काठमाडौँ, ५ साउन ः स्रष्टाको सिर्जनामा पाठक रमाउन पाउँदा नै सिर्जनाको सार्थकता हुन्छ, लेखकीय चाहना पूरा हुन्छ । नेपाली पद्य लेखनमा पछिल्लो समय सार्वजानिकत्व भन्दा निजत्व बढी रहेको सन्र्दभमा कवि शम्भु अर्यालले वर्णनात्मक, विवरणात्मक र वयानात्मक भन्दा फरक शैलीमा आफ्नो पहिलो कविता सङ्ग्रह सार्वजनिक गर्नुभएको छ । ‘सेतो सुनखानी’ नामक...बाँकी अंश →
काठमाडौँ, ५ साउन : धितोपत्र बजारमा यस साता रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजारबराबरको शेयर कारोवार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जका अनुसार ४७ लाख ५४ हजार ५२० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा ३१ दशमलव ३२ प्रतिशत कम...बाँकी अंश →

विराटनगर, ५ साउन : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उहाँको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौँ ल्याएको प्रष्ट पार्नुभयो ।...बाँकी अंश →
काठमाडौँ, ५ साउन ः आदिकवि भानुभक्त आचार्य विषयमा विद्यावारिधि गर्ने भारतका एक साहित्यकारले ‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सकिने बताउनुभएको छ । दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा तीन दिन आयोजित प्रथम ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ मा नेपाल आउनुभएकी सिक्किम विश्वविद्यालय नेपाली विभागका सहप्राध्यापक डा कविता...बाँकी अंश →
नेपालगञ्ज, ५ साउन (रासस) ः बाँके जिल्लाको समग्र विकासका लागि गत आर्थिक वर्ष २०७४÷७५ मा विनियोजित बजेटमध्ये चालू खर्चतर्पm रु नौ अर्ब ४२ करोड ७० लाख र पूँजीगत खर्चतर्पm रु छ अर्ब ५६ करोड रु ५९ लाख खर्च भएको छ । गत आव २०७४÷७५ मा चालू खर्चतर्पm रु १० अर्ब...बाँकी अंश →
काठमाडौँ, ४ साउन (रासस) ः सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ । सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण नगर्ने भएको गृह मन्त्रालयले जनाएको छ । गत असार ३१ गते गृह भौतिक पूर्वाधार तथा...बाँकी अंश →

काठमाडौँ, ४ साउन (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज शिक्षण अस्पताल महाराजगञ्ज पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । सो अवसरमा उहाँले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गरी उहाँको जीवनरक्षाका लागि सरकारसँग माग गर्नुभयो । सभापति देउवाले...बाँकी अंश →

काठमाडौँ, ४ साउन (रासस) ः काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएसँगै गर्मी बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम ३३.३ र न्यूनतम २१.५ डिग्री सेल्सियस पुगेको छ जुन यस वर्षकै बढी तापक्रम हो । यसअघि जेठ दोस्रो साता यहाँ यस वर्षकै सबैभन्दा बढी ३१.५ डिग्री सेल्सियस तापक्रम...बाँकी अंश →

काठमाडौँ, ४ साउन (रासस) ः अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट ब्यान्डविथको मूल्य घटेको तथ्यलाई ध्यानमा राखेर लागत विश्लेषणसहित उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी शुल्क समायोजन गर्न नीतिगत व्यवस्था गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र...बाँकी अंश →
काठमाडौँ, ४ साउन (रासस)ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवारी साधन प्रवेश शुल्क र पेट्रोलियम पदार्थमा लगाउँदै आएको अतिरिक्त शुल्क नउठाउन वीरगञ्ज महानगरपालिकालाई निर्देशन दिएकोे छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले वीरगञ्ज महानगरपालिकाभित्र प्रवेश गर्ने सवारी साधन र पेट्रोलियम पदार्थमा उठाउँदै...बाँकी अंश →

काठमाडौँ, ४ साउन (रासस) ः महिला हिंसा अन्त्य र महिला अधिकार सचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएका सातजना अधिकारकर्मीसहित दुईजना सञ्चारकर्र्मी सम्मानित हुनुभएको छ । राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा फोटो पत्रकार चन्द्रकला क्षेत्री (नयाँ पत्रिका काठमाडौँ), सञ्चारकर्मी हरि गौतम (रुकुम कान्तिपुर) लाई सम्मान गरिएको हो यसैगरी सम्मानित...बाँकी अंश →
– रमेश लम्साल र सिबी अधिकारी काठमाडौँ, ४ साउन (रासस) ः सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६०...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: