भैरहवा- मुजीब अली , रुपन्देहीको भैरहवा देखि 5 किलोमिटर उत्तर बुटवल जाने बाटैमा पर्ने कटैया चोक स्थित दुर्गा माडर्न दाल मिलमा बिगत 3-4 बर्ष देखि कार्यरत मुस्लिम समुदायका 5 जना कर्मचारीलाई 4-5 दिन पहिला निकालिएका छन।जबकी अन्य समुदायका कर्मचारीहरु कसैलाई केही भनिएको छैन।यस्तो लकडाउनको बेलामा पनि दिवा र रात्री गरी...बाँकी अंश →
काठमाडौँ बैशाख १५,– लकडाउनमा कडाई गर्न निर्देशनसहित गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । गृहले सुरक्षा निकायसहित स्थानीय प्रशासनलाई लकडाउन कडा पार्न निर्देशन दिएको हो । लकडाउनका कारण अलपत्र परेकाहरुलाई विभिन्न जिल्लाका नागरिकलाई स्थानीय तहकै पहलमै पछिल्लो गाउँ लैजाने गरिएको थियो । स्थानीय तहले गाडी काठमाडौँ पठाउन थालेपछि...बाँकी अंश →

काठमाडौं , बैशाख १४/ विश्व समुदायलाई नै त्रास फैलाइरहेको कोरोना भाईरसको महामारी बिरुद्द सबै खाले सद्भभाब प्रबर्द्दन गर्दै कोरोना भाईरस बिरुद्दको लडाईंमा लाग्न अन्तर धार्मिक शान्ति महासंघ नेपाल द्वारा अपिल गरेको छ । पछिल्लो समय नेपाल , भारत लगायत अन्य मुलुकहरुमा कोरोना सन्क्रमणलाई लिएर साम्प्रदायिक , धार्मिक तथा सास्कृतिक सँरचना...बाँकी अंश →

काठमाडौं , बैशाख १४,/ राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एक भइ बनेको जनता समाजवादी पार्टीको दल दर्ता प्रकृया रोक्न निर्वाचन आयोगमा निवदेन परेको छ । नेपाललाई ‘बहुराष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखेको पार्टीको दल दर्ता प्रकृया रोक्न राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपिन ढकालले...बाँकी अंश →

काठमाडौं । दुईजना कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या ५१ पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजाअनुसार नयाँ पुष्टि भएको संख्या दुई छ । उनीहरु दुवै पर्सा, वीरगन्ज निवासी ५० वर्षीय पुरुष हुन् । हालसम्म प्राप्त विवरणअनुसार...बाँकी अंश →
१३ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक कोरोना भाइरसमुक्त भएका छन् । तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक...बाँकी अंश →

हरेक घरमा हाफिजे क़ुरआन र साहिबे क़ुरआन को आवश्यक्ता महसूस गराएको छ । लकडाउन को कारण मस्जिदमा नमाज पढ़न मिनाही भएकोले रमजान महीनामा अत्यन्त महत्वका पढिने तरावीह को नमाजमा हाफिजे क़ुरआन को आवश्यक्ता बढेको छ । तरावीह नमाज मा क़ुरआन को श्लोक आयात हरू बढ़ी पढिने भएको ले क़ुरआन कण्ठ...बाँकी अंश →

उदयपुर : कोरोना भाइरस संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा पहिलोपटक प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपस्थिति जनाएका छन् । उनले संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयासलगायत स्थानीयका समस्याबारे सरोकारवालासँग छलफल गरे । सेनाका पूर्वी पृतनापतिसहित आएका मन्त्री घिमिरेलाई जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीसहित ११ जनाले पछिल्लो घटनाक्रमबारे जानकारी गराए...बाँकी अंश →

कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नं.१ पकडीमा रहेको युवा कल्याण समाज ले कपिलवस्तुकाे बाल गृहमा अनाथ बालबलिकालाई राहत सामाग्री सहित नगद रकम सहयोग गरेको छ। राहत सामाग्रीमा ३० किलो आलु, ३०किलो प्याज,२० किलो नुन, १पेटि तेल, १बोरा अरहरको दाल, १ पेटि चाउचाउ,१० किलो हरियो तरकारी, १०किलो टमाटर र १ किलो...बाँकी अंश →

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ । चार बुँदे सहमति पत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गरिएको छ भने एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दौ आएको आयातकार आकारमा रातो र हरियो...बाँकी अंश →

विश्व ब्यापी कोरोना माहामारी संसार भरीनै फैलिन थलेपछी बिश्वका प्राय मुलुक जस्तै नेपाल सरकारले पनि गत चैत 11 गते देखि लकडाउन घोषणा गरेको हो। चीन को हुबेइ प्रान्तस्थित बुहान सहरबाट सुरु भयको उक्त रोग अहिले 210 मुलुकमा फैलिसकेको छ, भने विश्व भरी करिब चौबिस लाख भन्दा बढीमा संक्रमण देखिसकेको र...बाँकी अंश →

काठमाडौँ । देशका एक जना पूर्वराज्य मन्त्री तथा बहालवाला संसदलाई राज्य संयन्त्रले कथितरुपमा ‘अपहरण’ गरेको आरोप लागेको छ । समाजवादी पार्टीले डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा ‘अपहरण’ गरेर काठमाडौँ ल्याइएको आरोप लगाएको हो । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव पनि पूर्व आईजीपी सर्वेन्द्र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: