कैलाली, २० जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीमबहादुर रावलले देशलाई समृद्धि र शान्तिको बाटोतर्फ अगाडि लैजान नेकपाको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताउनुभएको छ । आज धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेपाली जनताको चाहना, आकांक्षा र राष्ट्रिय आवश्यकतातर्फ देशलाई मार्ग निर्देशन गर्न नेकपाले महत्वपूर्ण अवसर प्राप्त...बाँकी अंश →
काठमाडौँ, २० जेठ (रासस) ः प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सञ्चालन नियमावली मंगलबारभित्र सर्वसम्मत रुपमा पारित गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा सभापति पोखरेलले संसद् सञ्चालन नियमावली आन्तरिक कार्यविधि भएको बताउँदै यसलाई मतदानको प्रक्रियामा नभएर सर्वसहमतिबाटै पारित गर्ने गृहकार्य भइरहेको जानकारी गराउनुभयो ।...बाँकी अंश →
काठमाडौँ, २० जेठ (रासस) ः सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमा सांसदहरुले पक्ष विपक्षमा विभक्त भई आफ्नो विचार व्यक्त गर्नुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरुले पक्ष विपक्षमा आफ्नो धारणा राख्नुभएको हो । विशेष गरी सत्ता पक्षीय सांसदहरुले...बाँकी अंश →
काठमाडौँ, २० जेठ (रासस) ः नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौँमा आयोजना गर्न सदस्य राष्ट्रसँग प्रस्ताव अघि सारेको छ । मन्त्रिपरिषद्को सिंहदरबारमा आज बसेको बैठकले बिम्स्टेकको चौथो शिखर सम्मेलन आगामी भदौको १४ देखि १५ वा २१ देखि...बाँकी अंश →
काठमाडौँ, २० जेठ (रासस) ः नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको सय दिनको कार्य विवरण हेर्दा उपलब्धिमूलक नभएको बताउनुभएको छ । वन, वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले सरकारले संघीयता र समावेशीताविरुद्ध एकाधिकार कायम गरेको बताउँदै सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको बताउनुभयो...बाँकी अंश →
काठमाडौँ, २० जेठ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हाल छिमेकी, क्षेत्रीय सङ्गठन, बहुपक्षीय सङ्गठन र श्रम गन्तव्यका विषयमा आफ्नो परराष्ट्र नीति केन्द्रित भएको बताउनुभएको छ । केही सञ्चारमाध्यमका सम्पादकहरुसँग आज अपराह्न भएको भेटघाटमा उहाँले वैदेशिक सम्बन्धको आधार भने सार्वभौमिक समानता, अहस्तक्षेप, आपसी सम्मान र पारस्परिक लाभ नै भएको स्पष्ट गर्नुभयो...बाँकी अंश →
काठमाडौँ, २० जेठ (रासस) ः पूर्व गृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । मिर्गौला रोगबाट पीडित शाहीको उपचारका क्रममा आज बिहान ग्राण्डी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । उहाँ करीब दुई महिनादेखि सोही अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । डोटीको केआई सिंह गाउँपालिका तिखार, डुम्राकोट स्थायी...बाँकी अंश →
काठमाडौँ, २० जेठ ९रासस० ः सांसद विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट समृद्ध नेपाल, सुखी नेपाली र समाजवाद प्रमुख आधार उन्मुख भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले यथार्थमा आधारित भएर बजेट आएको भन्दै बजेटले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी आवमा बजेट...बाँकी अंश →
काठमाडाँै, २० जेठ (रासस) ः नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारको पुतलीबगैँचास्थित रक्षा मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ । उहाँ मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले हार्दिक स्वागत अभिवादन गर्नुभएको थियो । यसअघि उहाँले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक...बाँकी अंश →
काठमाडौं, १९ जेठ (रासस) ः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सुकुम्वासी समस्या समाधान र भूमि व्यवस्थापनबारे प्रभावकारी नीति ल्याउने अन्तिम तयारी भइरहेको बताउनुभएको छ । ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने नारासहित सगरमाथाको सफल आरोहण गर्नुभएकी आरोही निमा छोकी शेर्पाको सम्मानमा कल्याणकारी स्वयमसेवक संघ नेपालले आज रिपोर्टर्स क्लवमा...बाँकी अंश →
काठमाडौँ, १९ जेठ (रासस) ः नेपाल फोटो पत्रकार महासंघ (एनएफपिजे) ले पछिल्लो पटक फोटो पत्रकारहरूमाथि धम्की दिनुका साथै आक्रमण भइरहेको भन्दै सुरक्षाको माग गरेको छ । महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी नौबुँदे “चितवन घोषणापत्र–२०७५” जारी गर्दै फोटो पत्रकारमाथि सेल्फ सेन्सरसिप बढेको भन्दै फोटो पत्रकारको सुरक्षा, सम्मान र स्वतन्त्र रुपमा...बाँकी अंश →
काठमाडौँ, १९ जेठ (रासस)ः राज्यले सबै भाषा, धर्म र संस्कृतिको समान रुपमा संरक्षण र प्रवर्धन गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । गणतन्त्र दिवसको अवसरमा गोरखापत्र दैनिकको ‘नयाँ नेपाल’ बहुभाषिक पृष्ठ संयोजक समितिद्वारा यहाँ आज आयोजित “गोरखापत्र पृष्ठः हिजो, आज र भोलि” विषयक अन्तक्र्रियामा सरोकारवालाहरूले संविधानमा व्यवस्था गरिएको बहुभाषिक, बहुधार्मिक र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: