शनिबार, ०८ बैशाख २०८१

थप दुईजना कोरोना संक्रमित, संख्या ५१ पुग्यो

१४ बैशाख २०७७, आईतवार १३:४० मा प्रकाशित

काठमाडौं । दुईजना कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या ५१ पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजाअनुसार नयाँ पुष्टि भएको संख्या दुई छ । उनीहरु दुवै पर्सा, वीरगन्ज निवासी ५० वर्षीय पुरुष हुन् । हालसम्म प्राप्त विवरणअनुसार उनीहरु आइसोलेशनमा छन् र स्वास्थ्य अवस्था सामान्य रहेको छ । हालसम्म पुष्टि भइ विभिन्न अस्पतालमा उपचाररत रहेको मध्ये १७ जना निको भइ डिस्चार्ज भइसकेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter