०५ चैत २०८२

समाचार

अग्रवाल ठगी प्रकरण :अनुसन्धान प्रभावित पार्न शक्तिकेन्द्रको दौडधुप/ प्रहरी अनुसन्धानमा नै शंका

काठमाडौं/महेश्वर गौतम । कोरोना संक्रमणको त्रास बढेका बेला थर्मल गनको कालोबजारी गर्दै गर्दा पक्राउ परेका व्यापारी सुलभ अग्रवालमाथिको मुद्दा कमजोर बनाउन प्रहरीमाथि शक्ति केन्द्रको तीव्र दबाब परेको छ । शक्ति केन्द्रहरूले विभिन्न दबाब दिँदै मुद्दालाई प्रभावित पार्न चलखेल जारी राखेका छन् । २ हजार रुपैयाँमा किनिएको थर्मल गन १५ हजार...बाँकी अंश →


कन्फिडेन्स नेपालको महत्वपूर्ण अपिल ।

विद्यार्थीहरूको साझा संगठन को रुपमा कन्फिडेन्स नेपालले लकडाउन को वेला आमजनसमुदाय सङ्ग अत्यन्त महत्वपूर्ण कुराहरु बारे अपील गरेको छ ।वर्तमान परिस्थितिलाई मध्येनजर गर्दै कन्फिडेन्स नेपालले जारी गरेको अपील पत्रलाई अक्षरशः यहां राखिएको छ नेपाल लगायत विश्वभरिका अधिकांश मुलुकहरूमा कोरोंना भाइरस कोभीड़ १९ को संक्रमण फैलिदै गएको स्थिति छ । नेपालमा...बाँकी अंश →


काठमाडौंबाट गाउँ फर्किएका तेह्रथुमका ६ जनाको आरडीटी कोरोना रिपोर्ट पोजिटिभ

तेह्रथुम : तेह्रथुममा र्या‍पिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका ६ जनाको कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट पोजिटिभ देखिएको छ। आरडीटी रिपोर्ट पोजिटिभ देखिएका सबै मेन्छ्यायेम गाउँपालिकाका हुन्। दुई दिनको अन्तरालमा आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिनेको संख्या बढेको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले बताए। काठमाडौंबाट गाउँ फर्किएका एक युवासहित पाँचजनामा आरडीटी पोजिटिभ...बाँकी अंश →


हालसम्म पीसीआरबाट ८ हजार १७ र आरडीटीबाट १९ हजार ४ सय ५४ जनामा कोरोना परीक्षण

काठमाडौँ /बैशाख ६,– सरकारले अहिलेसम्म पीसीआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरेको जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ सय २ जनामा पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार उक्त तथ्यांक सार्वजनिक गरेको हो। यस्तै र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आडीटी) विधिमार्फत १९ हजार...बाँकी अंश →


जनकपुरमा पैसा फालेर कोरोनाको संत्रास फैलाउने दुबै महिला प्रहरीको फन्दामा’एक जनामा कोरोना पोजेटिभ‍

जनकपुरधाम । जनकपुरधाम वडा नम्बर ६ महाबिर चोकमा शुक्रवार पैसा छ’रेर भागेकी दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।पक्राउ परेका दुवैजना जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ निवासी मुस्लिम महिलाहरु आमुना खातुन र अलिना खातुन रहेकी छन् । उनी...बाँकी अंश →


कोशी अस्पतालले भन्यो: संक्रमित १२ जनामा लक्षण छैन, सामान्य औषधि चलाइयो

मोरङ। कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ ।उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको हो ।कोरोना पोजेटिभ देखिएपनि उहाँको अवस्था अति सामान्य छ, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता...बाँकी अंश →


सजग र संयमित हुन डा. सैयदको आग्रह

कोरोना महामारीले पुरै बिश्व लाइ एकै पटकचपेटामा पारेको कुरा सर्बबिदितै छ / यो समाचार तयार पार्दा सम्म २२५०७५२जना संक्रमित र १५४२६१ जनाको मृत्य को तितो खबर छ / छिमेकी मुलुक भारतमा १४३५२ जना संक्रमित र ४८६ जनाको मृत्यको खबर छ भने नेपालमा समेत ३०जना संक्रमित छन र यो संख्या अझै...बाँकी अंश →


राजमार्गमा रुँदै पानीमा भिज्दै हिंडेका मजदूर भन्छन ‘चुनाब फेरी आउँछ’

बुटवल। काखमा २ महिनाको छोरा। सुत्केरी श्रीमती। यो बेलामा श्रीमतीको विशेष हेरचाह गर्नुपर्ने थियो। पोसिलो र तागतिलो खाना खुवाउनुपर्ने हो। तर धादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार इँट्टाभट्टा बन्द भएपछि केही गर्न नसक्ने भए। उनको साथमा ओढ्ने ओछ्याउनेबाहेक केही थिएन, साहुले बाटाखर्च भनेर १ हजार रुपैयाँ दिए, त्यही पैसाले केही...बाँकी अंश →


पैदलै हिँडेका नागरिकलाई घरसम्म पुर्‍याइदिन सर्वोच्चले दियो सरकारलाई आदेश

काठमाडौं, वैशाख ५/ सर्वोच्च अदालतले विकल्पको अभावमा बाध्यतामा परेका र अहिले काठमाडौं लगायतका विभिन्न सहरी क्षेत्रबाट आफ्नो गाउँ जान पैदलै हिँडेकालाई गन्तव्यमा पुर्‍याइदिन सरकारलाई अन्तरिम आदेश दिएको छ। केहीदिन अघि वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहित केही वकिलहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र सपना मल्लको इजलासले शुक्रबार गरेको...बाँकी अंश →


मेराे देश र, मेराे धर्म दुई आँखाका नानी हुन् !

कठै ! तिमीहरूलाई र, तिम्राे अज्ञानतालाई देखेर दया लागेर आएकाे छ । “तिमी पाकिस्तानी हाै, आतंकवादी हाै, तिमी आइते हाै, तिम्राे देश नेपाल हाेइन, तिमीलाई भगाउँनु पर्छ” जस्ता अभिव्यक्ति दिने केही विखण्डनकारी जसले याे देश टुक्र्याउँन चाहन्छन्, टुक्रिएकाे हेर्न चाहन्छन् । हाम्राे देशकाे शान्ति खलबल्याउँन चाहन्छन्, ख़बरदार ! तिम्राे याे...बाँकी अंश →


र्‍यापिड टेस्ट : काठमान्डौका बुढानिलकण्ठ र धुम्बारीहीकी विदेश बाट फर्केकी एक -एक महिला मा देखियो कोरोना

काठमाडौं वैशाख ४: बेलातको लण्डनबाट आएकी एक महिलामा र्‍यापिड टेस्टबाट कोरोना पोजेटिभ देखिएको छ। गत चैत ७ गते लण्डनबाट आएकी धुम्बारीहीकी ६२ वर्षीया महिलामा कोरोना पोजेटिभ देखाएको हो। उनको घरैमा बिहीबार गरिएएको र्‍यापिड किट टेस्टबाट कोरोना पोजेटिभ देखिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदी शुक्रराज ट्रपिकल तथा सरुवा रोग...बाँकी अंश →


आरडिटी परीक्षण:भारत र सऊदीअरब बाट फर्केका हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखियो

हेटौँडा, ४ वैशाख- कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो । हेटौँडामा आजदेखि शुरु भएको यो विधिको परीक्षणका क्रममा उपमहानगरपालिकाका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter