१८ माघ २०८२

राष्ट्रिय

संघ, प्रदेश र स्थानीय तहबीचमा समन्वय आवश्यक ः मन्त्री पण्डित

काठमाडौँ, १३ असार (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भएमा मात्र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्ति हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्था, निर्वाचनका समयमा जनतासामु...बाँकी अंश →


पहुँचका आधारमा विश्वविद्यालय स्थापना नहुने मन्त्री पोखरेलको भनाइ

काठमाडौँ, १३ असार (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा विस्तारका लागि सरकारले उच्च प्राथमिकता दिएको र सबै प्रदेशमा उच्च प्राविधिक शिक्षालय स्थापना कार्य अगाडि बढाइएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूकोे प्रश्नका जवाफ दिँदै उहाँले यसपटक शिक्षा क्षेत्रमा कूल बजेटको १०.२३...बाँकी अंश →


मोहियानी समस्या समाधान इकाई गठन

काठमाडौँ, १३ असार (रासस) ः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मोहियानी समस्या समाधान इकाई गठन गरेको छ । सरकारले तोकेको समयमा मोही बाँडफाँड सम्बन्धी कार्यलाई सम्पन्न गराउने उद्देश्यले सो इकाई गठन गरिएको हो । मन्त्रालयका उपसचिव कमलप्रसाद तिमिल्सिनाका अनुसार उक्त इकाईले जग्गाधनी र मोहीबीच जग्गाको बाँडफाँड गरी द्वैध स्वामित्व...बाँकी अंश →


विधेयक प्रस्तुत

काठमाडौँ, १३ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा “संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५” प्रस्तुत गरिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ती विधेयक बैठकसमक्ष प्रस्तुत गर्नुभएको हो । संविधानले नै परराष्ट्र नीति निर्देशित गरेको छ –परराष्ट्र...बाँकी अंश →


आचारसहिंताभित्र रहेर मात्र समाचार प्रवाह गर्न महासंघको आग्रह

काठमाडौँ, १२ असार ९रासस० ः नेपाल पत्रकार महासंघले सञ्चारमाध्यममा समाचार सामग्री प्रवाह गर्दा पेशागत मर्यादा र पत्रकार आचारसंहिताको मर्मभित्र रहेर मात्र गर्न सम्बन्धीत सबैमा अपिल गरेको छ । महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी समाचार प्रवाह गर्दा जिम्मेवारीपूर्वक गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्दा पनि सामाजिक सद्भावप्रति सजग...बाँकी अंश →


मुद्दाको चापअनुसार जनशक्ति छैनः कामु प्रधानन्यायाधीश

काठमाडौँ, १२ असार (रासस) ः कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशीले मुद्दाको चापअनुसार न्यायलयमा आवश्यक जनशक्ति नहुँदा सोचेअनुरुप काम गर्न नसकेको बताउनुभएको छ । न्यायपरिषद् सचिवालय र सर्वोच्च अदालतको मानव संशाधन विकास समितिद्वारा आज यहाँ आयोजित ‘न्याय सेवामा जनशक्तिको आपूर्ति, वृत्ति विकासको अवस्था’ विषयक कार्यक्रममा उहाँले भन्नुभयो, “न्यायलयमा पर्याप्त जनशक्ति नहुँदा सोचअनुरुप...बाँकी अंश →


खेलकूद पूर्वाधार निर्माणमा विशेष ध्यान दिइएको छः मन्त्री विश्वकर्मा

काठमाडौँ, १२ असार (रासस) ः सरकारले खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेर समानुपातिक रुपमा बजेट विनियोजन गरी नवीनतम् प्रविधिको प्रयोगलाई विशेष जोड दिएको छ । खेलकूद क्षेत्र राष्ट्रिय भावनाको अभिवृद्धि समेत गराउने महत्वपूर्ण माध्यम भएकाले सरकारले प्रमुख प्राथमिकतामा राखेको हो । विनियोजन विधेयक, २०७५ अन्तर्गत युवा तथा खेलकूद मन्त्रालयमाथि सांसदले उठाउनु भएको...बाँकी अंश →


संविधान कार्यान्वयनका लागि ७३ कानून निर्माण

काठमाडौँ, १२ असार (रासस) ः नेपालको संविधान कार्यान्वयन गर्न निर्माण गर्नुपर्ने ११० विषयगत कानूनमध्ये कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ७३ वटा कानून निर्माण गरेको छ । कानूनमन्त्री शेरबहादुर तामाङ नियुक्त भएको १०० दिनको कामका बारेमा जानकारी गराउन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संविधान कार्यान्वयन गर्न निर्माण गर्नुपर्ने ११० कानूनमध्ये...बाँकी अंश →


पत्रकार हरु लाई छात्रवृत्ति घोषणा

काठमाडौँ, १२ असार (रासस) ः मानव बेचबिखनबारे कलम चलाउने पत्रकारलाई ‘द इम्पल्स एनजिओ नेटवर्क’ भारतले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । दक्षिण एसियाली मुलुकमा अवैध रुपमा हुने मानव बेचबिखनका बारेमा समाचार संकलन गर्ने उद्देश्यले नेपालका पत्रकारलाई इम्पल्सले छात्रवृत्ति दिने घोषणा गरेको हो । नेपालसँगै उक्त छात्रवृत्ति भारत, म्यानमार र...बाँकी अंश →


‘सय पर्यटकीय गन्तव्य विकास गरिने’

काठमाडौँ, १२ असार (रासस) ः सरकारले मुलुकभित्रका १०० वटा पर्यटकीय गन्तव्यको विकास गर्ने कार्य आगामी आर्थिक वर्षदेखि शुरु गर्ने भएको छ । पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध कार्यक्रम लागू गर्ने नीति लिएको सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० लाई समेत केन्द्रमा राखेर ती कार्यक्रम लागू गर्न लागेको हो । प्रतिनिधिसभाको आजको...बाँकी अंश →


कृषि उत्पादन दोब्बर बनाइने’

काठमाडौँ, १२ असार (रासस) ः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले स्पष्ट रणनीतिक पूर्वाधार एवं नीति बनाएर पाँच वर्षमा कृषि उत्पादनमा दोब्बर बनाउने लक्ष्य लिएको बताउनुभएको छ । विनियोजन विधेयकमाथिको छलफल गर्ने क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले अन्न उत्पादनका लागि आवश्यक पर्ने सबै सामग्री तथा प्रविधि...बाँकी अंश →


सुझाव दिन महासंघको आग्रह

काठमाडौँ, १२ असार (रासस) ः नेपाल पत्रकार महासंघले प्रस्तावित ‘आमसञ्चारमाध्यमसम्बन्धी विधेयक, २०७५’को मस्यौदामाथि सुझाव दिन आमसञ्चारसँग सम्बन्धित संस्था, सञ्चारकर्मी एवं सरोकार निकायसँग आग्रह गरेको छ । संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने हकलाई सुनिश्चित गर्दै स्वतन्त्र, पारदर्शी र व्यावसायिक आमसञ्चारमाध्यमको दिगो विकास गर्न महासंघले विधेयकको मस्यौदा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter