१६ माघ २०८२

राष्ट्रिय

संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । साताैँ संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् । मुलुकको अग्रगामी परिर्वतनका...बाँकी अंश →


माधव नेपालको आरोप-ओली कम्युनिष्टको नाममा कलंक हुन्

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्यनिष्टको नाममा कलंक भएको आरोप लगाएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले आफैलाई सर्वेसर्वाको व्याख्या र त्यसैअनुसार आचारण अपनाएका कारण कम्युनिष्टहरु नै लज्जित हुनुपर्ने स्थित आएको आरोप लगाए । उनले भने, ‘ओलीले ओली...बाँकी अंश →


दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी, प्रधानमन्त्री देउवासँग दाहाल-नेपालकाे छलफल

काठमाडौँ – मन्त्रिपरिषद् बिस्तारका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। तीन नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको हो। बैठकमा मन्त्रिपरिषद् बिस्तारको विषयमा छलफल भइरहेको हो। मन्त्रिपरिषद् बिस्तार गर्नुअघि दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी...बाँकी अंश →


नेपाल र ठाकुर पक्षलाई सनाखत गर्न आयोगले ९ गते बोलायो, त्यसपछि सांसदले दल छाड्न नपाउने

काठमाडौँ – निर्वाचन आयोगले दल विभाजनका लागि निवेदन दिएका एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई भदौ ९ गते सनाखतका लागि उपस्थित हुन आह्वान गरेको छ। सरकारले दल विभाजनलाई सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेपालले नेकपा एकीकृत (समाजवादी) र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका...बाँकी अंश →


एमाले समाजवादी दर्तापछि माधव नेपालले भनेः कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट रोक्न कठोर कदम चाल्यौँ

काठमाडौँ – एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्यनुष्टि आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन आफूहरुले कठोर कदम चालेको दाबी गरेका छन्। निर्वाचन आयोगमा पुगेर एमाले विभाजन गर्दै एमाले समाजवादी दर्ता लागि निवेदन दिएपछि नेपालले केपी ओलीका कारण नयाँ दल दर्ता गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरेका हुन्। ‘पार्टीको ठूलो पंक्तिलाई अन्धकार भविष्यतिर...बाँकी अंश →


अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ नेपाली लिएर काठमाडौँ आइपुग्दै जजिरा एयरलाइन्स

काठमाडौँ – अफगानिस्तानबाट उद्धार गरिएका एक सय २७ जना नेपाली बोकेको विमान मंगलबार बिहान काठमाडौँ आइपुग्दै छ। नेपाली समयअनुसार साढे १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँमा अवतरण हुँदै छ। अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई दोहा, कुवेतलगायत देशमा लगेर राखिएकामा त्यहाँबाट काठमाडौँ ल्याउन लागिएको हो।बाँकी अंश →


संवैधानिक परिषद् अध्यादेश र नियुक्ति संविधानसम्मत : प्रधानन्यायाधीश राणा

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति संविधानसम्मत भएको बताएका छन् । संघीय संसद चालु अवस्थामा नभएको बेलामा सरकारले अध्यादेश जारी गर्न सक्ने भन्दै त्यसलाई गैरसंवैधानिक भन्न नमिल्ने उनले तर्क गरेका हुन् । उनले भनेका छन्, ‘ऐनलाई संशोधन गर्न...बाँकी अंश →


एकैदिन ५५ जनाको मृत्यु, २ हजार ५४८ कोरोना संक्रमित थपिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४११ जनामा कोरोना पुष्टि भएको छ ।...बाँकी अंश →


तेस्रो लहरको चेतावनी दिँदै प्रधानमन्त्री देउवाले भने- अत्यन्त आवश्यक नपरी घरबाहिर ननिस्कौँ

काठमाडौँ- नेपालमा चाँडै कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई सचेत रहन आग्रह गरेका छन्। प्रधानमन्त्रीले सरकारको एक्लो प्रयासले महामारीलाई हराउन नसकिने भन्दै सबै मिलेर महामारीलाई परास्त गर्न सकिने बताएका हुन्। ‘तपाई हामी सबै अहिले कोरोना भाइरस महामारीको सामना गरिरहेका छौँ। संक्रमणको तेस्रो लहर चाडै...बाँकी अंश →


उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ– नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। स्वास्थ्य मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले आफैसँग राखेका छन्।बाँकी अंश →


आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधन पनि सञ्चालन

काठमाडौँ – सरकारको निर्णय अनुसार आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरु समेत सञ्चालन हुने भएका छन्। यसअघि स्थानीय प्रशासनबाट आन्तरिकरूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौँ उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो। तर सरकारको पछिल्लो निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न...बाँकी अंश →


प्रधानमन्त्री देउवा र मोदीबीच फोन वार्ता

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री देउवाले मोदीसँग टेलिफोनमा कुराकानी भएको ट्वीट गरेर जानकारी दिएका छन्। टेलिफोन कुराकानीमा मोदीले नेपाललाई छिट्टै कोरोनाविरुद्धको खोप आपूर्ति गर्ने आश्वासन दिएको प्रधानमन्त्री देउवाले बताएका छन्। प्रधानमन्त्री देउवाले आइतबार राति प्रतिनिधिसभामा विश्वासको मत पाए लगत्तै मोदीले ट्वीट...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter