
२०६८ सालमा राष्ट्रिय मुस्लिम आयोगको गठन भयो । यो आयोग स्थानीय विकास मन्त्रालयको मातहतमा राखियो । प्रथमपटक अर्घाखाँचीका निर्दाेष अलीको अध्यक्षतामा गठन भएको आयोग १३ सदस्यीय थियो । चार वर्षे कार्यकाल पूरा गरेपछि बर्दियाका नसिरुद्दीन शेषको अध्यक्षतामा दोश्रो कार्यकालको लागि मुस्लिम आयोगको गठन भयो । यो आयोग संवैधानिक थिएन ।...बाँकी अंश →

२१ भदौं, काठमाडौं ।,, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर सबै सरोकारवाला निकायको सक्रिय सहभागितामा खाध स्वच्छता अभियान संचालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । मन्त्रालयले भदौं अन्तिमदेखि शुरु हुने अभियानको पूर्व तयारी स्वरुप आज बिहीबार मातहतका निकाय र सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरेको छ । जुन अभियान...बाँकी अंश →

दमौली, २१ भदौ ,, दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत पश्चिम बङ्गाल कुचविहार जिल्ला कालीबाडी थानाका ३० वर्षीय आनन्द दास, शान्तिपडा थाना वडा नं ६ का ४० वर्षीय विनोद ग्वाला, विहार प्रदेश अररिया जिल्ला जोगमुनी थाना जोगमुनी गाउँका ४२ वर्षीय अजय शाह...बाँकी अंश →

पर्वत, २१ भदौ ,, झण्डै साढे दुई दशकपछि सञ्चालनमा आएको बलेवा विमानस्थल डेढ महिनादेखि ठप्प भएको छ । गएको चैत ९ गतेदेखि नियमित सञ्चालनमा आएको सो विमानस्थल पाँच महिना पनि नपुग्दै पुनः बन्द भएको हो । डेढ महिनाभन्दा बढीदेखि त्यहाँ कुनै पनि उडान हुन सकिरहेको छैन । बलेवा विमानस्थलमा उडान...बाँकी अंश →

भीमदत्तनगर, २१ भदौ ,, राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ । भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना अन्सारीले जुन प्रक्रियाबाट प्रहरी÷प्रशासनले अनुसन्धान गर्नुपर्ने हो त्यो नभएको आयोगको ठहर रहेको...बाँकी अंश →

रसुवा २१ भदौ ,, राजमार्ग खुला भएलगत्तै सामान परीक्षण र भन्सार राजस्व असूली आजदेखि शुरु भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार चिनियाँ सामान आयात गर्ने करीब २०० वटा ट्रक कण्टेनर बुधबार र बिहीबार साँझसम्म भन्सार हातामा प्रवेश गरिसकेका छन् । आज बिहीबार मात्रै रु तीन करोड भन्सार...बाँकी अंश →

काठमाडौँ, २१ भदौ ,, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत तथा नापी कार्यालयमा जग्गासम्बन्धी काम गर्न सरल भाषाको फारम लागू गर्न थालिएको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “झन्झटिला ठूला फारामको सट्टा सेवाग्राही आफँैले भरेर काम गर्नसक्ने खालको सानो तर सरल भाषाको...बाँकी अंश →

काठमाडौँ, २१ भदौ ,, प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सदनको दोस्रो बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यसैगरी बैठकले जातीय भेदभाव तथा छुुवाछूत (कसुर र सजाय)...बाँकी अंश →

काठमाडौँ, २१ भदौ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि आज अपराह्न नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ...बाँकी अंश →

काठमाडौँ, २१ भदौ ९रासस० ः बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भूटानमाथि शानदार जित हात पारेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले भूटानलाई ४–० गोलले पराजित ग¥यो । नेपालले खेलको २१औँ मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को...बाँकी अंश →

कपिलवस्तु २१ भदौ । कपिलबस्तुमा समाजिक विकास मंत्रालयको तर्फबाट कपिलबस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नाका लागि प्रदेश नं.५ को तर्फबाट एउटा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा मुख्य अतिथिको रुपमा कृषि मंत्री चक्रपाणी खनाल,प्रदेश नं.५को समाजिक विकास मंत्री सुदर्शन बराल,शिक्षा अधिकारी,जिल्ला प्रमुख ,विधायक,राष्ट्रीय मदरसा संघ नेपाल को राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी...बाँकी अंश →

अर्घाखाँची २१ भदौ । संघीय समाजवादी फोरम नेपाल जिल्ला समन्वय तदर्थ समिति अर्घाखाँचीको जिल्लाभेला बुधबार सन्धीखर्कमा सम्पन्न भएको छ । जिल्ला ईन्चार्ज नेत्र थापाको अध्यक्षता तथा ५ नं.प्रदेश सह–इञ्चार्ज नबिन सुनुवारको प्रमुख आतिथ्यता एंव प्रदेश अध्यक्ष अशोक कुमार यादवको विशिष्ट आतिथ्यमा सम्पन्न भेलाले नेत्र थापा मगरको अध्यक्षता११ सदस्य जिल्ला समन्वय...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: