यक्ष निलमनी बरालले बताए ।
बिगत दुई बर्ष देखि निश्चित त्यही २सय पचास बिद्यार्थीहरुलाई शारीरिक मानसिक तवरले विभिन्न जगरुक्तामुल्क कार्यक्रम हेसराले संचालन गर्दै आएको हेसराका कार्यकारिणी प्ररमुख जिया खानले जानकारी दिए ।

 

हेसरा अध्यक्ष डाक्टर नसीम समान हस्तांतरण गर्दै

 

हेल्पिंग ह्यांड्स का सय्यद खालिद बिद्यार्थीलाई समान हस्तांतरण गर्दै ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter