
कयर खबर ,कपिलबस्तु । जेष्ठ ९ । १९ बर्ष अघि दिवंगत तुल्सादेवी बर्माको १९ औं बार्षिक पूण्यतिथीमा बर्मा परिवारद्धारा कपिलबस्तु बालगृहका बच्चाहरुलाई शैक्षिक सामग्री एवं स्कुल किट हस्तान्तरण गरिएको छ । कपिलबस्तु नगरपालिका वडा नं. १ निवासी रामदेव बर्माको श्रीमती स्वर्गीय तुल्सादेवी बर्माको १९ आंै बार्षिक पुण्यतिथिमा बालगृहका बच्चाहरुलाई उक्त...बाँकी अंश →
फलेवास, पर्वत, ९ जेठ (रासस) जिल्लावासीले आशा गरेअनुसार नै यस वर्षको बजेटमा पर्वतले गौरव गर्ने ठाउँ पाउने आश्वासन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले दिनुभएको छ । विभिन्न क्षेत्रमा क्रियाशील अगुवाको मंगलबार साँझ भएको भेटघाट कार्यक्रममा तिमिल्सिनाले बारीबेनीदेखि पर्वत, स्याङ्जा हुँदै तनहुँ गैँडाकोट जोड्ने कालीगण्डकी लोकमार्गलाई राष्ट्रिय गौरबको योजनाका रुपमा बजेट...बाँकी अंश →
लहान, ९ जेठ (रासस) सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन् । स्थानीय आनन्द विश्वकर्माको घरबाट बिहान ५ बजेतिर अचानक सल्केको आगो फैलिएर आगलागी हँुदा उहाँले सञ्चालन गर्नुभएको औषधि पसलसहित दुई वटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको...बाँकी अंश →
गौशाला, ९ जेठ (रासस) केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लाका सयौँ गाउँ तथा दर्जनभन्दा बढी शहरका सानादेखि ठूलो पसलले अहिले खुद्रा (सिक्का) पैसा लिन छाडेको...बाँकी अंश →
काठमाडौँ, ९ जेठ (रासस) संघीय सरकार मातहतमा अहिले भएका कर्मचारीको २१ प्रतिशत मात्र रहने भएका छन् । तीन तहमा कर्मचारी समायोजन गर्दा करीब २१ प्रतिशत मात्र कर्मचारी संघीय सरकार मातहतमा रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँले समायोजन गर्दा प्रारम्भिक चरणमा गरेको संगठन...बाँकी अंश →
इनरुवा, ९ जेठ (रासस) सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा मंगलबार राति भएको आगलागीमा रु चार लाख बराबरको क्षति भएको छ । स्थानीय घोपा पाल र सेवन पालको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । घुरबाट अचानक आगलागी हुँदा पालद्वयका चारवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले...बाँकी अंश →
भक्तपुर, ९ जेठ (रासस) विभिन्न देशका विद्यार्थीलाई पछाडि पार्दै अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल विद्यार्थीलाई मध्यपुर थिमिस्थित नवरत्न इंग्लिस सेकेण्डरी स्कूलले सम्मान गरेको छ । बंगलादेशको ढाकामा हालै सम्पन्न स्टूडेन्ट क्वालिटी कन्ट्रोल सर्कल (एसक्यूसीसी) सम्मेलन २०१८ को २१ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल तथा नेपालीलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट पुरस्कार जित्ने विद्यार्थीलाई...बाँकी अंश →
काठमाडौँ, ८ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिकारसहितको लोकतन्त्रको स्थापना भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली सेनाको इन्द्रध्वज गणको बिदाई कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको आधारहीन सिद्धान्तको समय सकिएकाले अब प्रतिष्पर्धा र क्षमताको आधारमा अवसर पाउने प्रणालीको सुरुआत भएको बताउनुभयो । “अब जन्मदै जर्नेल...बाँकी अंश →
काठमाडौँ, ८ जेठ (रासस) स्वास्थ्य राज्यमन्त्री पद्मकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिबारे जानकारी गराउनुभएको छ । स्वीट्जरल्याण्डको जिनेभामा जारी विश्व स्वास्थ्य महासभालाई आज सम्बोधन गर्दै उहाँले संघीय संरचनामा गएको नेपालमा राष्ट्रसंघले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिलमा भएका प्रगति तथा चुनौतीबारे अवगत गराउनुभएको जिनेभास्थित संयुक्त राष्ट्रसंघ तथा अन्य...बाँकी अंश →
काठमाडौँ, ८ जेठ ९रासस० प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशील र समाजवाद उन्मुख बजेट ल्याउने बताउनुभएको छ । संघीय संसद्मा रहेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार नै बजेट तयार पारिने बताउनुभयो । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण विषयलाई बजेटमा...बाँकी अंश →
विराटनगर, ८ जेठ (रासस) नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । भेलाले चार उपाध्यक्ष विनोद यादव, यमानन्द जिसी, देवेन्द्र आलोक र यशोदा दाहाल, तथा महासचिव सुरेन्द्रकुमार कार्कीलाई चयन गरेको छ । एकसय पाँच केन्द्रीय समितिमा...बाँकी अंश →
काठमाडौँ, ८ वैशाख (रासस) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यू होङ्बीच आज भएको भेटवार्तामा दुई देशबीच शैक्षिक सहकार्यका विषयमा छलफल भएको छ । उहाँहरूबीच उच्च शिक्षामा छात्रवृत्ति, समकक्षता, विज्ञान र प्रविधिको प्रयोगलगायतका विषयमा छलफल भएको छ । मन्त्री पोखरेलले चिकित्सा शिक्षा अध्ययन गर्ने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: